एक दिवसिय क्रिकेटबाट सन्यास लिँदै क्रिस गेल
काठमाडौं । वेस्ट इण्डिजका स्टार व्याट्सम्यान क्रिस गेलले अन्तराष्ट्रिय एक दिवसिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
३९ वर्षिया लेफ्ट ब्याट्सम्यान गेलले एक दिवसिय क्रिकेटमा ९ हजार ७ सय २७ रन बनाएका छन्। उनको यो रन संख्या वेस्ट इन्डिजका लागि सर्वाधिक दोश्रो....