Newslaya Home

अन्तर्राष्ट्रिय

  • अमेरिकाको नियन्त्रणमा रहेको भवन फर्काउन रुसको माग

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एजेन्सी । अमेरिकाले कब्जामा लिएको मेरिल्यान्ड र न्यूयोर्कमा रहेका आफ्ना दुई वटा भवन फर्काउन रुसले माग गरेको छ । शीतयुद्धको समयमा रुसको स्वामित्वका यी भवन अमेरिकाले नियन्त्रणमा लिएको थियो । रुसले गत वर्षदेखि अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना भवन विनासर्त फर्काउन माग गरेको हो ।

    अमेरिकी....

  • पर्खाल भत्किदा आठको मृत्यु, मृतक अझै बढ्न सक्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । सेनेगलमा फुटबल रंगशालाको पर्खाल भत्कँदा आठको मृत्यु भएको छ । त्यस्तै ४९ बढी घाइते भएका छन् ।

    राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा खेल भइरहेको समयमा फुटबल हेर्न पुगेका केही सर्वसाधरण र प्रहरीबीच झडप हुँदा पर्खाल भत्केको बताईएको छ । झडप पछि भागदौड....

  • महावीरको आविष्कार केन्द्रलाई ७० लाख एक दिनको डिनरबाटै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    हङकङ । हङकङ नेपाली व्यापार संघले शुक्रबार सूचना–प्रविधिका अभियन्ता डा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ करिब ७० लाख रुपैँया हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।
    हङकङमा गत जुन २६ का दिन आयोजित च्यारिटी डिनरमा उठेको रकमबाट खर्च कटाएर करिब ७० लाख रुपैँया हस्तान्तरण....

  • अध्ययन भन्छ : सबैभन्दा अल्छी भारतीय

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । हामी मध्ये धेरैजना अल्छी छौ । प्रत्येक देश, प्रत्येक समुदायमा केही व्यक्ति अल्छी हुन्छन् । तर सबैभन्दा बढी कहाँका मानिसहरु अल्छी छन् भन्ने कुरा थाहा नहुन सक्छ । स्टान्डफोर्डको अध्ययनबाट भारतीयहरू संसारकै सबैभन्दा अल्छी रहेको देखिएको छ ।

    हिँडाइलाई आधारमान्दा ४६ मुलुकमध्ये भारत....

  • गोर्खाल्याण्ड आन्दोलनको प्रभाव शिक्षा क्षेत्रमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दार्जिलिङ । दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पर्दै गएको छ । अनिश्चितकालीन बन्द भएदेखि हालसम्म करिब पँच हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन्

    आन्दोलनका कारण दार्जिलिङको शैक्षिक क्षेत्रमात्र नभइ चिया व्यापार र समग्र पर्यटन लगायतका विभिन्न क्षेत्रहरु अस्तव्यस्त बनेको छ। आन्दोलनले....

  • जेल जीवन बिताइरहेका चिनियाँ अधिकारकर्मी लिउको निधन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सेन्याङ । लामो समयदेखि जेल जीवन बिताइरहेका चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार निधन भएको छ । जेलमै भएका बेला नोबल शान्ति पुरस्कार पाएका उनको ६१ बर्षको उमेरमा निधन भएको हो ।
    कलेजोे क्यान्सरबाट पीडित लिउलाई केहीदिन अघि मात्रै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय दबाबपछि जेलमुक्तगरी उपचारका....

  • जन्मदिनको पार्टीमा आक्रमण, ११ को मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बालबालिकाले जन्मदिन मनाइरहेका बेला मेक्सिकोमा गोलाबारी हुँदा पार्टीमा सहभागी भएका ११ वयस्कको ज्यान गएको छ । त्यस्तै घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ ।
    मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।
    ....

  • गोर्खाल्याण्ड आन्दोलनको प्रभाव अब विद्युतमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दार्जीलिङ । भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको प्रभाव अब प्राकृतिक स्रोत साधनसमेत देखिन थालेको छ । आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरेका छन् ।
    आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा बुधबारदेखि तालाबन्दी गरेर विद्युत आपूर्ति बन्द गरेका छन् । परियोजनाका....

  • ब्राजिलका पूर्व राष्ट्रपति साँढे नौं वर्ष जेल चलान

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    ब्राजिल । ब्राजिलको राजनीतिमा निकै लोकप्रिय नेता मानिएका ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भालाई त्यहाँको अदालतले भ्रष्टचार गरेको ठहर गर्दै साढे ९ वर्ष जेल सजाय सुनाएको छ ।
    राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपमा उनलाई सजाय सुनाइएको हो....

  • पत्नी दाउमा राखेर जुवा खेलेपछि, जित्नेले गरे बलात्कार

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इन्दौर । भारतमा एक व्यक्तिले आफ्नो श्रीमतीलाई नै दाउमा राखेर जुवा खेलेको र जित्नेले उनको पत्नीलाई घरमै गएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोर नाम गरेका पतिले जुवा खेल्दा नगद सकेपछि आफ्नी श्रीमतीलाई राखेको र जित्ने कथित दुई जनाले आफुलाई सामूहिक बलात्कार गरेको....