Newslaya Home

खेल

  • यू–१९ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

    न्यूजलय शुक्रबार १७, कार्तिक २०७४

    काठमाडौं। एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । 
    बिहीबार भएको खेलमा  बहराईनले नेपाललाई ४–०को गोल अन्तर ले हराएको हो । आयोजक किर्गीस्तानसँग पहिलो खेलमै २–० को गोल अन्तरले पराजित भएको नेपालको दोस्रो हारपछि  प्रतियोगिता फाईनल चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ....

  • ​एएफसी यू–१९ः आज नेपाल– बहराईन भिड्दै

    न्यूजलय बिहीबार १६, कार्तिक २०७४

    काठमाडौं । १९ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपमा बिहिबार नेपाल–बहाराईनबीच खेल हुँदैछ । छनोट चरणको दोस्रो खेलमा नेपाल पराजित भए छनोटको यात्रा कठिन हुनेछ । 
    यसअघि पहिलो खेलमा नेपाल आयोजक कीर्गीस्तानसँग २–० ले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो....

  • ​एएफसी यू–१९ः आज नेपाल–कीर्गिस्तान भिड्दै

    न्यूजलय मङ्गलबार १४, कार्तिक २०७४

    काठमाडौं । १९ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको छनोट खेलमा आज नेपाल–कीर्गिस्तान भिड्दैछन् । 
    मंगलबारबाट नै शुरु हुने उक्त खेलमा नेपालले आफ्नो पहिलो खेल आयोजक कीर्गिस्तानसँग खेल्नेछ । उक्त च्याम्पियनसिपको छनोट चरणमा नेपालले बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।
    राउण्ड रबिन लिगको....

  • ​५० हजार पुरस्कारको अशोक स्मृति बास्केटवल प्रतियोगिता हुने

    न्यूजलय सोमबार १३, कार्तिक २०७४

    इटहरी । मोफसलमा पहिलो पटक होम एण्ड अवेको आधारमा अशोक स्मृति बास्केटवल रनिङ्ग कप २०७४ प्रतियोगिता हुने भएको छ । का्रर्तिक १८ गते देखि डेढ महिनासम्म प्रतियोगिता चल्ने आयोजक डायनामिक युथ क्लवले पत्रकार सम्मेलन मार्फत सोमवार जानकारी गराए । 
    अशोक वास्फोर पूर्वाञ्चल बास्केटवल खेलाडि....

  • एएफसी यू–१९ का लागि २३ सदस्यीय टोलीको घोषणा

    न्यूजलय आइतबार १२, कार्तिक २०७४

    काठमाडौं । १९ वर्ष मुनीको एएफसी छनोट च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा भएको छ । किर्गिस्तानमा मंगलबारदेखि हुने उक्त छनोट खेलका लागि प्रशिक्षक छिरिङ लोप्साङ सहित उक्त टोलीको नाम अखिल नेपाल फुटबल संघले शनिबार सार्वजनिक गरेको हो । 
    च्याम्पियनसिपको समूह ‘ए’मा नेपालसहित आयोजक....

  • यू–१७ विश्वकप फुटबलको उपाधिमा इङ्ल्यान्ड विजयी

    न्यूजलय आइतबार १२, कार्तिक २०७४

    काठमाडौं । १७ वर्ष  मुनिको फिफा विश्वकप फुटबलको उपाधि इङ्ल्यान्डले जितेको छ । भारतको कोलकातामा गएराती भएको फाइनल खेलमा स्पेनलाई ५–२ ले हराउँदै इङ्ल्यान्ड सो उपाधि जित्न सफल भएको हो ।

    खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै....

  • ​मोरङ जिल्लाको क्रिकेटमा नयाँ समिति

    न्यूजलय शनिबार ११, कार्तिक २०७४

    काठमाडौं । मोरङ जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ । सुनिलकुमार पौडेलको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
    शनिबार विराटनगरमा भएको साधारणसभामा पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । संघको उपाध्यक्षमा पूर्व अन्तर्राष्ट्रिय ब्याट्सम्यान नवीन घिमिरे, सचिवमा पूर्व अलराउन्डर....

  • दोस्रो ट्वेन्टी–ट्वेन्टमा पाकिस्तान विजयी

    न्यूजलय शनिबार ११, कार्तिक २०७४

    काठमाडौं । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा श्रीलंकालाई हराउँदै पाकिस्तान विजयी भएको छ । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए । 
    पहिले ब्याटिङ गरेको श्रीलंकाले नौं विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले....

  • ​झापामा दोस्रो सताक्षी गोल्डकपको तयारी तीव्र

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    झापा । झापामा अहिलेसम्मकै ठूलो राशिको सताक्षी गोल्डकपको तयारी तीव्र पारिएको छ ।  । झिलझिलेस्थित गणेशमानसिंह प्राविधिक शिक्षालयको खेल मैदानमा आगामी कात्तिक २८ देखि मंसिर ७ गते सम्म उक्त प्रतियोगिता हुने जनाइएको छ । 
    प्रतियोगिताको लागि तयारी तिब्र पारेको सतासीधाम स्पोटिङ क्लबले जनाएको छ....

  • ​नेपालले एसिया कप क्रिकेटको लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    काठमाडौं । नेपालले १९ वर्ष मुनिको एसिया कप क्रिकेटका लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने भएको छ । 
    नेपाली टीमले अभ्यास खेलका लागि गरेको आग्रह बंगलादेशी टीमले स्वीकार गरेकाले आउँदो सोमबार नेपाली टीम बंगलादेश जाने टीम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपाली टीमले बंगलादेशको....