Newslaya Home

ब्लग

  • हस्तक्षेपले पारेको अफ्ठ्यारो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    स्थानिय तहको चुनावको लागि इटहरीका राजनीतिक दलका घोषणापत्रहरुमा समेटिएका साझा कुराहरु मध्येको पनि सबैभन्दा साझा ऐजेण्डा हो, इटहरीको डुबान नियन्त्रण गर्ने ।
    इटहरीको बजार हुँदै बग्ने टेंग्रा खोलामा शेहरा खोलाको पानी मिसिँदा इटहरी डुबानमा पर्छ । इटहरीमा ढल निकास नहुँदा अझ समस्या खेप्नुपर्छ ।....

  • बीपी प्रतिष्ठानमा जे देखियो ...

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बिमारी आफ्नो उपचारको लागि ७ बजे विपी प्रतिष्ठान धरान आउँछन् । ८ बजे टिकट खुल्छ । त्यस पछि रोगसँग सम्बन्धित डाक्टर भएको कोठामा पुग्छन् । निकै लामो पालो कुर्नु पर्ने हुन्छ ।
    अगाडी आउने पालो पनि कर्मचारी, चिकित्सकको लापरवाहीले ढिलो आउँछ । ताप्लेजुङ, संखुवासभा,....

  • चुनावको मितिले निम्त्याएको समस्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मुलुकमा यतीबेला स्थानीय तहको चुनावको माहोल निकै बढ्दैछ । पटकपटक निर्वाचनको मिति सारे सँगै विद्यार्थी तथा किसानहरुमा समस्या थपिँदै आएको छ । चुनावमा भाग लिएका प्राय सबै राजनीतिक दलहरूलाई आ–आफ्नो पार्टीको विभिन्न योजना सहितको घोषणापत्र समेत सार्वजनिक गर्न भ्याइ नम्याई छ ।
    दलहरुका घोषणापत्र....

  • महिनावारीको समय छलेर घरमा आउने गर्थें

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एक साँझ मैले हिन्दी फिल्म ‘बेगम जान’ हेर्दै थिएँ । फिल्मको बिचतिर बिद्या बालनको एउटा संवादले चसक्क घोच्यो, ‘हमे महिने गिन्ना आता हे साप, हर बार साला ‘लाल’ करके जाता हे’ (हामीलाई महिना गन्न आउँछ साहेब, हरेक पटक आउँछ र ‘रातै’ बनाएर जान्छ) । यो....

  • पाठकको मन भर्न सक्ने ‘सगरमाथाको गहिराइ’

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा ‘सगरमाथाको गहिराइ’ कविताले उचाई लिइरहँदा नै मैले पढ्ने धोको बनाएकी हुँ । त्यसमाथि जब अमर न्यौपाने दाईको वालमा ‘यस कविताबाट धेरैले लेख्न छाड्नेछन् र धेरैले लेख्न थाल्नेछन्’ स्टाटस देखेँ, तब त्यसले मलाई झन् व्यग्र बनायो । पाँच दिनको दौडधुप पछि बल्ल....

  • मातातीर्थ औंसी कसले के लेख्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गदै मनाईन्छ ।
    प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।
    मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको....

  • तीन तलाक र मुस्लिम महिला

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    यतिबेला भारतमा एउटा मुद्दाले निकै चर्चा पाएको छ । भारतीय टेलिभिजन, पत्रपत्रिका लागयतका सञ्चार माध्यमले यो मुद्दालाई विशेष समाचार, अन्तरवार्ता, रिपोर्ट लगायत बनाएर जोडदाररूपमा बहसमा ल्याएका छन् । यस्तै समाजिक सञ्जालमा समेत यो मुद्दाले चर्चा पाएको छ । जुन मुद्दा हो, मुस्लिम महिलाहरुका लागि अभिसाप....

  • नेपाली भूमीमा भारतीय भन्सार : के हेर्दैछ मेरो सरकार ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    धेरै पटक फोन गर्दापनि फोन रिसिभ नभएपछि एकदमै रिस उठिरहेको थियो । रिस उठ्नु पनि स्वभाविक नै थियो । किनकी मैले उसलाई धेरैपटक फोन गरिसकेकी थिएँ । अन्ततः मोबाइलमा घण्टी बज्यो, उसैको फोन आएको रहेछ ।

    फोन उठाएँ ।

    ऊ दिनभरका कुरा बेलि विस्तार लाउन....

  • ‘सानो घरको सपनाले फेरी विदेश खेद्यो’

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नयाँ वर्षको अघिल्लो रात डिउटी सकेर आइयो अनि नुहाइधुवाइ पछि सन्जाल मा जोडिएँ ‘बाबा म परिक्षामा प्रथम भएँ’ छोराको म्यासेज आयो ।
    सम्झेँ उसको मुहार ।
    चिच्याएर खुसी व्यक्त गर्न मन लाग्यो, तर सम्हालिएँ,
    फेसबुक खोलेर हेरेँ ।
    साथीभार्र्इ सबै रमाइलो....

  • आज अप्रिल फूल, कसले के लेख्यो ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    अप्रिल १ तारेख, अर्थात अप्रिल महिनाको पहिलो दिन । यो दिन अप्रिल फूलको रुपमा संसारभर अरुलाई फूल (मूर्ख) बनाउँदै मनाइन्छ ।
    आफन्त, साथीभाई र छर छिमेकीहरुलाई फोन, म्यासेज तथा भेटमार्फत् झुक्याउँदै मुर्ख बनाइन्छ । कतिपय अवस्थामा यस्तो मुर्ख बनाउने काम रमाइलो हुन्छ भने कतिपय....