Newslaya Home

चुनाव

  • रामधुनीका सबै वडामा नेविसंघ परिचालित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    रामधुनी । दोस्रो चरण अन्तरगत हुने स्थानीय तह निर्वाचनका लागि यतिखेर रामधुनीका सबै पार्टीहरु आ–आफ्नै तरिकाले चुनावी क्रियाकलापहरुमा ब्यस्त हुन थालेका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पनि चुनावी माहोल तात्दै गएपछि पार्टीका उम्मेद्वार, कार्यकर्ता तथा भातृसंगठनहरु यस्ता क्रियाकलापमा व्यस्त हुन थालेका हुन् ।

    नेकपा एमाले,....

  • आजबाट निर्वाचन कार्यतालिका कार्यान्वयन हुँदै

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इटहरी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका गतिविधि आजबाट सुरु भएको छ । जेठ ३१ गते हुने निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै निर्वाचन आयोगले....

  • मतदाता शिक्षा : नमूना मतदान देखि सडक नाटक

    न्यूजलय बिहीबार १२, साउन २०७४

    विराटनगर । पहिलो चरणको निर्वाचन भएका ठाउँका मतदाताहरुमा विभिन्न विषयमा अन्यौलता छाउँदा धेरै मत बदर भएकाले यतीबेला दोस्रो चरणमा चुनाव हुने ठाउँमा मतदाता शिक्षा कार्यक्रमलाई जोड दिन थालिएको छ ।
    दोस्रो चरण अन्तर्गत हुन लागेको जेठ ३१ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कतै....

  • भक्तपुर नगरको मेयरसहित सबै वडामा नेमकिपाको प्यानलै निर्वाचित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका छन् । उनले ४४ हजार एक सय ८६ मत मध्ये २५ हजार पाँच सय ७६ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार पाँच सय २७ मत....

  • म्यादी प्रहरीले चौकीमा तोडफोड गरे

    न्यूजलय बिहीबार १२, साउन २०७४

    प्यूठान । म्यादी प्रहरी र नेपाल प्रहरीबीच प्युठानमा झडप भएको छ । त्यहाँको प्रहरी चौकी मच्छीमा भएको झडपका क्रममा उनीहरुले चौकी तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड....

  • नेपालकै पहिलो महिला नगरप्रमुख

    न्यूजलय बिहीबार १२, साउन २०७४

    जुम्ला । स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजा जारी भइरहदा पहिलो पटक महिला प्रमुख बनेकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिका मा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी हुन् ।

    लगातार चार दिनसम्म भएको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी....

  • रमजानकै दिन ‘चुनाव’

    न्यूजलय बिहीबार १२, साउन २०७४

    विराटनगर । इस्लाम धर्मावलम्बीको ठूलो पर्व रमजानकै दिन स्थानीय तहको निर्वाचनको दास्रो चरण हुने भएपछि मुस्लिम समुदायले खल्लो मानेका छन् । जेठ १३ गतेदेखि १ महिनासम्म व्रत बसेर मनाइने पर्वकै बीचमा जेठ ३१ गतेलाई निर्वाचनको मिति तोकिएपछि ४ वटा प्रदेशमा बसोबास गर्ने मुस्लिम समुदायमा निर्वाचन....

  • रञ्जु निर्वाचित

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं। राजनीतिमा युवाहरु आउनुपर्ने आवाज उठीरहेका बेला मंगलबार ललितपुरमा २४ वर्षीया रञ्जु तोलाङ्गीले स्थानिय निकायको निर्वाचनमा विजयी भएकी छन् ।
    ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ बाट निर्वाचनमा उम्मेद्दवार बनेकी तोलाङ्गीले जीत हाँसिल गरेकी हुन् । दलित महिला सदस्यमा एमालेका श्रीगोपाल महर्जनको प्यानलबाट उठेकी रञ्जुलाई....

  • प्रचण्डपुत्रीभन्दा एमालेका देवी एक हजार चार सय मतले अघि

    न्यूजलय बिहीबार १२, साउन २०७४

    भरतपुर । भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाललाई प्रमुख प्रतिपक्षी एमालेका देवीप्रसाद ज्ञवालीले मतमा निकै पछाडी पारेका छन् । दुई बिच एक हजार चार सय मतको अन्तर कायम भएको छ ।
    महानगरको प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली एक हजार ४०९ मतले अग्रस्थानमा छन् ।....

  • ओली निवास क्षेत्रमा कांग्रेसको जीत

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ ।
    एमालेको मजबुत वडाका रुपमा हेरिएको सो वडामा कांग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको चर्चा गरिएको छ ।