Newslaya Home

सूचना-प्रबिधि

  • फेसबुकमा ट्याग गर्दा ध्यान दिनु पर्ने कुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    फेसबुकले तस्वीर ट्याग गर्ने अप्शन दियो भन्दैमा ट्याग गरिहाल्दा यसले धेरैजनालाई अप्ठ्यारो पारेको हुन्छ । फेसबुकमा राखिसकेपछि त्यो तस्वीर कसकसले हेर्‍यो भन्नेसमेत हेर्न भ्याइँदैन । फेसबुकमा राखिएका यस्ता तस्वीर खराब नियतका व्यक्तिले प्रयोग गर्दा अप्ठ्यारो स्थिति सृजना हुन सक्छ । त्यसैले, यस कुरामा बढी नै....

  • एसईईका परिक्षार्थीलाई एक रुपैयामै सिम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुलाई एक रुपैयामै सिम दिने भएको छ ।
    परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइ फाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।
    ....

  • टि्वटरले रचनात्मक उपाय निकाल्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    टि्वटरले आफ्नो १४० अक्षरको सीमालाई नबढाइकन यसलाई अलि सहज बनाउने रचनात्मक उपाय निकालेको छ । कम्पनीका अनुसार १४० अक्षरको सीमामा सम्वन्धित व्यक्ति वा समुहको युजरनेम अब गणना हुने छैन ।
    यो विशेषगरी सामुहिक वार्ताका क्रममा उपयोगी हुनेछ जहाँ एकपटकमा दुई तीन वा बढि प्रयोगकर्तालाई....

  • एनसेलले ३० देशको कल शुल्क घटायो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं- एनसेलले १५ दिनका लागि लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्ने ब्यवस्था मिलाएको छ । सोमबार देखि नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट मात्र १।९९ रुपैयाँमा कुरा गर्न सक्नेछन् । सबै प्रिपेड र पोस्टपेड ग्राहकले भाग लिन....

  • प्राधिकरणले २ करोड थान एलइडी बल्ब वितरण गर्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ करोड थान एलइडी बल्ब वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।
    प्राधिकरणले आफ्ना ग्राहकलाई गुणस्तरीय बल्ब सस्तोमा उपलब्ध गराउनेछ । पहिलो लट....

  • खानेकुरा पकाउन सिकाएर महिनाको एक करोड कमाउने बालिका

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मान्छेहरु सामान्य जागिर पाउँनका लागि धेरै पढ्छन्, कयौँ तालिम लिन्छन् । अनेकौँ ठाउँ धाउँछन् । तर एउटी आठ बर्षीय बालिकाले प्रति महिना एक करोड ३४ लाख रुपैयाँ कमाउँछिन्, त्यो पनि बसी बसी भनेको सुन्दा विश्वास नलाग्न सक्छ । तर यस्तै भएको छ । ती बालिकाले....

  • एनसेलको फ्रि ट्वीटर सेवा बन्द हुने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । एनसेलको फ्रि ट्वीटर र विकीपेडिया सेवा बन्द हुने भएको छ । लामो समयदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्री ट्वीटर सेवा बन्द हुन लागेको बताएको छ ।
    एनसेलले २०१४ देखि नै....

  • अब फोनमा बोलेको सेकेण्डअनुसार पैसा काटिने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । अहिलेसम्म मोबाइलमा कुरा गर्दा निश्चित सेकेण्डसम्म एउटै दररेट कायम हुन्थ्यो । जस्तै कि एनसेलले २० सेकेण्डलाई एक पल्स मानेर एक पल्स बराबरको पैसा काट्थ्यो । १० सेकेण्ड बोलेपनि २० सेकेण्ड बराबरकै पैसा तिर्नुपथ्र्यो ।
    वैशाखदेखि भने फोन प्रयोगकर्ताले बोलेको सेकेण्डअनुसार पैसा तिरे....

  • अमेरिकामै आइफोन बनाउन सम्भव छ त ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रको रोजगारी तथा उत्पादनलाई महत्व दिँदै मेड इन अमेरिकावाला वस्तुहरु हुनुपर्नेमा निकै जोडबल लगाएका छन् । ट्रम्पले भनेजस्तै एप्पललको आइफोन अमेरिकामै उत्पादन गर्नु र चीनमा हुँदै आएको आइफोनको उत्पादन बन्द गर्नु कत्तिको सम्भव छ त ?
    ट्रम्पले राष्ट्रपति चुनावकै दौरानमा....

  • यसरी पत्ता लगाउन सकिन्छ हराएको मोबाइल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आफ्नो मोबाइल फोन हरायो भने जसलाई पनि तनाव हुन्छ । एकातर्फ पैसाको क्षति, अर्कोतर्फ मोबाइलमा सेभ गरेका तमाम फोन नम्बरहरु फेरि जुटाउने झन्झट ।
    तर जति होशियारी अपनाए पनि मोबाइल हराउन सक्ने खतरा जहिले पनि हुन्छ । हराएको मोबाइल हत्पत्ति भेटिदैन पनि । तर,....