Newslaya Home

सूचना-प्रबिधि

  • नयाँ वर्षमा टेलिकमको अफर : ३ सयमा साढे छ जिबी डाटा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनसका साथै विभिन्न डाटा प्याकहरु सस्तोमा दिने भएको छ । टेलिकमले विज्ञप्ती जारी गर्दै सो अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तीअनुसार डाटा प्याकेजमा समेत बोनस दिइने टेलिकमले जनाएको छ । डाटा प्याकेजमा सुविधा....

  • मोवाइल सेवामा वैशाखदेखि पल्स रेट निर्धारण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाण्डौ । नियामक नेपाल दुरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि लागु हुने गरी मोवाइल सेवामा पल्स रेट निर्धारण गरेको छ ।प्राधिकरणले जीएसएम, सीडीएमए, ल्याण्डलाइन र अन्तराष्ट्रिय कलमा पल्स रेट निर्धारण गरेको छ ।
    नेपाल टेलिकम, एनसेललगायत आधा दर्जन मोवाइल सेवा प्रदायक रहेका छन् । जीएसएम....

  • अब विदेशको पैसा हुलाकीमार्फत घरघरमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । के तपाईं विदेशमा हुनुहुन्छ ? या तपाईंको आफन्त ? यदि तपाईं विदेशबाट पठाएको पैसा घरमै पाउन चाहनु हुन्छ भने पर्खनोस् । तपाईंलाई हुलाक सेवा विभागले हुलाकीमार्फत घरघरमा पैसा ल्याइदिने भएको छ ।
    हुलाक विभागका महानिर्देशक सुरेश अधिकारीले हुलाकीमार्फत घरघरमा पैसा पु¥याउनका लागि....

  • यी नम्बरको कल नउठाउन टेलिकमको आग्रह

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । के तपाईँको मोबाइलमा, नं. बाट कल आउँछ? आउँछ भने साबधान ! यसतो कल आयो भने तपाईँ ठगिन सक्नुहुन्छ । त्यसैले टेलिकमले शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ ।
    नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित....

  • रातमा फेसबुक नचल्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बंगलादेश । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ ।
    मन्त्रीपरिषदले टेलिकम मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । मन्त्रालयलाई पठाइएको पत्रमा फेसबुले....

  • फेसबुकमा ट्याग गर्दा ध्यान दिनु पर्ने कुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    फेसबुकले तस्वीर ट्याग गर्ने अप्शन दियो भन्दैमा ट्याग गरिहाल्दा यसले धेरैजनालाई अप्ठ्यारो पारेको हुन्छ । फेसबुकमा राखिसकेपछि त्यो तस्वीर कसकसले हेर्‍यो भन्नेसमेत हेर्न भ्याइँदैन । फेसबुकमा राखिएका यस्ता तस्वीर खराब नियतका व्यक्तिले प्रयोग गर्दा अप्ठ्यारो स्थिति सृजना हुन सक्छ । त्यसैले, यस कुरामा बढी नै....

  • एसईईका परिक्षार्थीलाई एक रुपैयामै सिम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुलाई एक रुपैयामै सिम दिने भएको छ ।
    परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइ फाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।
    ....

  • टि्वटरले रचनात्मक उपाय निकाल्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    टि्वटरले आफ्नो १४० अक्षरको सीमालाई नबढाइकन यसलाई अलि सहज बनाउने रचनात्मक उपाय निकालेको छ । कम्पनीका अनुसार १४० अक्षरको सीमामा सम्वन्धित व्यक्ति वा समुहको युजरनेम अब गणना हुने छैन ।
    यो विशेषगरी सामुहिक वार्ताका क्रममा उपयोगी हुनेछ जहाँ एकपटकमा दुई तीन वा बढि प्रयोगकर्तालाई....

  • एनसेलले ३० देशको कल शुल्क घटायो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं- एनसेलले १५ दिनका लागि लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्ने ब्यवस्था मिलाएको छ । सोमबार देखि नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट मात्र १।९९ रुपैयाँमा कुरा गर्न सक्नेछन् । सबै प्रिपेड र पोस्टपेड ग्राहकले भाग लिन....

  • प्राधिकरणले २ करोड थान एलइडी बल्ब वितरण गर्ने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ करोड थान एलइडी बल्ब वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।
    प्राधिकरणले आफ्ना ग्राहकलाई गुणस्तरीय बल्ब सस्तोमा उपलब्ध गराउनेछ । पहिलो लट....