Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​अफगानिस्तानमा बम विस्फोट, दुई प्रहरीको मृत्यु

    न्यूजलय बुधबार ११, असोज २०७४

    अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा सडक किनार बम विस्फोट हुँदा दुई प्रहरीको मृत्यु भएको छ । त्यसैगरी, सोही विस्फोटमा परी अन्य दुई घाइते भएका छन् । 
    आतङ्ककारी समूहले सडकमा राखेको बमलाई प्रहरीको सवारीसाधनले कुल्चिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
    प्रहरीका....

  • ​साउदीका महिलाले अब गाडि चलाउन पाउने

    न्यूजलय बुधबार ११, असोज २०७४

    काठमाडौं । साउदी अरबका महिलाले अब सवारी साधन चलाउन पाउने भएका छन् । यस अघि साउदी अरबमा महिलालाई गाडी चलाउन बन्देज गरिएको थियो । साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन दिने आदेश जारी गरेका छन् ।

    महिलाले गाडि चलाउन नपाउने विश्वको....

  • म्यानमारमा हिन्दुहरुको चिहान फेला, २८ वटा शव भेटिए

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    म्यानमार । म्यानमारको रखाइन प्रान्तको एबक्या गाउँमा हिन्दुहरुको चिहान फेला परेको छ । सेनाले सोमबार उक्त गाउँमा २८ वटा शव फेला पारेको हो । 
    फेला परेको शवमध्ये २० वटा शव महिलाको रहेको सेनाले बताएको छ । म्यानमार सुचना कमिटिले रखाइन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुस्लिम....

  • ​पटाका कारखानामा विस्फोट, आठजनाको मृत्यु

    न्यूजलय सोमबार ०९, असोज २०७४

    नयाँदिल्ली । पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  
    गैरकानूनी रुपमा सन्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको हो । प्रहरीले घट्ना बारे विस्तृत विवरण भने दिएको छैन । उक्त....

  • दुबई जाँदै हुनुहुन्छ ? नगर्नुहोस् यी काम

    न्यूजलय सोमबार ०९, असोज २०७४

    दुबईमा सरकारी अधिकारीले एक बेलायती नागरिकलाई कथित ‘आक्रामक व्यवहार’का कारण गिरफ्तार गरेका छन् । बेलायती नागरिक जामिल अहमद मुकद्दमको दोष यो थियो कि, उनले आफ्ना ड्राइभरलाई औंला देखाएका थिए । 
    यदि मुकद्दमलाई दुबईको कानून थाहा हुन्थ्यो भने उनी गिरफ्तार हुनबाट बच्न सक्थे । दुबईमा....

  • जापानमा बस दुर्घटना हुँदा १० नेपाली घाइते

    न्यूजलय सोमबार ०९, असोज २०७४

    जापान । जापानमा आइतबार साँझ बस दुर्घटना हुँदा दस जना नेपाली घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 
    घाइते हुनेमा रुपन्देहीका मीना केसी र मीना श्रीश मगर, बाग्लुङकी लक्ष्मी चालिसे सुवेदी, रितुरमणपाल दर्नाल र कमला नेपाली रहेका....

  • ​बलात्कारको आरोपमा अर्का धर्मगुरु पक्राउ

    न्यूजलय आइतबार ०८, असोज २०७४

    काठमाडौं । बलात्कारको आरोपमा फेरि अकौ एक धर्म गुरु पक्राउ परेका छन् । बलात्कारकाण्डले भारतमा जेल सजाय भोगिरहेका गुरु गुरमित रामरहिमको चर्चा सेलाउन नपाउँदै भारतकै अर्का धर्मगुरु पक्राउ परेका हुन् । भारतको राजस्थानका प्रख्यात आध्यात्मिक गुरु पलहरि महराज बलात्कारको अरोपमा पक्राउ परेका हुन् । 
    ....

  • ​महिलालाई होच्याएर प्रवचन दिने धार्मिक नेतामाथि प्रतिबन्ध

    न्यूजलय शनिबार ०७, असोज २०७४

    काठमाडौं । साउदी अरबमा एक धार्मिक नेताले महिलाहरुमाथि विभेदजन्य भाषण दिएका छन् । फलस्वरुप उनको प्रवचनलाई रोक लगाइएको छ । महिलाहरुको एक चौथाइ मात्र दिमाग हुने भन्दै गाडी चलाउन रोक लगाउनुपर्ने प्रवचन दिएपछि धार्मिक नेता साद अल हिजरीमाथि प्रतिबन्ध लगाइएको हो ।
     
    ....

  • ‘मारिया’ नामक समुद्री आँधीमा परी १५ जनाको मृत्यु

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    डोमिनिका । मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा करिब १५ जनाको मृत्यु भएको छ । सोही आँधीमा परी अन्य २० जना बेपत्ता रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 
    क्यारेबियन क्षेत्र क्षति र्पुयाउँदै अघि बढेको सो आँधी क्याटेगोरी चारको रहेको बताइएको छ । डोमिनिका पुगेको....

  • म्यान्मारका लडाकुको विरोध गर्नेको फेसबुक अकाउन्ट बन्द

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    काठमाडौं । फेसबुकले म्यान्मारमा रोहिंग्या मुसलमानहरूमाथि भइरहेको हिंसाका बारेमा सोसल मिडियामा बढाईचढाई गरेर पोस्ट गर्ने व्यक्तिहरूको अकाउन्ट बन्द गर्न थालेको छ । यसको जानकारी भने फेसबुकका प्रवक्ता रुचिका बुधराजाले दिएका छन् ।
    उनले भने, ‘‘हामी चाहन्छौं फेसबुक एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ मानिसहरू पूर्ण....