Newslaya Home

सूचना-प्रबिधि

  • ​फेसबुकमा पाँच करोड प्रयोगकर्ताको डाटा चोरी

    न्यूजलय शनिबार १३, असोज २०७५

    काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको छ । फेसबुक प्रयोगकर्ताको डाटा ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । 

    फेसबुकका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरेका छन् । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको....

  • टेलिकमले घटायो इन्टरनेटको मूल्य

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    काठमाडौं । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटनाएको छ । 

    यसअघि उपलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने टेलिकमले जनाएको छ । 
    ....

  • ​नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा झा

    न्यूजलय बिहीबार २१, भदौ २०७५

    काठमाडौं ।  खुल्ला प्रतिस्पर्धाबाट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् ।  

    १५ जनाले फर्म भरेकोको प्रतिस्पर्धामा तीन जनाको नाम छनौट भएको थियो । जसमा  झाको नाम छनौट भएको हो ।

    यसअघि पनि झा प्राधिकरणको अध्यक्षमा दुईपटक....

  • ​स्थानीय तहलाई सरकारले निःशुल्क मोबाइल एप्स दिने

    न्यूजलय बुधबार २०, भदौ २०७५

    काठमाडौं । स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराइने भएको छ । सूचना प्रविधि विभागसँगको सहकार्यमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एप्स उपलब्ध गराउने भएको हो ।

    एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको....

  • ​देशभर नेपाल टेलिकमको मोबाइलमा समस्या

    न्यूजलय मङ्गलबार १९, भदौ २०७५

    काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल फोनमा समस्या आएको छ । मंगलबार बिहानैदेखि टेलिकमको प्रि–पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या देखिएपछि लाखौँ सेवाग्राही प्रभावित भएका छन् ।  

    प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको टेलिकमले जनाएको छ । तर ल्याण्ड लाइन सेवामा भने....

  • चाडपर्वलाई लक्षित गरि एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

    न्यूजलय आइतबार १७, भदौ २०७५

    काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि ‘रिचार्ज एण्ड विन’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    यो योजना आइतबारदेखी आगामी १० हप्तासम्म लागु हुनेछ ।....

  • ​नेपालमा जनसंख्याभन्दा बढी टेलिफोन प्रयोगकर्ता

    न्यूजलय शनिबार १६, भदौ २०७५

    काठमाडौं । नेपालमा ३ करोड ८३ लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएकोछ । यो नेपालको जनसंख्या (३ करोड) भन्दा बढी हो । केही मोबाइल प्रयोगकर्ता निष्क्रिय भएको हुनसक्ने बताइएको छ ।

    गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम....

  • ​कामचोर ड्राइभरलाई तह लाउन सवारीमा ट्राकिङ डिभाइस, यसरी गर्छ काम

    न्यूजलय बिहीबार १४, भदौ २०७५

    इटहरी । आफ्नो सवारी साधन ड्राइभरको भरमा छाड्ने धेरै सवारीधनीहरु आफ्नो सवारी कसरी चलिरहेको छ भन्ने विषयमा थाहा पाउँदैनन् । खासगरी ट्याक्सीधनीहरु यस्तो समस्याले पिरोलिएका छन् । एकातिर जान्छु भनेर ड्राइभरले अर्कैतिर सवारी साधन लाने, व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने र इन्जिन चलाएर एसी खोलेर कतै....

  • ​फेसबूकले नयाँ फीचर थप्ने

    न्यूजलय सोमबार ११, भदौ २०७५

    काठमाडौं । सामाजिक सञ्जाल फेसबूकले नयाँ फीचर ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार, फेसबूकमा थिंग्स इन कमन नामक नयाँ फीचर ल्याउन लागिएको हो । 

    यसको परीक्षण चलिरहेको र यो मानिसहरूको कमेन्ट सेक्सनमा देखिने बताइएको छ । 

    रिपोर्टका अनुसार,....

  • ​वैदेशिक रोजगारीसम्बन्धी एप्स सार्वजनिक

    न्यूजलय मङ्गलबार ०५, भदौ २०७५

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मोवाइल एप्लिकेसन ‘प्रवासीको साथ मोवाइल’ सार्वजनिक भएको छ । 

    वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, जान लागेका, गइसकेका साथै गएर स्वदेश फर्कनेहरुका लागि समेत उपयोगी हुने गरी बनाइएको एप्लिकेसन मंगलबार सार्वजनिक गरिएको हो । 

    वैदेशिक रोजगारीको....