Newslaya Home

सूचना-प्रबिधि

  • चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्र

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । बर्षा याममा चट्याङको त्रास बढ्ने हुँदा चट्याङको पूर्वसूचना दिने उपकरण जल तथा मौसम विज्ञान विभागले सञ्चालनमा ल्याउने भएको छ । विभागले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न यही असारभित्र सो उपकरण सञ्चालनमा ल्याउन लागेको हो ।
    नेपाल सरकार र विश्व बैंकको तीन करोड ४४....

  • स्काइपीमा नयाँ फिचर्स

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लण्डन । माइक्रोसफ्टले एन्ड्रोइडमा स्काइपीको नयाँ भर्सन ८.० सार्वजनिक गरेको छ । स्काइप ८.० एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।
    यो अपडेट सुरुमा एन्ड्रोइड स्मार्टफोनमा मात्रै उपलब्ध छ । केही पछि आइओएस, विन्डोज तथा म्याकमा समेत स्काइपीको नयाँ भर्सन लञ्च गर्ने माइक्रोसफ्टको....

  • स्मार्टको फोरजी साउन देखि

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । निजी दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले आगामी साउन १५ देखि फोरजी सेवा शुरू गर्ने भएको छ । काठमाडौंबाट सुरु गर्ने फोरजी सेवा पोखार, चितवन र विरगञ्जमा पनि सेवा विस्तार गर्ने भएको छ ।

    दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमतिपत्र प्राप्त गरेको स्मार्टले निर्धा्रित अवधिमा सेवा....

  • एनसेलले बुझायो थप साढे १३ अर्ब लाभकर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । लामो समयदेखि विवादमा रहेको एनसेलले पूँजीगत लाभकर बापतको थप साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई बुझाएको छ । उसले अहिलेसम्म दाखिला गरेको रकम लाभको १५ प्रतिशत मात्र हो । तर कानुन अनुसार २५ प्रतिशत लाभकर तिनुपर्छ ।
    आइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको....

  • चीनको इन्टरनेट मे महिनाभित्रै नेपालमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल अबको एक हप्ताभित्र चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर चीनबाट नेपालमा इन्टरनेट ल्याउन लागेको हो । यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना....

  • दश हजार रुपैयाँमै सिसिटिभी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौँ । केही वर्ष अघिसम्म ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय बढ्दो छ । घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको प्रयोग भएको देखिन्छ ।
    सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण यसको प्रयोग बढेको विशाल....

  • मोबाइलमा शतप्रतिशत चार्ज गर्दा के हुन्छ ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोबाइल कतिसम्म चार्ज गर्ने र कतिखेर चार्ज गन्ने भन्ने सबैको आफ्नै विचार हो । कसैले मोबाइलको चार्ज पुरै सकिएपछि लाउने बानी हुन्छ । त्यस्तै चार्जमा राखेपछि शतप्रतिशत चार्ज हुँदा पनि मोबाइल नझिक्ने बानी धेरैको हुन्छ । कसैको बानी आधा आधी चार्ज सकिएपछि पक्कै पनि चार्ज....

  • अब गाउँ गाउँमा इन्टरनेट

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । नेपाल दूरसञ्चार प्राधिकरणले गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउने भएको छ । उसले ६१ जिल्लाको १५ वटा इन्टरनेट प्याकेजसमेत तयार गरेको छ । एउटा प्याकेजमा चार वटा जिल्ला समेटिएको छ ।
    यसको लागि टेलिकम, एनसेल लगायतका मोबाइल सेवा प्रदायक कम्पनिले जम्मा गरेको आम्दानीको....

  • टेलिकमको डाटा प्याकेजमा सहुलियत अफर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । विश्वमा टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई अफरहरु उपलब्ध गराएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिनदेखि शुरु भएको कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहने छ....

  • ९९ देशका कम्प्युटर प्रभावित हुनेगरी भयो साइबर आक्रमण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लण्डन । अहिलेसम्मकै ठूलो भनिएको साइबर आक्रमणका कारण विश्वका धेरै ठाउँका संघसंस्था प्रभावित भएका छन् । रानसमवेयरको प्रयोग गरेर विश्वका धेरै ठाउँका संघसंस्थाका कम्प्युटरमा साइबर आक्रमण भएको हो । यो अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले तयार पारेको अनुमान गरिएको छ ।
    साइबर आक्रमणकारीले तीन सय....