Newslaya Home

सूचना-प्रबिधि

  • अब मोबाईल र कम्युटरबाटै राजश्व तिर्न सकिने

    न्यूजलय बुधबार १२, बैशाख २०७५

    काठमाडौं । अब मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने व्यवस्था लागु भएको छ । करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत सरकारलाई राजश्व तिर्न सक्ने प्रणालीको सुरुवात भएको होे । 
    अर्थ मन्त्रालयले बुधवार काठमाडौंको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ गरेको हो....

  • ​डीटीएचबाट अब डीटीटी प्रविधिको टेलिभिजन आउँदै

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । डाइरेक्ट टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले डीटीटी प्रविधि भित्राउने भएको छ । 
    नेपालमै पहिलोपटक टेलभिजन प्रविधि डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधि एक महिनाभित्र भित्रन लागेको हो । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अब टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा....

  • ल्याण्डलाइन फोनमा पनि रिचार्ज गर्ने सिस्टम सुरु

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौं । नेपाल टेलिकमले प्रिपेडमा जस्तै हरेक १५ दिनमा महसुल नबुझाए ल्याण्डलाइन फोन काटिने विलिङ प्रणली ल्याएको छ । 
    टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले तीन महिना अघि पिएसटिएन सेवामा नयाँ विलिङ प्रणाली ल्याएको हो ।
    यस सिस्टम अन्तर्गत सेवाग्राहिले राखेको धरौटीको रकम....

  • ​हाजिरी गर्ने मेसिन, यस्ता छन् फाइदाहरु

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    इटहरी । अहिले कार्यालयहरूमा कागजी रूपमा हाजिरी राख्ने प्रचलन क्रमशः अन्त्य हुँदै गएको छ । 

    कर्मचारीहरुले हाजिरी गर्न लापरवाही गर्ने, समयमा नआउने, हाजिरी खातामा दुई–तीन दिनको हाजिरी एकैचोटी गरेर काम छल्ने प्रवृत्ती बढ्दै गएपछि विकल्पमा विद्युतीय हाजिरी (इ एटेन्डेन्स) मेसिन प्रयोग गर्न....

  • ​बन्यो चट्याङको सूचना दिने मोबाइल एप

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    काठमाडौं ।  चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी  हुँदैन । चट्याङ लागेर धेरैले  ज्यान गुमाउन गरेका छन् । तर, अब भने चट्याङबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ ।

    भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’....

  • जिमेलमा हुने भयो यी ५ परिवर्तन

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौँ । गुगलले जिमेलमा केही बृहत् परिवर्तनको तयारी गरेको छ । गुगलले जी स्विट अकाउन्ट्स एडमिनिस्ट्रेसनलाई पठाएको एक इमेलबाट यो तथ्यको खुलासा भएको हो ।
    उक्त इमेल अनुसार गुगलमा हुन आटेका ५ वटा मुख्य परिवर्तन यी हुन्ः  

    न्यु युजर इन्टरफेस :....

  • नेपाल टेलिकमको यस्ता छन् नयाँ वर्षका अफर

    न्यूजलय शनिबार ०१, बैशाख २०७५

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षमा उपभोक्ताका लागि नयाँ वर्ष अफर २०७५ सार्वजनिक गरेको छ । उक्त अफर २०७५ वैशाख ०१ देखि लागु हुनेछ भने अफर आगामी २०७५ वैशाख १५ गतेसम्म लिन सकिने छ । एडीएसएलको अफर भने ९० दिनसम्म लिन सकिने टेलिकमले जनाएको छ....

  • ​फेसबुक बन्द हुने हल्ला मात्र हो : सञ्चार मन्त्रालय

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय फेसबुकमा फैलिएको गलत सूचनाको खण्डन गरेको छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ति  जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।  मन्त्रालयले फेसबुक लगायतका....

  • ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ कसरी बढाउने ? जान्नुहोस्

    न्यूजलय बिहीबार २९, चैत २०७४

    ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रिका कारण समस्या झेल्नु परेको छ ।
    एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईंले केहि यस्ता कुरामा ध्यान दिनु भयो भने तपाईंको....

  • ​फेसबुक संस्थापक मार्क जुकरवर्गले चोरी स्वीकार्दै माफी मागे

    न्यूजलय बुधबार २८, चैत २०७४

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् ।
    अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा जुकरवर्गसँग डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो....