Newslaya Home

विचार

  • ध्यानको शक्ति

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    ध्यानको आवश्यकता आजको आधुनिक युगमा महत्वपूर्ण अंशको रुपमा रहेको छ । ध्यान अर्थात होस, ध्यान अर्थात जागृत, ध्यान अर्थात आनन्द, ध्यान अर्थात खेलपूर्ण हुनु, ध्यान अर्थात प्रेम, ध्यान अर्थात करुणा यस्ता अनेकौ अर्थबाट ध्यानलाई बुझ्न सकिन्छ ।

    ध्यान सुखमय, आनन्दमय र शान्तिमय जीवन जीउने कला....

  • मलाई राजा बनेर देश हाक्ने कुनै रहर थिएन

    न्यूजलय सोमबार २३, असार २०७६

    असार २३, २०७६

    सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ।

    सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल....

  • व्यवशायको धर्म भूलेर पार्टीको चरित्र अंगाल्नु भयो कि ?

    न्यूजलय शुक्रबार १३, असार २०७६

    पूर्वको प्रमुख सहर इटहरी यति बेला चुनाबमय बनेको छ । तापक्रम जति बढ्दैछ, त्यो भन्दा बढि चुनाबी चटारोले माहोल गर्माएको छ भन्दा अतियुक्ती नहोला ।

    उम्मेदवारहरु भोट माग्न जति व्यस्त छन् त्यो भन्दा बढी सामाजिक सञ्जालमा पक्ष र विपक्षबीच देखिएको भाषिक/शाब्दिक द्वन्द्वले चुनाबी माहोल कस्तो....

  • शम्भु जी, संगीतका स्रोता खुसी छन्, तपाई संगीतको गुरु किन दुःखी ?

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    गीत सङ्गीत हाम्रो जिबन हो भन्दा केही फरक पर्दैन । औसत मानिसले संगीतलाई आफ्नो दुःख सुखको साथी ठानेपनि रोजाइ भने समय स्थान र परिस्थितिअनुसार फरक फरक हुनेगर्छ ।

    जस्तो कि दुःखी भएको बेला सेन्टिमेन्टल, खुसी भएको बेला हर्षाेल्लास र पार्टीतिर नाचगान गर्ने, अलिक हिपअप खाले....

  • बहाल करको विवाद किन ? कसरी गर्ने समाधान ?

    न्यूजलय मङ्गलबार १४, जेठ २०७६

    केही समय अघिसम्म घरभाडा भूक्तानी गर्दा दश प्रतिशतका दरले कर कट्टा (सरल चलेको भाषामा भन्दा टिडिएस) गरी बाँकी रकम सम्पत्ति धनीलाई दिने कानुन र प्रचलन दुबै थियो। हाल, कानुन र निर्देशनमा आएको परिवर्तनका कारण अहिले करदाता अलमलमा परेका छन् । त्यस्तै, कानुनी अस्पष्टताका कारण करदाताले....

  • भुसाल कमरेड, छाती पिटेर रुनै पर्ने हो र ?

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    भुसालले भनेझैँ अलल्लिने गरी रुने कारण अहिले देखिन्न । तुईन विस्थापित हुँदा, सफल कुटनैतिक क्षमताका आधारमा मित्र राष्ट्रहरुका बीच सुमधूर सम्बन्ध कायम राख्दा, चन्द्र सूर्य रहेसम्म नेपालसित दुर्लङ्घ्य, दुर्गम तथा दुरुह मैत्री सम्बन्ध रहेको चीनसित भारतवत् सुमधूर सम्बन्ध कायम हुँदा, संघीयता सम्बन्धी तमाम नीति, विधि....

  • रुख काटिँदा मन दुःखेको छ, तर गर्ने के ?

    न्यूजलय शनिबार २१, बैशाख २०७६

    यो सडक अधिकार क्षेत्र संघीय सरकार को हो । रुख काट्न थाल्नु अगाडि स्थानिय सरकार इटहरी उपमहानगरपालिका सङ कुनै समन्वय भएन यदि समन्वय भएको भए समयमा बिकल्पबारे सल्लाह हुने थियो होला ।
    सन्दर्भ : सडकक्षेत्र का रुख कटान

    सडक निर्माणको कामको सन्दर्भले इटहरी चोकका रुख....

  • ​न्यायाधीशहरुले न्यायलयको इज्जत जोगाउन सक्लान् ?

    न्यूजलय बिहीबार २१, चैत २०७५

    न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनन्यायकर्मीहरुको राष्ट्रिय सम्मेलनमा रुपान्तरण हुन्छकीहुँदैन हेर्न बाँकीनै छ । नियमितहुने राष्ट्रिय सम्मेलनको रुपमा यो वर्ष पनिआवधिक राष्ट्रिय सम्मेलनको वर्ष भएको प्रष्टै छ । 

    राष्ट्रिय सम्मेलनआवधिक स्वरुपको हुनुभन्दापनिविशेष अभियान र एजेण्डा साथको हुनु बढी महत्वपूर्ण हुने गर्दछ । नयाँ संविधानको विकास....

  • जोन पलको त्यो सपना र अहिलेको साँस्कृतिक भवन

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    हुन त, इटहरीमा २०२० सालदेखि नै पुस्तकालयको सुरुवात भएको हामीले सुनेका थियौं । पछिल्लो समय, इटहरीको राष्ट्रिय जागृति क्लबले पनि निकै बर्ष पुस्तकालय सञ्चालन गरेको थियो, तर त्यसले निरन्तरता पाएन ।

    यो लेख नगरपालिका परिसरमा रहेको साँस्कृतिक केन्द्र भवन र त्यसभित्र रहेको....

  • ​भ्यालेन्टाइन डे होस् कि हेलेन्टाइन डे होस्, माया प्रेममा फरक छ पोखिहाल्न हुँदैन

    न्यूजलय मङ्गलबार २९, माघ २०७५

    ​अङ्ग्रेजीमा भ्यालेन्टाइन डे भन्नुहोस् या हेलेन्टाइन डे, जे भन्नुहोस् । नेपालीमा यसलाई प्रणय दिवस अर्थात प्रेम दिवस भनेर चिन्न थालिएको धेरै भएको छैन ।यसको प्रारम्भिक उठान इतिहास जे–जसरी भएतापनि पश्चिमा देशबाट नै सुरूवात भएकोमा शंका छैन । नेपाली संस्कृति झैँ बनेर पछिल्लो समय यसले निकै....