Newslaya Home

खेल

  • मधुमल्ला भेट्रान्स फुटबाल प्रतियोगिता भोलीबाट

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ । मोरङको मधुमल्लामा प्रथम आमन्त्रित भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । नवदीप युवा क्लबको आयोजनामा नयाँ वर्ष २०७४को अवसर पारेर सो प्रतियोगिता हुन लागेको हो ।

    मिक्लाजुङ–७ साविक मधुमल्ला–२ रेशम खेतीको मैदानमा मंगलबारबाट हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट ८ टीमको सहभागिता रहने आयोजकले जनाएको....

  • एल क्लासिको अघि बार्सा र रियल दुवै विजयी

    न्यूजलय आइतबार १५, साउन २०७४

    लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगाको अंक तालिकामा अग्रता कायम राखेको छ। यसक्रममा उसले गएराति रेलिगेशन जोनमा रहेको स्पोर्टिङ गिजोनलाई ३–२ ले पराजित गरेको छ। दुइ पटक लिएको अग्रता जोगाउन सकेन, जसका कारण हार व्यहोर्नु प¥यो ।

    रियलको जितमा इस्कोले २ तथा मोराटाले १....

  • खेल्दा खेल्दै ब्याट भाँच्चिएपछि

    न्यूजलय आइतबार १५, साउन २०७४

    दिल्ली । दशौं आइपिएलअन्तर्गत गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्सबीचको खेलका क्रममा क्रिकेट ब्याट टुक्रा टुक्रा भएको छ ।
    शुक्रबार यी दुई पुछारका टिमबीच भएको भिडन्तमा मैदानमै पूणेका ब्याट्सम्यान मनोज तिवारीको ब्याट दुई टुक्रा भएको हो । २९ रन बनाएर खेलिरहेका बेलामा बलर प्रविण....

  • समर्थक मैदानभित्र प्रवेश गरे

    न्यूजलय आइतबार १५, साउन २०७४

    पेरिस । युरोपा लिगअन्तर्गत गएराती फ्रेन्च क्लब लियोनको घरेलु रंगशालामा दुवै टिमका समर्थक एकअर्कासँग मैदानमा प्रवेश गरेर भिडेपछि खेललाई ४५ मिनेट पगाडि धकेलिएको छ ।
    युरोपा लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा लियोनले टर्किस क्लब बेसिकटसलाई आतिथ्य गरेको थियो । तर, खेलाडीहरु वार्मअपमा गरिरहेको बेला रंगशालामा....

  • रोनाल्डोले बनाए अद्भूत कीर्तिमान

    न्यूजलय आइतबार १५, साउन २०७४

    रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती (नेपाली समयअनुसार विहिबार बिहान) च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्ध पहिलो लेगको खेलमा २ गोल गर्दै यो कीर्तिमान बनाएका हुन्।

    लामो समयदेखि गोलविहिन बनेका....

  • मुम्बैया बलरको अनौठो कीर्तिमान

    न्यूजलय आइतबार १५, साउन २०७४

    भारत । सनराइजर्स हैदराबादलाई ९ ओभर ४ बलसम्म कुनै छक्का प्रहार गर्न नदिएर मुम्बई इन्डियन्सका बलरले दशौं आइपिएलमा अर्को अनौठो कीर्तिमान बनाएका छन्। हैदराबादका कप्तान डेभिड वार्नरले १० ओभर १ बलमा हरभजन सिंहको बलमा छक्का प्रहार गरेका थिए। त्यसको दोस्रो बलमै वार्नर हरभजनको बलमा क्याच....

  • पूर्वाञ्चल र पश्चिमाञ्चल विजयी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । पिएलओ अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार भएका प्रतियोगिताबाट पूर्वाञ्चल र पश्चिमाञ्चल भिड्ने भएका छन् ।
    सुनसरीको इटहरीमा जारी पिएलओ अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार भएका दुई सेमिफाइनल प्रतियोगिताबाट यी दुई टिम छनोट भएका हुन् ।
    बुधबार भएको पहिलो खेलमा....

  • विराटचोकमा खुल्ला मिनी म्याराथुन हुने

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ । मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा पहिलो खुल्ला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ ।
    करिब १ लाख भन्दा वढी युवाहरुको साझा सामाजिक संजाल फेसबुकको समुहहरु एम आर आर तथा डव्लु आर आरको आयोजनामा नयाँ वर्षको शुभकामना आदन–प्रदान तथा लागु औषध दुव्र्यसनको विरुद्धमा म्याराथुन....

  • धनगढी लिगमा विराटनगर पराजित

    न्यूजलय आइतबार १५, साउन २०७४

    अत्तरिया । विराटनगर किंग्सलाई ८६ रनले हराएको काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग क्रिकेटमा जित हाँसिल गरेको छ ।
    १ सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ८७ रन बनाउँदा १९ औँ ओभरमा अल आउट भएको थियो । विराटनगरका अमित श्रेष्ठले १३ बलमा ३ रन,....

  • अर्जेन्टिनाका फुटबल प्रशिक्षक बाउजा बर्खास्त

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । अर्जेन्टिनाका फुटबल प्रशिक्षक एडगार्डो बाउजा बर्खास्त भएका छन् । विश्वकप यात्रा संकटमा परेपछि अर्जेन्टिनाको फुटबल एशोसिएसनले बाउजालाई बर्खास्त गरेकोहो ।
    गत अगष्टमा मात्र नियुक्त भएका बाउजाको प्रशिक्षणमा अर्जेन्टिनाले ३ खेल जित्यो भने दुई बराबरी खेल्दा ३ मा हार व्यहोरेको छ ।राष्ट्रिय टिमले....