फेरी बन्यो एप्पल विश्वकै ठूलो कम्पनी
काठमाडौं । एप्पल फेरी पनि विश्वको सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बन्न सफल भएको छ । मंगलबार माइक्रोसफ्टलाई पछि पार्दै एप्पल सबैभन्दा मूल्यवान् कम्पनी बन्न पुगेको हो ।
एप्पलको समग्र बजार पुँजीकरण ८ खर्ब २१ अर्ब डलर पुगेको छ । जबकी....