Newslaya Home

ब्लग

  • ​लुगुन सम्झना : 'जहाँ सय बोतल बियर बिक्छ, त्यहाँ यौटा स्तरीय साहित्य बिक्दैन'

    न्यूजलय मङ्गलबार २०, चैत २०७४

    एउटा कार्यक्रममा पुगेको थिएँ। उनले मलाई देखेछन्, बोलाएर हपारे, 'हिमाल जी, हैन तपाईले मेरो एउटा अन्तर्वार्ता लिएका थियौ, त्यसपछि हरायौ त। आउने गर न हौ कहिलेकाहिँ।'

    आजभन्दा झण्डै पाँच वर्षअघि पत्रकारिता सुरु गर्दै गर्दाको समयमा एक जना साथीसँग म उनको घर पुगेको....

  • हामी सरकार भएको भए अगाडी झण्डा र पछाडी डण्डा हुन्थ्यो, खै झण्डा र डण्डा ?

    न्यूजलय शनिबार १७, चैत २०७४

    उपमेयर ज्यूले भन्नुभयो, हामी स्थानिय सरकार हो । तर यो राज्यको कानुन बनाउने फटाहा हो । के को सरकार ? सरकार भएको भए अगाडी झण्डा र पछाडी डण्डा हुन्थ्यो । खै ? केही छैन ।
    शेरबहादुरको सरकारले एक....

  • ​गाई पवित्र र समृद्धिको प्रतीक किन ?

    न्यूजलय सोमबार १२, चैत २०७४

    गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ। अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ। पाँच हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ । वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा पनि ज्यादै महत्व थियो ।

  • मन्त्रीज्यू, श्राद्ध र पुजामा पनि प्रमुख अतिथि !

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    पछिल्लो साता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लगातार तीन दिन सुनसरीको धरानमा आयोजित कार्यक्रमहरु उद्घाटन गरे । पहिलो दिन राष्ट्रिय कृषि मेला, दोस्रो दिन प्रदेशस्तरीय महोत्सव उद्घाटन गरेका उनले तेस्रो दिन किराँत राई यायोख्खाको १४ औं साधारणसभा उद्घाटन गरे । 
    मुख्यमन्त्री तीनै दिन....

  • ​भ्यालेन्टाइन डे प्रेमीसँगै मनाउनुपर्छ ?

    न्यूजलय बुधबार ०२, फागुन २०७४

    फेब्रुअरी अर्थात अंग्रेजी महिनालाई मायाको महिनाको रुपमा परिभाषित गरीन्छ । फेब्रुअरी महिना सुरु भएसँगै टीनएजरहरुले यस महिनालाई विशेष पर्वका रुपमा हेर्ने गरेको पाइन्छ । 
    फेब्रुअरी महिनाको पहिलो सातादेखि सुरुहुँदै हरेक दिन जसो मनाईने रोज डे, चकलेट डे लगायतका विभिन्न दिनहरु माया गर्ने जोडीका निमित्त....

  • ​अपराधमा राजनीतिकरण, फाइदा कसलाई ?

    न्यूजलय शनिबार २७, माघ २०७४

    आज हाम्रो समाजमा अनेकन विकृती दिनानुदिन बढिरहेको छ  । जसले हाम्रो समाज अनि राष्ट्रलाई समेत प्रभावित बनाइरहेको छ । ऊर्जाशिल युवा अवस्था पनि यसबाट प्रभावित छ ।
    कुनै पनि राष्ट्र विकासमा त्यस देशको युवाशक्तिको विशेष भुमिका हुन्छ । सहि ढंगबाट युवालाई ध्यान दिन सकिएन....

  • ​फेसबुक विनाको दुई महिना

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गरेकाले चुनाबी चहलपहल तीब्र बनिरहेको थियो । ठुल्ठुला सभा समारोह भईरहेका थिए । शनिबारको दिन भएकाले मोरङ कै एक चुनावी कार्यक्रममा नेताहरुका साथमा म पनि उतैतिर हानिएँ । 
    कुनै कार्यक्रममा पुगेपछि फोटो खिच्नु, सेल्फी खिँच्नु भनेको अहिले....

  • इटहरी चोकमा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्नुपर्छ

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    नेपाली राजनीति र साहित्यमा अमर नाम हो, ‘वीपी कोइराला’ । वीपीको योगदान नयाँ पुस्तालाई जानकारी गराउन देशभरका विभिन्न स्थानमा शालिक बनाइएको छ । उनकै नाममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलिएको छ । उनी स्वास्थ्यका विशेषज्ञ भएकाले नभइ उनको व्यक्तित्वलाई चिनाउनकै लागि स्वास्थ्य प्रतिष्ठान खोल्ने,....

  • ​सर्वध्वज साँवाका सात लिगेसी जुन बिर्सदा इटहरी अपुरो हुन्छ

    न्यूजलय मङ्गलबार १२, मङि्सर २०७४

    नेपालभरी नै कुनै त्यस्ता पुर्वजनप्रतिनिधि छन्, जसले एक कार्यकालमै शहरले देखाउने सबैजसो कामहरु फत्ते गरेका छन् ?
    नेपालमा त्यस्ता पुर्वजनप्रतिनिधि छन् जसले आफ्नो कार्यकाल सकिएपछि कुनै दलीय संयन्त्र र एनजिओ/आइएनजिओको दोकान नखोलेर कपडा पसल खोलेर गुजारा गरे ?
    कुनै पुर्वजनप्रतिनिधि छन्, जसलाई आफ्नो....

  • प्रचण्डलाई कतारबाट नेपाली युवाको ढाडस

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    परदेशमा डिउटी जानु पर्ने बाध्यता हुन्छ । त्यही कुरालाई निरन्तरता दिने क्रममा आज पुन मोबाईलमा आलराम बज्यो र जागे । 

    बेलुका ढिलो सुतेको भएर बिहान उठ्नलाई केहि अप्ठ्यारो परे पनि आफ्नो परिस्थिति र बाध्यताले गर्दा आफू उठ्नै पर्ने हुन्छ । सधैं झै म नुहाइ–धुवाई गरें....