Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​भारतमा ट्रक दुर्घटना हुँदा दसको मृत्यु, १२ घाइते

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यमा शनिबार एउटा ट्रक दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य १२ जना समेत घाइते भएका छन् । 
    महाराष्ट्रको राजधानी सहर मुम्बई देखि तीन सय ६५ किलोमिटर टाढा साङली जिल्लाको तासागौन नजिकै दुर्घटना भएको प्रहरीले....

  • ​चीनमा संस्कृत शिक्षा ! शिक्षक नेपाली

    न्यूजलय शनिबार ०४, कार्तिक २०७४

    काठमाडौ । नेपालमा कम्युनिष्ट छवि बोकेर सुरु भएको माओवादी जनयुद्धताका संस्कृत भाषा र शिक्षाको विरोध गरिएको थियो । स्कुलमा पढाइने संस्कृतका पुस्तकहरु च्यातिन्थ्यो । धर्मलाई अफिम मान्ने कम्युनिष्ट विचारधारा पछ्याएको माओवादीले धर्मप्रतिको कटिबद्धताकै विरोध गथ्र्यो ।
    तर कम्युनिष्ट आन्दोलन अनि शासनका कारण विश्व शक्तिका....

  • ​अफगानिस्तानमा आक्रमणः ६० जनाको मृत्यु

    न्यूजलय शनिबार ०४, कार्तिक २०७४

    काबुल । अफगानिस्तानका दुईवटा मस्जिदमा गराइएका आक्रमणमा परी ६० जनाको मृत्यु भएको छ ।  
    राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली तथा विस्फोटक पदार्थ पड्काउँदा करिब ३९ जनाको मृत्यु भएको हो । सरकारी अधिकारीका अनुसार मृत्यु हुनेमासबै मस्जिदमा आएका भक्तजन रहेका....

  • मिसेलसँग बिहे गर्नुअघि अर्कै युवतीसँग प्रेममा थिए बाराक ओबामा, प्रेम पत्र सार्वजनिक

    न्यूजलय शुक्रबार ०३, कार्तिक २०७४

    काठमाडौ । अमेरिकी पूर्व राष्ट्रपती बाराक ओबामाकी अहिलेकी श्रीमती मिसेल ओबामा हुन् । उनीसँग बाराकको सम्बन्ध सुमधुर छ । 
    तर मिसेलसँगको सम्बन्धमा जोडिनुअघि ओबामाको प्रेम अरु कसैसँग थियो । इमोरी विश्वविद्यालयले सार्वजनिक गरेका बाराक ओबामाका प्रेमपत्र अनुसार उनी अलेक्जान्ड्रा म्याकनियर नामकी युवतीसँगको प्रेममा थिए....

  • नागरिकता त्यागेर धेरैजसो कोरियन कुन देशमा बस्न चाहन्छन् ?

    न्यूजलय बिहीबार ०२, कार्तिक २०७४

    सोल । नेपालीहरु रोजगारीको लागि कोरिया जान्छन् । तर कोरियनहरु भने आफ्नो देशको नागरिकता त्यागेर अर्कै देशको वासिन्दा बन्न लालायित देखिएका छन् । 
    आफ्नो देशको आइडी लिने भन्दा नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिने कोरियनको संख्या बढ्दो रहेको एक तथ्यांकले देखाएको छ । बिगत....

  • ​चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सुरु हुँदै

    न्यूजलय मङ्गलबार ३१, असोज २०७४

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 
    सो सम्मेलनको सबै तयारीहरु पूरा भएको चिनियाँ....

  • पोर्चुगलका दुई जंगलमा आगलागी, कम्तिमा ३१ जनाको मृत्यु

    न्यूजलय मङ्गलबार ३१, असोज २०७४

    काठमाडौं । पोर्चुगलका दुई वटा जंगलमा भीषण आगलागीमा हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगल र मध्य क्षेत्रमा रहेको जंगलमा आगलागी भएको हो । 
    उक्त आगलागीमा परी अन्य धेरै घाइते भएको हुँदा मर्नेको संख्या....

  • ​हालसम्मकै ठूलो विस्फोटबाट २७६ जनाको मृत्यु

    न्यूजलय सोमबार ३०, असोज २०७४

    मोगादिसु । सोमालियाको मोगादिसुमा शनिबार भएका दुई कार बम विस्फोटनबाट मारिनेहरुको संख्या २७६ पुगेको छ । सोमालियाको सूचना मन्त्रालयले आइतबार ३०० व्यक्ति घाइते भएको बताएको छ ।
    यो सोमालियाकै सबैभन्दा भयानक हमला बनेको छ । मारिनेको संख्या अझै बढ्न सक्ने सो मन्त्रालयले जनाएको छ....

  • ​उत्तर केन्याको एक विद्यालयमा आक्रमण, पाँच विद्यार्थीको मृत्यु

    न्यूजलय आइतबार २९, असोज २०७४

    केन्या । उत्तरी केन्याको आवासीय विद्यालयमा शसस्त्र समुहको आक्रमणमा परी ५ जना विद्यार्थी र एक जना अन्य व्यक्ति गरि छ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
    शनिबार बिहान करिब ३ बजे आवासीय भवनमा सुतिरहेका विद्यार्थीमाथि आक्रमण भएको थियो । घटनामा दक्षिण सुडानमा सक्रिय....

  • सोमालियामा दुई विस्फोटः ३० जनाको मृत्यु, संयौ घाइते

    न्यूजलय आइतबार २९, असोज २०७४

    काठमाडौं । सोमलियाको मोगादिसुमा भएको दुई विस्फोटमा परि कम्तिमा तीस जनाको मृत्यु भएको छ । साही विस्फोटमा परि सय भन्दा बढी घाइते भएको बताइएको छ ।
    मोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो ।
    बिस्फोटका....