Newslaya Home

अन्तर्राष्ट्रिय

  • पाकिस्तानी पूर्वकर्नेल हराए :नेपाल आउनुको कारण शंकास्पद

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तवार्ता दिन भन्दै तीन अघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वजर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन् । नेपालस्थित पाकिस्तानी दुतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ ।

    नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका....

  • भेनेजुयलामा हजारौं मानिस सडकमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । राजनीतिक गतिविधि गर्न नपाइने गरी भेनेजुयलामा विपक्षी नेतालाइ १५ वर्षसम्म लगाइएको प्रतिबन्ध विरुद्ध हजारौं मानिसहरु सडकमा उत्रिएका छन् ।
    विपक्षी नेता हेन्रिक काप्रिलस्लाई राजनीति गर्न प्रतिबन्ध लगाइएको हो । त्यसको विरोधमा राजधानी काराकासमा उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले ठूलो मात्रा अश्रु ग्यास....

  • उडिरहेको विमानमा जन्मियो बच्चा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । ४२ हजार फिटको उचाईमा उडिरहे टर्किस एयरलाइन्समा उडानको क्रममा एक महिलाले बच्चा जन्माएकी छीन् ।
    विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तानबुलका लागि उडेको थियो । जुन विमानमा एक गर्भवती महिला पनि सवार थिइन् । विमान उड्ने क्रममा महिललाई प्रसव पीडा सुरु....

  • परमाणु कार्यक्रमलाई थप मजबुत गर्ने : उत्तर कोरिया

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । अमेरिकाले सिरियामाथि गरेको मिसाइल आक्रमणले आफ्नो परमाणु कार्यक्रमलाई थप मजबुत गर्ने आफ्नो फैसला सही भएको उत्तर कोरियाले जनाएको छ ।
    शुक्रबार भएको आक्रमण एक सम्प्रभु देशविरुद्ध असहनीय आक्रामकता भएको सरकारी मिडियाले एक सरकारी प्रवक्तालाई उदृत गर्दै भनेको छ । बुधबार सिरियाको विद्रोही....

  • स्वीडेन आक्रमण कम्तीमा पाँचजनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । शुक्रबार स्वीडेनको स्टकहोम सहरमा लरीले ठक्कर दिएलगत्तै गोली चल्दा पाँचजनाको मुत्यु भएको छ ।

    स्वीडेनका सन्चारमाध्यमकाअनुसार शुक्रबार स्टकहोमको मुख्य भागमा रहेको एक स्टोरमा ठूलो लरी जोतिएपछि आक्रमणकारीहरुले गोली चलाएका थिए । स्टकहोमको ड्रोटिनीन्गाटन सडकमा स्थानीय समयअनुसार दिउँसो ३ बजे घटना भएको थियो ।

  • सिरिया आक्रमणमा निराशाजनक अमेरिका

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । सिरियामा विद्रोही नियन्त्रित इलाकामा गरिरहेको हमला बारे रुसले दिएको प्रतिक्रिया अमेरिकाले निराशाजनक भएको तर आचश्र्यजनक नभएको प्रतिक्रिया दिएको छ ।
    अमेरिकाले....

  • हिमपातमा परी दुई नेपालीको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    भारत । भारतको राजधानी नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालिमा हावाहुरी र हिमपातमा परेर मृत्यु भएको छ । उनीहरु एक हप्ता अगाडी दिल्लीबाट त्यहाँ घुम्न र ट्रेकिङका गएका थिए ।
    मृत्यु हुनेमा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर....

  • विमान ठोकिँदा ठोकिँदै जोगियो

    न्यूजलय सोमबार १६, साउन २०७४

    नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा शुक्रबार ठूलो दुर्घटनाबाट जोगिएको छ । इंडिगो र एयर इन्डियाका दुई विमान आमनेसामने हुँदा दुबै एक अर्कासँग ठोक्किनबाट बचेको थियो । एयर इन्डियाको विमानमा करिब १ सय २२ यात्रु थिए जुन उडान भर्ने क्रममा थियो भने इंडिगो....

  • सिरियामाथि अमेरिकाको आक्रमण

    न्यूजलय सोमबार १६, साउन २०७४

    सिरियामा गृह युद्ध शुरु भएको ६ वर्षमा पहिलो पटक अमेरिकाले सिरियाका राष्ट्रपति बसार अलअसाद विरुद्ध सोझै आक्रमण गरेका छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले ५९ वटा क्रुज मिसाइल सिरियाली सेनाको हवाई अड्डामा प्रहार गरेका छन्।
    उक्त आक्रमणबाट भएको क्षति विवरण अझै थाहा....

  • अमेरिकाद्वारा मिसाइल आक्रमण

    न्यूजलय सोमबार १६, साउन २०७४

    वासिंटन । अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण थालेको छ । आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेपछि सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले असद सत्ताविरुद्ध आक्रमण थालेको हो ।

    सिरियाको थुप्रै क्षेत्रमा अमेरिकाले ५० भन्दा बढी टामहाक क्रूज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा....