Newslaya Home

सूचना-प्रबिधि

  • ​इन्टरनेट सामाग्री नियन्त्रणका लागि सहयोग गर्न मार्क जुकरबर्गको सरकारसँग आग्रह

    न्यूजलय आइतबार १७, चैत २०७५

    काठमाडौं । इन्टरनेटका सामाग्रीमाथि नियन्त्रण गर्नका लागि सम्बन्धित निकाय र सरकारले थप सक्रिय भूमिका निभाउनु पर्नेमा सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले जोड दिएका छन् । 

    हानिकारक सामाग्रीहरुमाथि नियन्त्रणको जिम्मेवारी एउटैले लिन कठिन भएकाले निम्न चार क्षेत्रमा नयाँ कानुनका लागि जुकरबर्गले आग्रह....

  • ​अब फेसबुकमा यस्ता सामाग्री पोष्ट गर्न नपाइने

    न्यूजलय बिहीबार १४, चैत २०७५

    काठमाडौं । आगामी सातादेखि सेतो राष्ट्रवाद (ह्वाइट नेशनलिज्म) र पृथकतावादको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्ने सामाग्रीहरुलाई फेसबुक कम्पनीले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    यसैगरी सामाजिक सञ्जालमा आतंककारी समूहबाट राखिने सामग्रीको पहिचान र निषेध गर्न समेत आफ्नो क्षमता बढाउने जनाएको छ ।

  • स्मार्ट टिभी ल्याउँदै हुवावे, डुअल क्यामरा र फाइभ जी इन्टरनेट चल्ने

    न्यूजलय मङ्गलबार १२, चैत २०७५

    काठमाडौं । चिनिया कम्पनी हुवावेले आगामी अप्रिलमा स्मार्ट टिभी लञ्च गर्ने तयारी गरेको छ । उक्त स्मार्ट टिभीमा डुअल क्यामरा सेटअप, सोसल तथा गेमिंग फिचर समेत रहनेछ ।

    एक वर्षमा १ करोड गोटा बिक्रि गर्ने लक्ष्यका साथ हुवावेले टेलिभिजन ल्याउन लागेको कम्पनीका....

  • माइक्रोसफ्ट विन्डोज सेभेन बन्द हुँदै

    न्यूजलय आइतबार १०, चैत २०७५

    काठमाडौं । २२ जुलाई २००८ मा रिलिज भएको माइक्रोसफ्ट विन्डोज सेभेन बन्द हुने भएको छ । रिलिज हुनासाथ प्रयोगकर्ताले यसलाई निकै मन पराएका थिए । १० वर्षको सर्भिसपछि कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको हो । 

    हालै माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन प्रयोगकर्ताका....

  • ​करिब ६० करोड प्रयोगकर्ताको पासवर्ड फेसबुकका कर्मचारीले देख्न सक्ने

    न्यूजलय शुक्रबार ०८, चैत २०७५

    काठमाडौं । करीब ६० करोड फेसबूक प्रयोगकर्ताका पासवर्डहरू कम्पनीका सर्भरमा प्लेन टेक्स्टमा राखिएको क्रेब्सनसेक्युरिटीको एक प्रतिवेदनले खुलासा गरेको छ । फेसबूकका एक वरिष्ठ कर्मचारीलाई उद्धृत गर्दै यो खुलासा भएको हो । 

    यी पासवर्डहरू फेसबूकका २० हजार कर्मचारीले भेट्न सक्ने प्रतिवेदनमा उल्लिखत छ....

  • ​गूगलमाथि १.५ बिलियन यूरो जरिवाना

    न्यूजलय बिहीबार ०७, चैत २०७५

    काठमाडौं । सर्च इन्जिन गूगलमाथि यूरोपियन संघ इयूले १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।

    प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो....

  • किन भयो भारतमा मोबाइल इन्टरनेट विश्वकै सस्तो ?

    न्यूजलय मङ्गलबार ०५, चैत २०७५

    बिबिसि । भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ । बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ । त्यो कसरी सम्भव भयो भन्नेबारे प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख ।

    मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित....

  • ​के तपाईको स्मार्टफोन तात्छ ? यसो गर्नुहोस्

    न्यूजलय सोमबार ०४, चैत २०७५

    काठमाडौं । स्मार्टफोन चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । हामी आफैले पनि सामान्य रुपमा स्मार्टफोन चलाउँदा पनि तात्ने गरेको अनुभव गरेका छौँ ।

    मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा, चार्ज गर्दा, गेम खेल्दा वा....

  • यस्तो छ विश्वको पहिलो उड्नसक्ने जेट सुट (भिडियोसहित)

    न्यूजलय आइतबार ०३, चैत २०७५

    काठमाडौं । बेलायती कम्पनीले उड्नसक्ने जेट सुट तयार पारेको छ । उक्त सुटलाई लगाएर प्रतिघण्टा ८९ किलोमिटरको उडान भर्न सकिन्छ । यसले हातमा लगाएको ५ ओटा ग्यास टर्बाइनको सहयोगमा काम गर्नेछ । टर्बाइनको क्षमता १ ब्रेक हर्सपावर छ । एकपटकमा यो ८ मिनेटसम्म उड्नसक्छ ।

  • ​संसारभर नै फेसबुक र इन्स्टाग्राममा समस्या !

    न्यूजलय बिहीबार ३०, फागुन २०७५

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा गए रातीदेखि समस्या आएको छ ।

    केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । कतिपयका खुले पनि राम्ररी चलेका छैनन् ।

    म्यासेञ्जरले पनि राम्रो काम गरेको छैन । अमेरिका,....