Newslaya Home

सूचना-प्रबिधि

  • ​सञ्‍चारमन्त्री बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा

    न्यूजलय बिहीबार १०, माघ २०७५

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ। 

    नेपाल टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीस्थित पुराना ब्याट्री नचलाउन सर्वोच्चले दिएको आदेश पालना नगरेको भन्दै मन्त्री बाँस्कोटा र टेलिकमविरुद्ध स्क्र्याप....

  • ​फेसबुक मेसेन्जरको नयाँ भर्सन सार्वजनिक, यस्ता छन् विशेषता

    न्यूजलय बुधबार ०९, माघ २०७५

    काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले मेसेन्जरको रि–डिजाइन गरी नयाँ स्वरुपमा लञ्च गरेको छ ।

    नयाँ इन्टरफेस तथा अपडेटका साथ पेश गरिएको मेसेन्जरको नयाँ भर्सनलाई एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सक्दछन् ।

    ....

  • ​अब ह्वाट्सएपको मेसेज पाँच पटकसम्म मात्र फरवार्ड गर्न सकिने

    न्यूजलय मङ्गलबार ०८, माघ २०७५

    काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् ।

    फेसबुक स्वामित्वको ह्वाट्सएपमा अहिले प्रयोगकर्ताले २० पटकसम्म मेसेज फरवार्ड गर्न सक्दछन् ।

  • अब इमेलमा जथाभावी विज्ञापन पठाए एक लाख जरिवाना !

    न्यूजलय आइतबार ०६, माघ २०७५

    काठमाडौं । अब अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट विज्ञापन पठाउन नपाइने भएको छ । 

    सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने भएको हो ।

    ....

  • ​माइक्रोसफ्टले बन्द गर्यो विन्डोज फोन

    न्यूजलय आइतबार ०६, माघ २०७५

    अमेरिका । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आधिकारिक रूपमा विन्डोज फोन बन्द गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई एन्ड्रोइड वा आईओएस भर्सन प्रयोग गर्न आग्रह गर्दै विन्डोज १० मोबाइलको सपोर्ट बन्द गर्ने घोषणा गरेको हो ।

    कम्पनीले आफ्ना प्रयोगकर्तालाई डिसेम्बर १० पछि कुनै....

  • ​अझ कडा आउँदै साइबर कानुन, १५ बर्ष जेल

    न्यूजलय बिहीबार ०३, माघ २०७५

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धि नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ ।

    त्यस्तै, अनलाइन समाचार पोर्टलमा....

  • ​अमेरिकाले हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने

    न्यूजलय बिहीबार ०३, माघ २०७५

    काठमाडौँ । चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध अमेरिकी अधिकारीहरुले फौजदारी अभियोगमा अनुसन्धान गर्न लागेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।

    गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको....

  • ​अब फेसबुकमा पठाएको मेसेजसमेत डिलिट हुने

    न्यूजलय सोमबार ३०, पुष २०७५

    काठमाडौं । फेसबुकमा पठाएको मेसेज अब डिलिट हुने भएको छ । यसवर्ष उक्त फिचर म्यासेन्जरमा ल्याउन लागिएको बताइएको छ ।

    फेसबुक म्यासेन्जरमा पठाइएको म्यासेज डिलेट हुने भएपछी प्रयोगकर्तालाई सजिलो हुने भएको हो ।

    कहिलेकाँही एक व्यक्तिलाई म्यासेज गर्दा अर्को....

  • ​विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड सार्वजनिक

    न्यूजलय शुक्रबार २७, पुष २०७५

    काठमाडौं । हामीमध्ये धेरैले लेक्सार नामक ब्राण्डका बारेमा सुनेका छेनौँ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुत्व जमाएका छन् ।

    तर अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी लेक्सारले दुनियाका अन्य चर्चित तथा....

  • ​ताप्लेजुङमा नेपाल टेलिकमको ६ वटा टावर थपिदै

    न्यूजलय शुक्रबार २७, पुष २०७५

    ताप्लेजुङ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप्ने भएको छ ।

    भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षभित्रै टावर थप गर्न लागिएको टेलिकमले जनाएको छ । जिल्लाका विभिन्न ६ स्थानमा जिएसएम टावर निर्माण गरिने बताइएको....