Newslaya Home

चुनाव

  • रेशम चौधरीले विजयको प्रमाणपत्र पाएनन्

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोग काठमाडौं पठाइएको छ ।
    दुई दिन भित्र रेशम आफंै उपस्थीत भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र काठमाडौं पठाइदिन जिल्ला स्थित निर्वाचन....

  • ​षड्यन्त्र गरेर आफुलाई हराइएको भगवतीको दाबी

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले उम्मेदवार भगवती चौधरीले आफुलाई षड्यन्त्र गरेर हराएको दावी गरेकी छन् । चौधरीले बुधबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन गरी आफुलाई षड्यन्त्र गरेर हराइएकाले जनताले दिएको अभिमतको संरक्षण गर्न कानुनी उपचार....

  • ​सुनसरीका चार वटै क्षेत्रको मतपरिणाम बिस्तृतमा

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको सुनसरीमा मतगणना अन्तिम चरणमा पुगेको छ । ४ वटा क्षेत्र भएको सुनसरीमा प्रतिनिधि सभा तर्फ २ स्थानमा नेपाली कांग्रेसले बिजयी हाँसिल गरेको छ । भने १ स्थानमा एमालेले बाजी मारेको छ । क्षेत्र....

  • ​ फोरमको विजयी जुलुसमा झडप , प्रहरीद्वारा गोली चलाइयो

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    बारा । बारामा संघीय समाजवादी फोरम नेपालले निकालेको विजयी जुलसमा झडप भएको छ ।  पचरौता नगरपालिमा संघीय समाजवादी फोरमले विजयी जुलुस निकाल्दा झडप भएको हो ।
    नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका फोरम उम्मेदवार रामसहाय प्रसाद यादवले विजयी....

  • ​खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    खोटाङ । खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ ।
    समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १ सय ८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ....

  • महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    महौत्तरी । महोत्तरीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ ।
    जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार दुई सय ८० मत बदर भएको हो । कूल तीन लाख....

  • ​इलाममा समानुपातिक तर्फ एमाले पहिलो स्थानमा

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इलाम । इलाममा समानुपातिक तर्फ पनि नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले बढी मत पाएको छ । 
    प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा १० हजार नौ सय १३ मतगणना भइसक्दा एमालेले पाँच हजार चार सय ५४ मत, नेपाली काँग्रेसले दुई....

  • ​सुनसरी क्षेत्र नं. ३ मा गच्छदार विजयी

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । मत गणनाको सुरूवाती समयदेखि नै निकै रोचक बनेको सुनसरी क्षेत्र नं ३ को प्रतिनिधी सभा तर्फ झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेद्वार बिजयकुमार गच्छदारले बिजयी हासिल गरेका छन् । 
    गत मंसिर २१ गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं....

  • धनकुटामा समानुपातिक तर्फ पनि एमाले पहिलो

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    धनकुटा । धनकुटामा एमाले समानुपातिक तर्फ पनि नेकपा पहिलो पार्टी बनेको छ ।  सम्पन्न मतगणना अनुसार एमालेले झन्डै ५० प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    प्रतिनिधिसभातर्फ खसेको कुल सदर मत ६३ हजार १ सय १२ मध्ये एमाले एक्लैले ३०....

  • ​सुनसरी ३ (ख)मा कांग्रेसका अगमलाल चौधरी

    न्यूजलय बुधबार २७, मङि्सर २०७४

    इटहरी । सुनसरी ३ मा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार विहान प्राप्त पछिल्लो परिणाम अनुसार सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी २१४२९ मतले विजयी  हाँसिल गरेका छन् । चौधरीका निकटतम प्रतिद्वन्दी एमालेका रामदेव यादवले १७५६८ मत....