Newslaya Home

अन्तर्राष्ट्रिय

  • फुटबल खेलाडी चढेको डुंगा पल्टिँदा ९ जनाको मृत्यु, १८ जना बेपत्ता

    न्यूजलय मङ्गलबार ०७, जेठ २०७६

    काठमाण्डौ । युगान्डामा ५० जना फुटबल खेलाडीहरु सवार रहेको डुंगा एल्बर्ट तालमा पल्टेको छ । घटनामा परेर नौ जनाको मृत्यु भइसकेको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

    अधिक वजन र खराब मौसमको कारण डुंगाको सन्तुलन बिग्रदा डुंगा पल्टेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्....

  • ताजकिस्तानमा जेलभित्रै भिडन्त, ३२ जनाको मृत्यु

    न्यूजलय सोमबार ०६, जेठ २०७६

    काठमाण्डौ । ताजकिस्तानको जेलमा भीडन्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

    जेलभित्र भएको दङ्गामा परी मारिएका व्यक्तिहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड र पाँच जना कैदी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    ताजकिस्तानको राजधानी डुशान्बेनजिकै....

  • ब्राजिलमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु

    न्यूजलय सोमबार ०६, जेठ २०७६

    काठमाण्डौ । ब्राजिलको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

    कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी....

  • भारतमा फेरी पनि मोदी सरकार

    न्यूजलय सोमबार ०६, जेठ २०७६

    काठमाडौँ । भारतको लोकसभा चुनाव आइतवार साँझ सकिएको छ । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् ।

    यस्तो भविष्यवाणि अर्थात् एक्जिट पोलको नतिजाले २०१९ को लोकसभा चुनावमा पनि भारतीय जनता पार्टी (बीजेपी)को दबदबा रहने देखिएको छ । यसपटक पनि....

  • बोको हरामको आक्रमणमा परी १३ जना गाउँलेको हत्या

    न्यूजलय आइतबार ०५, जेठ २०७६

    काठमाण्डौ । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    लेक चाड प्रान्तीय अधिकारीले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताए ।

    गाउँलेको हत्या रोक्न चाडको....

  • ध्यान गर्न गुफाभित्र छिरे प्रधानमन्त्री नरेन्द्र मोदी

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पार्टीको प्रचार प्रसार सकेर ध्यान गर्न गुफामा पसेका छन् । भारतमा लोकसभा चुनावको मतगणना हुनुअघि उनी गुफा पसेका हुन् ।

    उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा उनी शनिबारदेखि ध्यान बसेका छन् । पहेँलो वस्त्रमा ध्यानस्थ मोदी आइतबार बिहान मात्रै ध्यानबाट उठ्ने....

  • कार दुर्घटनामा परी आठ जनाको मृत्यु

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    मनिला । फिलिपिन्समा सानो ट्रक र भ्यान दुर्घटना जुध्दा आठ जनाको मृत्यु भएको छ । लेटे प्रान्तमा शुक्रबार भएको दुर्घटनामा परी १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

    प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको....

  • अमेजनले हिन्दु देवीदेवताको फोटो अंकित जुत्ता र ट्वाइलेट सिट–कभर बेच्यो, भारतमा विरोध

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    काठमाण्डौ । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ ।

    अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिएको छ । यी तस्विर बाहिर आएपछि भारतमा अमेजन एपलाई हटाउन थालिएको छ ।

    यसअघि पनि अमेजनमा भारतको....

  • बोको हराम लडाकूको आक्रमणमा परी दश माझीको मृत्यु

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    नाइजेरिया । नाइजेरियाको आतङ्कवादी समूह बोको हारामले दश जना माझीको हत्या गरेका छन् ।

    उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको बोको हारामको आक्रमणमा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।

    ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको....

  • भारतमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३० घाइते

    न्यूजलय शनिबार ०४, जेठ २०७६

    काठमाण्डौ । भारतको आगरामा शनिबार बस दुर्घटना हँुदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

    दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेको ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ ।

    घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ....