Newslaya Home

सूचना-प्रबिधि

  • फेसबुकमा कस्तो फोटो हाल्दै हुनुहुन्छ ? सावधान ! एकाउन्ट बन्द होला

    न्यूजलय सोमबार १३, कार्तिक २०७४

    फेसबुकमा तपाईं कस्तो फोटो पोष्ट गर्दै हुनुहुन्छ ? फेसबुकले अब जस्तो पायो त्यस्तो फोटो पोस्ट गर्न नदिने भएको छ । फेसबुकले आफ्नो माध्यमबाट कुनै पनि अश्लील तस्वीर पोस्ट गर्ने अनुमति नदिने भएको हो ।
    यदी कुनै एकाउन्टबाट यस्ता फोटो पोस्ट गरेको पाएमा फेसबुकले त्यस्ता....

  • ​पोष्ट बढी शेयर भयो भनेर मख्ख नपर्नुस्, बढी पैसा तिर्नुपर्ला

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    काठमाडौं । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ । 
    फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने....

  • ​स्मार्टफोन स्लो हुन नदिन यसो गर्नुहोस्

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    हरेक फोनमा इन्टरनल मेमोरी हुन्छ । कुनैमा थोरै होला त कुनैमा धेरै । तपाईंको फोनको इन्टरनल मेमोरीमा जति धेरै स्पेस हुन्छ, फोनले त्यति नै राम्रो काम गर्नेछ । थुप्रै पटक फोनमा अत्यधिक फोटो, गीत र एप्स भएकाले फोन स्लो हुने गर्दछ ।
    यस्तोमा यदि....

  • ​खल्तीलाई गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्टको विजेता

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । 
    ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्चको २०१७’ को नाममा सञ्चालित यो प्रतिष्पर्धामा खल्तीसहित ३ नेपाली स्टार्टअप नोमिनेशनमा परेका थिए । कुल ९ स्टार्टअप नोमिनेशनमा परेकोमा नेपालको....

  • ​जिमेलमा पठाएका इमेल यसरी फिर्ता लिनुहोस्

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    काठमाडौं । भनिन्छ बोलेको बोली कहिल्यै फिर्ता लिन सकिँदैन । यो केवल बोलेको बोलीको कुरा मात्र होइन इन्टरनेटमा कसैसँग गरिएका कुराकानीहरु वा पठाइएका इमेलहरुको हकमा पनि लागू हुन्छ ।
    एकचोटी पठाइसकिएका इमेलका शब्दहरु पठाइएको व्यक्तिले प्राप्त गर्नबाट रोक्न सकिँदैन । हाल गुगलको इमेल सेवा....

  • एप्पलले पट्याउन मिल्ने आईफोन बनाउँदै

    न्यूजलय शुक्रबार २७, असोज २०७४

    काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पल इङ्कले पट्याउन मिल्ने आइफोन बनाउन शुरू गर्ने बताइएको छ । सन् २०२० देखि नयाँ आइफोनको उत्पादन शुरु गर्ने एप्पलले एलजी डिस्प्लेसँगको सहकार्यमा उक्त आइफोन ल्याउन लागेको हो ।
    एलजी डिस्प्लेले हालैमात्र नयाँ आईफोनको मोडलका लागि पट्याउन मिल्ने....

  • एनसेलले ल्यायो आफ्लिक्सको सेवा, ग्राहकलाई असिमित डाटा

    न्यूजलय बिहीबार २६, असोज २०७४

    काठमाडौं । एनसेल प्रालिले विश्वका विकासशील बजारका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको छ । जसअन्तर्गत एनसेल ग्राहकले बिहीबार(आज)देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् ।

    एनसेल प्रयोगकर्ताले राती १२ बजेदेखि बिहान ५ बजे सम्म एनसेलको डेटा....

  • ​विन्डोज १० प्रमुखले समेत एन्ड्रोइड फोन बोक्न थाले

    न्यूजलय मङ्गलबार २४, असोज २०७४

    काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टमको महत्वकांक्षा त्याग्ने निर्णय गरेको छ । 
    कम्पनीको विन्डोज १० अपरेटिङ सिस्टमका प्रमुखले एक ट्विटमार्फत यस अपरेटिङ सिस्टमको मोबाइल संस्करणका लागि नयाँ फिचर र हार्डवेयर विकास गर्ने कार्यमा अब केन्द्रित नहुने प्रष्ट पारेका छन् । विन्डोज १०....

  • ​प्लेनमा होइन, अब रकेटमा यात्रा

    न्यूजलय आइतबार १५, असोज २०७४

    प्लेन र जेट प्लेनको मद्धतबाट एक ठाउँबाट अर्को ठाउँमा छिटै पुगिन्छ । तर अब प्लेन भन्दा पनि छिटो हवाई यात्राको कल्पना गर्न थालिएको छ । अब छिटै मानिसहरु रकेटबाट यात्रा गर्ने छन् । रकेट तथा कार उद्यमी एलन मस्कले यस्तो परिकल्पना गरेका छन् । 
    ....

  • टिका लाउन जाँदा छाता पनि बोक्नुहोस्ः पानी पर्न सक्ने

    न्यूजलय बिहीबार १२, असोज २०७४

    काठमाडौं । दशैंको टिकाको दिन देशको पूर्वी तथा मध्य क्षेत्रमा पानी पर्न सक्ने संभावना रहेको मौसमविदले पूर्व अनुमान गरेका छन् । मौसमविदका अनुसार असोज १३ र १४ गते सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । 
    जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी....