Newslaya Home

खेल

  • ​इरानी चेस खेलाडी डोर्सा अब अमेरिकाबाट खेल्ने

    न्यूजलय शनिबार २१, असोज २०७४

    काठमाडौं । हिजाब नलगाएको भन्दै खेल्न प्रतिबन्ध लगाइएकी एक इरानी चेस खेलाडीले अब अमेरिकाको तर्फबाट खेल्ने भएकी छन् । अमेरिकी चेस फेडेरेसनले जनाएअनुसार १९ वर्षीया डोर्सा डिराख्सानीले अब अमेरिकाबाट चेस खेल्ने भएकी हुन् ।
    तेहरानमा जन्मेकी डोर्साले गत जनवरीमा जिब्राल्टर चेस फेस्टिवलमा हिजाब (टाउको....

  • जर्मनी र इंग्ल्याण्ड विश्वकपमा

    न्यूजलय शुक्रबार २०, असोज २०७४

    काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि जर्मनी र इंग्ल्याण्ड दुवैले आफ्नो स्थान सुरक्षित गरेका छन् । 
    गएराति भएको छनौट खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी विश्वकपका लागि छनोट भएको हो । जर्मनीको जितका लागि सेबास्टियन रुडी, सान्द्रो वाग्नर र जोसुवा....

  • एएफसी एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा

    न्यूजलय बिहीबार १९, असोज २०७४

    काठमाडौं । एएफसी एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा भएको छ । छनोट खेलअन्तर्गत असोज २४ गते हुने ताजकिस्तानविरुद्ध खेलका लागि अखिल नेपाल फुटबल संघले यी टोलीको घोषणा गरेको हो । 
    नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलरक्षक....

  • कुन देशले आयोजन गर्दैछन् आगामी विश्वकप ?

    न्यूजलय बिहीबार १९, असोज २०७४

    काठमाडौं । विश्वकै सबैभन्दा चर्चित र लोकप्रिय प्रतियोगिता विश्वकप फुटबल अर्को वर्ष रुसम हुँदैछ । आगामी वर्ष हुने उक्त प्रतियोगिता रुसले आयोजन गर्ने भएको छ । 
    त्यस्तै, विभिन्न मूलुकले अन्य विश्वकपका लागि आफ्नो दावेदारी दिएका छन् । सन् २०२२ को विश्वकप फुटबल खाडी मुलुक....

  • सिक्किममा हुने गभर्नर्स गोल्ड कपमा नेपालबाट मनाङ मर्स्याङ्दीले खल्ने

    न्यूजलय बुधबार १८, असोज २०७४

    काठमाडौं । भारतको सिक्किममा बिहीबारदेखि गभर्नर्स गोल्ड कप फुटबल शुरु हुने भएको छ । उक्त प्रतियोगीतामा नेपालबाट मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्ने भएको छ ।
    गान्तोकको पाल्जोर रंगशालामा हुने उक्त प्रतियोगितामा मनाङले सिधै क्वाटरफाइनलमा खेल्नेछ । मनाङले आफ्नो पहिलो खेल अक्टोबर १० मा खेल्नेछ....

  • ​बार्सिलोनाले किन खेल्यो खाली रंगशालामा ला लिगा ?

    न्यूजलय सोमबार १६, असोज २०७४

    बार्सिलोना । संसारकै सबैभन्दा शक्तिशालि फुटबल टिममा पर्ने बार्सिलोना आफ्नो ठाउँमा खेलिरहँदा दर्शकहरुबाट रंगशाला भरीभराउ हुन्छ । स्पेनका दुई ठूला क्लबहरु बार्सिलोना र रियल मड्रिडबिचको खेल हुँदा सारा स्पेन रंगशाला र टेलिभिजनको अगाडी हुन्छ ।
    तर आइतबार त्यस्तो भएन । स्पेनिस ला लिगाअन्तर्गत लस....

  • ​भारत फेरी नं. १

    न्यूजलय सोमबार १६, असोज २०७४

    काठमाडौं । अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट शृंङ्खला जित्दै भारत विश्व वरियताको शीर्ष स्थानमा फर्किएको छ ।
    अष्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा अष्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य भारतले....

  • प्रिमियर लिगमा म्यान्चेष्टर सिटी र युनाइडेट दुवै विजयी

    न्यूजलय आइतबार १५, असोज २०७४

     काठमाडौं । इंग्लीश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइडेट दुवै विजयी भएका छन् । 
    अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेष्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै जीत हासिल गरेको हो । सिटीको जितका लागि केभिन डे ब्रायनले गोल गरे ।....

  • ​पूर्वाञ्चलस्तरीय वीरेन्द्रनगर कप क्रिकेट असोज १९ देखि

    न्यूजलय शनिबार १४, असोज २०७४

    काठमाडौं । सातौं पूर्वाञ्चलस्तरीय वीरेन्द्रनगर कप क्रिकेट असोज १९ देखि हुने भएको छ ।
    असोज ३१ सम्म चल्ने प्रतियोगितामा पूर्वका २० टोलीले भाग लिने आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ ।
    विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट....

  • म्यान्चेष्टर सिटिका स्ट्राइकर एग्युरोको कार दुर्घटना

    न्यूजलय शनिबार १४, असोज २०७४

    काठमाडौं ।  म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जिओ एग्युरोको कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी उनी घाइते भएका छन् । 
    एउटा सांगितिक कार्यक्रममा सहभागी भई विमानस्थल फर्कने क्रममा उनको कार दुर्घटनामा परेका हो । च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति हुने चेल्सी विरुद्धको खेलका लागि....