Newslaya Home

अन्तर्राष्ट्रिय

  • अमेरिकी सेनाले गरेको हवाइ हमलाबाट ११ जनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    सिरिया । सिरियाको उत्तरी अल रक्का शहरमा अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाले कडा हवाइ हमला गरेको छ । हवाइ हमलामा चार बच्चा सहित ११ जना मानिसको मृत्यु भएको छ ।
    सिरियामा अल सलहिया आतंकवादी संगठन इस्लामिक स्टेट आईएको बलियो गढ मानिन्छ । एसओएचआरका अनुसार....

  • चीनमा शक्तिशाली भूकम्प

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । चीनको शिन्जियाङ प्रान्तमा बिहीबार ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । पामीरको पठारको दक्षिणपूर्व भागलाई केन्द्र बिन्दु बनाएर ५ बजेर ५८ मिनेटमा भूकम्प गएको थियो । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
    भूकम्पले....

  • विवाह हलको पर्खाल ढल्दा २४ को मृत्यु, २८ घाइते

    न्यूजलय सोमबार १६, साउन २०७४

    भारतमा भिषण आँधीका कारणमा एक विवाह हलको पर्खाल ढल्दा २४ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । को राजस्थानको भरतपुर जिल्लामा बुधबार भिषण आँधीबाट बच्नका लागि मानिसहरु सो भवन नजिक जम्मा भएका बेला सो घटना भएको थियो ।
    त्ससको....

  • साउदीमा आममाफी : ७ नेपाली फर्किए, फर्किने प्रक्रियामा ४ हजार बढी

    न्यूजलय सोमबार १६, साउन २०७४

    उदयपुर । ७ जना नेपार्ली साउदी सरकारले आममाफी दिएपछि मंगलबार फर्किएका छन् । झन्डै दुर्इ वर्ष पहिले लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट साउदी पुगेर अलपत्र परेका १४ जना मध्ये सातजना नेपाल फर्किन सफल भएका हुन् ।
    नेपाल फर्किनेमा उदयपुरका चेतबहादुर तामाङ, धादिङका प्रेमबहादुर क्षेत्री,....

  • डिजिटल टीभी शो अब फेसबूकमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    क्यालिफोर्निया । सामाजिक सञ्जाल मध्ये सबैले रुचाएको वेबसाइट फेसबूकले चाँडैनै टीभी शो लञ्च गर्दैछ । जुनमा लञ्च हुने टीभी शो डिजिटल शोमा आधारित हुनेछ ।
    सो टिभी शो फेसबूकमा दिन थालिएको नयाँ भिडियो ट्याबबाट हेर्न मिल्नेछ । जुनको अन्तिममा कम्पनीले २४ ओटा शोसहितको प्रिमियम....

  • उत्तर कोरियाको परमाणु संयन्त्र यस्तो छ

    न्यूजलय सोमबार १६, साउन २०७४

    लन्डन । निकै कडा सुरक्षा घेरामा उत्तर कोरियाले सीमित अधिकारीहरु र वैज्ञानिकको विशेष टोलीको जानकारीभित्रै आफ्नो परमाणु गतिविधि संचालन गर्दै आएको छ ।
    एक अमेरिकी वैज्ञानिकले उत्तर कोरियाको परमाणु संयन्त्रको भ्रमण गर्ने मौका पाएका छन् । अमेरिकी वैज्ञानिक सीफ्रीड हेकरले सन् २०१० मा उत्तर....

  • ३९ वर्षीय म्याक्रोन फ्रान्सको राष्ट्रपति निर्वाचित

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित भएका छन् । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिणपन्थी उम्मेद्वार मरिन लि पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर भएको बिबिसीले जनाएको छ । दक्षिणपन्थी नेतृ लि पेनले....

  • रासायनीक ग्यास फैलिदा २०० विद्यार्थी अस्पताल भर्ना

    न्यूजलय सोमबार १६, साउन २०७४

    नयाँदिल्ली । रासायनीक ग्यास फैलिएपछि भारतको एउटा विद्यालयमा अध्यनरत करिब २०० जना विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
    विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेको प्रहरी अधिकारीहरुले जानकारी दिए । विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात लिकेज भएको प्रहरीले जनाएको....

  • भाषण गर्दागर्दै बेहोस भएर सांसदको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    पेरिस । समाजवादी दलका सांसद रिन एर्हेलको शनिबार निधन भएको छ । फ्रान्सको राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोँलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका बेला एर्हेल मञ्चमा ढलेकी हुन् । उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइँदा अस्पतालले मृत घोषणा गरेको हो ।

    सन्....

  • टर्कीका १०७ सरकारी वकिल र न्यायाधिश निलम्वीत

    न्यूजलय सोमबार १६, साउन २०७४

    टर्की । टर्कीका १०७ जना न्यायाधिश र सरकारी वकिललाई शुक्रबार निलम्बन गरिएको छ ।
    गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको भन्दै निलम्बन गरिएको हो ।
    टर्कीको न्यायाधिश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ ।
    ....