Newslaya Home

सूचना-प्रबिधि

  • ​म्यासेन्जर, भाइबर र ह्वाट्स एपबाट ६ अर्ब घाटा

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं । ईन्टरनेट डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ ।  निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा....

  • ​टेलिकमको मोबाइल नेटवर्क सुचारु

    न्यूजलय शनिबार २२, पुष २०७४

    इटहरी । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा शनिबार बिहानैदेखि आएको समस्या समाधान भएको छ। टेलिकमको प्रिपेड तथा प्रोस्पेड नेटवर्कमा बिहानैदेखि समस्या देखिएपछि मोबाइल फोन सेवा अवरुद्ध भएको थियो । 

  • ​गुगलमा अनावश्यक इमेल ब्लक गर्ने तरिका

    न्यूजलय बिहीबार २०, पुष २०७४

    यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जसले इमेल प्रयोगकर्तालाई दिक्क बनाउन सक्छन् । कतिपय इमेलले त प्रयोगकर्ताको कम्प्युटरलाई नै नोक्सान गराउन सक्छन् । 
    फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स भरिनेमात्र होइन यसले प्रयोगकर्तालाई नोक्सान पूराउने जोखिम पनि हुन्छ । यसबाट बच्नका लागि जिमेलमा भएको एउटा विशेष....

  • टेलिकमको वाइफाइ सुविधा बसहरुको आकर्षण बढ्दो

    न्यूजलय शनिबार १५, पुष २०७४

    इटहरी । अहिलेको युग भनेको विज्ञान प्रविधिको युग हो । घरमा बसेर ईन्टरनेट मार्फत संसारको अध्ययन गर्न सकिन्छ । बजारमा धेरै कम्पनीको नेटहरु उपलब्ध छन् । तर कुन कम्पनीको नेट प्रयोग गर्ने भन्नेमा अलमल भईरहन्छ प्रयोगकर्ताहरुमा । विभिन्न कम्पनीको ईन्टरनेट जडान गरेर प्रयोग गरिसकेका प्रयोगकर्ताहरुलाई....

  • ​‘ग्यालेक्सी जे २’ सार्वजनिक गर्ने तयारीमा सामसुङ

    न्यूजलय मङ्गलबार ११, पुष २०७४

    काठमाडौं । सामसुङले अब चाँडै नै नयाँ फोन ‘ग्यालेक्सी जे २’ सार्वजनिक गर्ने तयारी गरेको छ । केहि समय अघि मात्रै सामसुङ ग्यालेक्सी ए ८ र ए ८ प्लस जस्ता स्मार्ट फोनहरु सार्वजनिक गरेको सामसुङ कम्पनिले ‘ग्यालेक्सी जे २’ लन्च गर्ने तयारी गरेको हो । 

  • ​स्मार्टफोनको क्यान्सर फैलाउने विकिरण दर यसरी पत्ता लगाउनुहोस्

    न्यूजलय शनिबार ०८, पुष २०७४

    अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन् । तर यस्तो विकिरणले डिएनएलाई नै बिगार्ने क्षमता राख्दैन ।
    विकिरण कति बलशाली छ भन्ने आफ्नो फोनले कति विकिरण फ्याँकिरहेको छ भन्ने थाहा पाउन तपाईंले यसको एसएआर (स्पेसिफिक एब्जप्र्सन रेट) थाहा पाउनुपर्छ ।

  • ​अनरले सार्वजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन

    न्यूजलय शुक्रबार ०७, पुष २०७४

    काठमाडौं । हुवावेको सब–ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन ‘अनर ९ लाइट’ चीनमा सार्वजनिक गरेको छ । 
    उक्त फोनमा मुख्य आकर्षणको केन्द्र दुई वटा सेल्फी र दुई वटा रियल क्यामेरा रहेको छ । त्यस्तै ‘अनर ९ लाइट’ यहि डिसेम्बर २६ बाट चाईनिज बजारमा बिक्रि सुरु....

  • ​यसरी अब अनलाइनबाटै स्नातकोत्तर गर्न सकिने

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    काठमाडौं । विभिन्न कारणले उच्च शिक्षा लिन क्याम्पस र विश्वविद्यालय जान नसक्ने व्यक्तिहरूले अब अनलाइनबाटै स्नातकोत्तर गर्न सक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले उक्त प्रणालीको शुरुआत गरेसँगै यो सुविधा सम्भव भएको हो ।
    पर्वतमा मङ्गलबार आयोजित कार्यक्रममा खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक प्राडा....

  • ​अधिकार अब मोबाइलमा

    न्यूजलय बिहीबार ०६, पुष २०७४

    काठमाडौं । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गर्दै सो एप्स ल्याइएको मानव अधिकार नेपालले जनाएको छ । एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको....

  • ​अत्याधिक सेल्फी मानसिक रोग

    न्यूजलय बुधबार ०५, पुष २०७४

    काठमाडौं । हालै गरिएको एक अध्ययनले सेल्फीमोह एक मानसिक रोग भएको बताएको छ । यो उपचार नै चाहिने खालको रोग हो । 
    बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय तथा भारतको थिगाराज स्कूल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताहरूले उक्त अध्ययन गरेका हुन् । अमेरिकी मनोरोग एसोसिएसनले सेल्फीलाई मानसिक विकारका....