Newslaya Home

सूचना-प्रबिधि

  • ​इटहरीमा भित्रियो स्मार्ट मेशिन, यस्तो छ विशेषता

    न्यूजलय मङ्गलबार ०१, जेठ २०७५

    इटहरी । एउटै मेशिनबाट विभिन्न बिल तिर्न सकिने मेसिन इटहरीमा सञ्चालनमा आएको छ । विभिन्न सेवा प्रदायक निकायहरुको विल भुक्तानी गर्न सक्ने डिजीटल प्रविधियुक्त मेशिन इटहरीमा सञ्चालनमा आएको हो । यो मेशिन प्रभु मेनेजमेन्ट प्रालिसंग समन्वय गरी इटहरीका व्यवसायी देवराज मादेनले सञ्चालनमा ल्याएका हुन् ।

  • ह्वाट्सएपले ल्यायो नयाँ फिचर, एप नखोली च्याट गर्न मिल्ने

    न्यूजलय मङ्गलबार २५, बैशाख २०७५

    काठमाडौं । फेसबुकले आफ्नो एफ एट कन्फ्रेन्सका अवसरमा ह्वाट्सएप प्रयोगकर्ताका लागि नयाँ फिचर्सको घोषणा गरेको छ ।

    विश्वमा करिब ढेड अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपमा अब ग्रुप भिडियो कल तथा स्टिकर्स जस्ता फिचर्स रहनेछन् । यसका साथै ह्वाट्सएपले एक नयाँ वेब डोमेन पेश गरेको....

  • ​फेसबुकले ल्याउने भयो डेटिङ एप

    न्यूजलय बुधबार १९, बैशाख २०७५

    एजेन्सी । फेसबुकका सिइओ मार्क जुकरबर्गले डेटिङ एप ल्याउन लागेको बताएका छन् ।

    सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने बताएका छन् । 
    उक्त डेटिङ प्रोफाइलमा प्रयोगकर्ताको नाम मात्र....

  • ​फेसबुकमा अश्लिल सामग्री पठाउने प्रहरीको नियन्त्रणमा

    न्यूजलय मङ्गलबार १८, बैशाख २०७५

    काठमाडौं । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर दुःख दिइको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्की रहेका छन् ।

    उनले फेशबुक म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने,....

  • अब मोबाईल र कम्युटरबाटै राजश्व तिर्न सकिने

    न्यूजलय बुधबार १२, बैशाख २०७५

    काठमाडौं । अब मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने व्यवस्था लागु भएको छ । करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत सरकारलाई राजश्व तिर्न सक्ने प्रणालीको सुरुवात भएको होे । 
    अर्थ मन्त्रालयले बुधवार काठमाडौंको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ गरेको हो....

  • ​डीटीएचबाट अब डीटीटी प्रविधिको टेलिभिजन आउँदै

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । डाइरेक्ट टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले डीटीटी प्रविधि भित्राउने भएको छ । 
    नेपालमै पहिलोपटक टेलभिजन प्रविधि डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधि एक महिनाभित्र भित्रन लागेको हो । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अब टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा....

  • ल्याण्डलाइन फोनमा पनि रिचार्ज गर्ने सिस्टम सुरु

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौं । नेपाल टेलिकमले प्रिपेडमा जस्तै हरेक १५ दिनमा महसुल नबुझाए ल्याण्डलाइन फोन काटिने विलिङ प्रणली ल्याएको छ । 
    टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले तीन महिना अघि पिएसटिएन सेवामा नयाँ विलिङ प्रणाली ल्याएको हो ।
    यस सिस्टम अन्तर्गत सेवाग्राहिले राखेको धरौटीको रकम....

  • ​हाजिरी गर्ने मेसिन, यस्ता छन् फाइदाहरु

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    इटहरी । अहिले कार्यालयहरूमा कागजी रूपमा हाजिरी राख्ने प्रचलन क्रमशः अन्त्य हुँदै गएको छ । 

    कर्मचारीहरुले हाजिरी गर्न लापरवाही गर्ने, समयमा नआउने, हाजिरी खातामा दुई–तीन दिनको हाजिरी एकैचोटी गरेर काम छल्ने प्रवृत्ती बढ्दै गएपछि विकल्पमा विद्युतीय हाजिरी (इ एटेन्डेन्स) मेसिन प्रयोग गर्न....

  • ​बन्यो चट्याङको सूचना दिने मोबाइल एप

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    काठमाडौं ।  चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी  हुँदैन । चट्याङ लागेर धेरैले  ज्यान गुमाउन गरेका छन् । तर, अब भने चट्याङबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ ।

    भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’....

  • जिमेलमा हुने भयो यी ५ परिवर्तन

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौँ । गुगलले जिमेलमा केही बृहत् परिवर्तनको तयारी गरेको छ । गुगलले जी स्विट अकाउन्ट्स एडमिनिस्ट्रेसनलाई पठाएको एक इमेलबाट यो तथ्यको खुलासा भएको हो ।
    उक्त इमेल अनुसार गुगलमा हुन आटेका ५ वटा मुख्य परिवर्तन यी हुन्ः  

    न्यु युजर इन्टरफेस :....