Newslaya Home

अन्तर्राष्ट्रिय

  • मेक्सिकोमा भूकम्प, सयभन्दा बढीको मृत्यु

    न्यूजलय बुधबार ०४, असोज २०७४

    मेक्सिको । मेक्सिको मध्य भागमा ७.१ म्याग्निच्युटको विनाशकारी भूकम्पमा गएको छ । उक्त भूकम्पमा परी एक सय १६ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । 
    पुएब्ला राज्यलाई केन्द्रबिन्दू बनाएर आएको उक्त भूकम्पले राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ । उद्दारकर्ताहरुले....

  • ​अमेरिकाले पठायो उत्तर कोरियामा बम खसाल्ने विमान

    न्यूजलय मङ्गलबार ०३, असोज २०७४

    काठमाडौं । उत्तर कोरियासँगको तनाव बढिरहेका बेला अमेरिकाले उत्तर कोरियामा बम खसाल्ने विमान पठाएको छ ।
    अमेरिकाले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । आज चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु....

  • ​४३ जनालाई आजीवन काराबास

    न्यूजलय मङ्गलबार ०३, असोज २०७४

    इजिप्ट । इजिप्टमा हिंसा भड्काएको आरोपमा ४३ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
    सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका पाँच सय जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरेका मध्ये ४३ जनालाई आजीवन काराबासको सजाय दिइएको हो ।
    ....

  • २४ घन्टामा ७७ जना विद्रोही मारिए

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काबुल । अफगानिस्तानमा २४ घन्टामा ७७ जनाभन्दा बढी विद्रोहीहरू मारिएका छन् । सुरक्षाकर्मीको कारवाहीमा अन्य ७३ जना घाइते भएको भएका छन् ।
    अफगानी सुरक्षा फौजले १६ ओटा सुरक्षा सफाई अभियान चलाएको थियो भने १४ विषेश सुरक्षा कारबाही चलाएको थियो । ती अभियानहरू देशभरका १४....

  • ​मोदीले झाडु लगाए

    न्यूजलय सोमबार ०२, असोज २०७४

    नइ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बढार्दै गरेको फोटो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी कुच्चो लिएर सडकमा ओर्लिएका हुन् । मोदीले स्वच्छ भारतको अभियानको सपोर्टका लागि देशका चर्चित हस्तिलाई चिठ्ठी समेत पठाएका छन् । 
    यसमा उद्योगी, राजनीतिज्ञ, खेल तथा सिनेमाका....

  • ​हवाई कारबाहीमा परी २० हुथी विद्रोहीको मृत्यु

    न्यूजलय सोमबार ०२, असोज २०७४

    यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी यमनका २० जना हुथी विद्रोही लडाकूको मृत्यु भएको छ । साउदी अरबको सिमानामा रहेको यमनको दक्षिणपश्चिमी सहर मेदीमा गरिएको उक्त कारबाहीमा अन्य दशजना लडाकु घाइते भएका छन् । 
    शुक्रबार बिहान सुरु भएको सुरक्षा....

  • ​पूर्व राष्ट्रपतिलाई आजीवन काराबास

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इजिप्ट । इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन काराबासको सजाय सुनाइएको छ । त्यहाँको एक अदालतले जनआन्दोलनबाट सत्ताच्युत गरिएका मोर्सी विरुद्धको आजीवन काराबास सम्वन्धीको आदेशलाई सदर गरेको छ ।
    उनलाई कतारसँग जासुसी गरेको अभियोग लगाई काराबासको सजाय सुनाइएको थियो । अदालतको आदेशमाथि मोर्सीले पुनरावेदन....

  • रोहिंग्या शरणार्थी माथी बंगलादेश सरकारको यस्तो कडाइ

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौं । म्यानमारबाट भागेर पुगेका रोहिंग्या मुसलमान शरणार्थी माथी बंगलादेश सरकारले बडाइ सुरु गरेको छ । वंगलादेश प्रहरीले सरकारले छुट्याएका निश्चित स्थानमा मात्र शरणार्थीहरु बस्नुपर्ने जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै आफ्ना साथी तथा नातेदारसँग अरु ठाउँमा जान अनुमति नदिइने समेत उल्लेख गरेको छ....

  • ​काश्मिरमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    श्रीनगर । भारतको काश्मिरमा शनिबार गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
    लडाकूहरुले कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही....

  • ​जापानमा फेरि उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार

    न्यूजलय शुक्रबार ३०, भदौ २०७४

    काठमाडौं । उत्तर कोरियाले फेरि पनि जापानी आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त मिसाइल सात सय ७० किलोमिटरको उचाइ रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 
    दक्षिण कोरियाली सेनाले उक्त मिसाइल हकाइदो टापुलाई नाघी झण्डै तीन हजार....