Newslaya Home

चुनाव

  • अबको प्रदेश मुख्यमन्त्री को बन्ला ?

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने विषय चर्चामा छ । 
    प्रदेश नं १ मा प्रत्यक्षतर्फ वाम गठबन्धले ४६ सिट जितेको छ जुन संख्या दुई तिहाइभन्दा बढी हो । १४ जिल्लामा ५६ सिट....

  • ​मतगणनामा चौधरीको आपत्ति, गच्छदार अग्रता लिदै

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । गत साउन २२ गते देखी सुरु भएको प्रदेश र प्रतिनिधिसभाको मत गणना सुनसरीमा अझै जारी छ । सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी बिच कडा प्रतिस्प्रधा रहेको छ । 
    मत....

  • ​चुनावी परीणामले संविधान अधुरो छ –उपेन्द्र यादव

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    सप्तरी । मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई छर्लङ्ग पारेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
    प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट निर्वा्चित भएका यादवले मधेश समस्या समाधान नभएसम्म राष्ट्रिय समस्या समाधान नहुने दाबी गरेका छन् । राजविराजमा मंगलबार निकालिएको विजर्यी यालीलाई सम्बोधन....

  • गच्छदारले भगवतीसँगको मतान्तर पुनः छोट्याए

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर पुनः छोट्याउँदै लगेका छन् । 
    सोमबार बिहानदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार बिहानदेखि पुनः सुरु भएको....

  • ​मोरङमा समानुपातिकतर्फ कांग्रेसको अग्रता, ७५ प्रतिशत मतगणना

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    मोरङ । मोरङमा समानुपातिकतर्फ ७५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । अहिलेसम्म गणना भएको ३ लाख ८१ हजार ६ सय २० मतमध्ये नेपाली कांग्रेसले १ लाख ३४ हजार ७ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मोरङबाट अहिलेसम्म १ लाख २१ हजार....

  • ​लमजुङमा प्रत्यक्षतर्फ झन्डै पाँच हजार मत बदर

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    लमजुङ । लमजुङमा प्रत्यक्षतर्फ करिब पाँच हजार मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरी चार हजार नौ सय ३७ मत बदर भएको हो ।
    एक लाख १५ हजार चार सय ४९ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार एक सय ६४....

  • ​सुनसरी क्षेत्र नं.३ मा भगवतीको अग्रता कायमै

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    इटहरी । सुनसरी क्षेत्र नं.३ मा भगवती चौधरीको अग्रता कायमै रहेको छ । विवाद पछि पुनः मतगणना भएपछिको मतपरिणाममा भगवतीले एक सय ६५ भोटले विजय गच्छदारलाई जितेकी छिन् ।
    जम्मा ८५१३७ भोट खसेकोमा ६७६५२ भोट गणना भइसकेको छ । अहिले प्राप्त तथ्याकं अनुसार भगवतीले ३०....

  • ​सुनसरी क्षेत्र नं.३ मा मतगणना सुरु

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    इटहरी । सुनसरी क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना सुरु गर्न आयोगले निर्देशन दिएपछि मतगणना सुरु भएको हो । 
    एमालेकी उम्मेदवार भगवती चौधरीको विरोधका बाबजुद मत गणना सुरु भएको हो । छानविन हुनुपर्ने....

  • ​सुनसरी ३ को मतगणना सुरु गर्न आयोगको निर्देशन, अझै सुरु हुन सकेन

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    सुनसरी । सोमबारबाट स्थागित भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना सुरु नहुँदै पुनः विवाद उत्पन्न भएको छ । 
    मतगणना तत्का सुरु गर्न निर्वाचनआयोगले निर्देशन दिएको थियो । निर्देशनलगत्तै सुरु गर्न लागिएपनि
    शिल नमिलेको भन्दै पुनः विवाद उत्पन्न भएपछि मतगणना अवरुद्ध बनेको हो....

  • ​सुनसरीमा अहिले सम्मको ताजा मतपरिणाम बिस्तृतमा

    न्यूजलय मङ्गलबार २६, मङि्सर २०७४

    इटहरी । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको सुनसरीमा मतगणना अन्तिम चरणमा पुगेको छ । ४ वटा क्षेत्र भएको सुनसरीमा प्रतिनिधि सभा तर्फ २ स्थानमा नेपाली कांग्रेसले बिजयी हाँसिल गरेको छ । भने १ स्थानमा एमालेले बाजी मारेको छ । क्षेत्र....