Newslaya Home

विचार

  • महिलाले नेतृत्व गर्न सक्दैनन् र उपमेयरमा थन्काउने ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एउटा गीत खुबै गुनगुनाउने गर्छु । आजसम्म गीतको भाव बुझ्ने प्रयास गरेको भने छैन, गर्ने चेष्टा पनि गर्दिनँ । ‘आमा दिदी बहिनी हो, कत्ति बस्छौ दासी भई ...’
    हुन त आधा आकाश ढाक्ने महिला, असल महान मानिस जन्माउने पनि महिला । संस्कार सिकाएर प्रगतितर्फ....

  • छोरी भएर जन्मन पाउने कि नपाउने पनि पुरुषको निर्णय ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नेपालको इतिहासकै अविस्मरणीय वर्ष २०७२/७३ बनेको छ । पहिलो कुरा ०७२ सालको प्रारम्भमै आएको महाभूकम्पले सम्पूर्ण नेपाली जनमानसमा त्रास पैदा गरायो । हजारौँको ज्यान लियो, सोही संख्यामा अंगभंग भए भने लाखौँ नेपालीहरु घरबारविहिन बने ।

    महाभूकम्पको मारमा परेका जनतालाई पर्याप्त राहत उपलब्ध गराउन नसकेपछि आक्रोशित....

  • संस्कृतिमा धनी हामी नेपाली

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नेपाल परापूर्वकालदेखि अनेकतामा एकता, सद्भाव र सहिष्णुताले भरपूर देश हो । नेपाली समाजमा मौलिक विविधतामा एक विशेषता रहँदै आएको छ । नेपालमा बसोबास गर्ने मानिसहरू प्राचीनकालदेखि नै विविधतामा एकताको रूपमा रहँदै आएको पाइन्छ । धर्म र दर्शन, धर्म र संस्कृति, भाषा र साहित्य, कला र कलाकारिता,....

  • महिला हुनु भनेको अभागी र चरीत्रहीन हुनु हो ?

    न्यूजलय बुधबार ११, साउन २०७४

    म जस्तै प्रायः धेरैको दैनिकी पत्रिका तथा अनलाइनका समाचार पढेर सुरु हुने गर्छ । अस्ति मात्र द काठमाण्डौ पोष्टमा भोजपुरकी ११ वर्षीया बलात्कृत बालिका गाउँ निकाला भएको र बालिका बिचल्लीमा परेको समाचार प्रमुखताका साथ प्रकाशित भयो । हिजो मात्र अन्नपूर्णमा करोडै खर्चेर बनाइएको छाउगोठ फेरी....