Newslaya Home

अन्तर्राष्ट्रिय

  • दुवईमा रोबोट प्रहरी परिचालन

    न्यूजलय सोमबार १६, साउन २०७४

    दुवई । दुवई प्रहरीले रोबोट प्रहरी परिचालन गरेको छ । तत्कालका लागि यी रोबोटलाई मल र पर्यटकीय स्थलको गस्तीमा खटाइएको छ ।
    मानिसहरुले यसको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । यसको प्रयोग जरिवाना तिर्नका लागि गर्न सकिन्छ । यसको छातीमा लगाइएको टचस्क्रिनबाट सूचना हासिल....

  • पाकिस्तानी विद्रोहीका आक्रमणबाट तीन गोर्खा सैनिकको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    भारत । भारतको सिमा जोगाउन लामो समयदेखि भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । भारतको जम्मु कास्मिरमा पाकिस्तानी विद्रोहीका आक्रमणबाट यी गोर्खाली सैनिकको मृत्यु भएको हो ।

    भारत र पाकिस्तानको सीमा छुट्याउने ‘लाइन अफ कन्ट्रोल’ को नौगाम सेक्टरमा अपरेसनका क्रममा उनीहरुकोे मृत्यु....

  • बेलायतमा बिष्फोट

    न्यूजलय सोमबार १६, साउन २०७४

    बेलायत । बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार सांगितिक कन्सर्टपछि विस्फोट भएको हो । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन....

  • अमेरिकामा हवाई आक्रमण ७ जनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    वासिङटन । यमनमा अल कायदा आतङ्ककारी बसिरहेका परिसरलाई लक्ष्यगरी गरिएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी सात आतङ्ककारीको मृत्यु भएको छ ।
    स्थानीय समयअनुसार मङ्गलबार बिहान मारिब क्षेत्रमा यमनी अधिकारीको सहयोगमा सो आक्रमण भएको थियो । अमेरिका सुरक्षाबलले जारी राखेको यस कारबाही (अल कायदा इन द....

  • मुस्लिम विरोधी ट्रम्प पहिलो विदेश भ्रमणमा किन गए साउदी अरब ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    पहिलो विदेश भ्रमण नै मुस्लिम बाहुल्य साउदी अरेबियाबाट सुरु गरेका हुन् ।
    साउदी अरब र अमेरिकाबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । ह्वाइट हाउसले साउदीसँगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ ।
    दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा....

  • कुकुरलाई मृत्युदण्ड सजायँ

    न्यूजलय सोमबार १६, साउन २०७४

    पाकिस्तान । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएपछि कुकुरका मालिकले कानूनी लडाइँ सुरु गरेका छन् । पन्जाबको भाकर क्लोरमा सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गरेका हुन् ।
    एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर....

  • गोप्य जानकारी सार्वजनिक गरेको भन्दै ट्रम्पमाथि आरोप

    न्यूजलय सोमबार १६, साउन २०७४

    इस्लामिक स्टेटग्रुपको विषयमा रुससँग गोप्य जानकारी सार्वजनिक गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आरोप लागेको छ । ट्रम्पले पछिल्लो हप्ता ह्वाइट हाउसमा एक छलफलको क्रममा रुसका विदेश मन्त्री सर्गेई लावरोव र रुसी राजदूतसँग उक्त जानकारी सार्वजनिक गरेको अमेरिकी अखबार ‘द वासिङ्टन पोष्ट’ ले दाबी गरेको....

  • मुस्लिमले भने राम मन्दिरका लागि १५ करोड दिन्छु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । भारतको समाजवादी पार्टीका नेता मुलायम सिंह यादवका निकट मानिने सपा एमएलसी बुक्कल नवाबले राम मन्दिर निर्माणका लागि १५ करोड दिने भउका छन् । बुक्कलले मुकुटका लागि थप १० लाख रुपैयाँ दिने समेत बताए ।
    नवाब मुस्लिम समुदायका खानदानिया नेता हुन् । नवाबमाथि....

  • तीन तलाक अवाञ्छनीय भएको अदालतको ठहर

    न्यूजलय सोमबार १६, साउन २०७४

    मुस्लिम समुदायको ‘तीन तलाक’ प्रथा खराब भन्दै त्यसकै आधारमा सम्बन्धविच्छेद अवाञ्छनीय भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ ।  मुस्लिम पुरुषले तीनपटक तलाक शब्द उच्चारण गरेर तत्काल सम्बन्धविच्छेद गर्ने परम्परालाई चुनौती दिँदै पेस निवेदनको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतले सम्बन्धविच्छेद अवाञ्छनीय भएको जनाएको हो ।....

  • बुर्किना फासोको परिचय (फोटोफिचर सहित)

    न्यूजलय सोमबार १६, साउन २०७४

    बुर्किना फासो । बुर्किन फासो पश्चिमी अफ्रिकाको भूपरिवेष्टित देश हो । बुर्किना फासोको राजधानी बागादुगु हो ।
    बुर्किनाबे (त्यहाँका स्थानियवासी)का अनुसार बुर्किना फासोमा लगभग ७५ भाषा छन्, जसमा मोसी भन्ने भाषाको जनसंख्या आधाभन्दा बढी छ । फुलानी, गुर्मा, बोबो, सामो इत्यादि भाषा पनि थुप्रै....