Newslaya Home

विविध

  • चेङ्गिज खाँका सँसारभर डेढ करोड दरसन्तान

    न्यूजलय शुक्रबार १३, असार २०७६

    सन् २००३ मा गरिएको डिएनए अध्ययनले एक करोड ६० लाख मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो । उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए । सँसारको प्रत्येक दुई सय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो ।

    चेङ्गिजले जहाँ युद्ध जित्थे....

  • एक चोर जसले ताजमहल, लाल किल्ला र राष्ट्रपति भवन बेचे

    न्यूजलय शुक्रबार १३, असार २०७६

    उनको नाम नै काफी छ । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।

    नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने ।

    कानुनको नजरमा नटरवरलाल दोषी....

  • जुम्ल्याहा बच्चाको आमा एउटै तर बाबु फरक–फरक !

    न्यूजलय बिहीबार १२, असार २०७६

    काठमाडौं । महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिनु कुनै नौलो कुरा होईन । महिलाले संगै चारवटा सम्म बच्चा जन्माएको खबरहरु सुन्न पाइन्छ । तर हालै चीनमा घटेको घटनाले भने सबैलाई आश्चर्यमा पारिदिएको छ ।

    चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिइन तर पिता फरक–फरक भएको पत्ता....

  • चट्याङबाट बच्न के गर्ने ?

    न्यूजलय बिहीबार १२, असार २०७६

    वर्षा याम सुरु भएसँगै चट्याङ लागेर दिनहुँ एक वा दुई जनाको ज्यान जाने गरेको छ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म चट्याङका कारण यो वर्ष मात्र मृत्यु हुनेको संख्या ३१ पुगेको छ । धेरैलाई चट्याङबाट बच्ने उपाय थाहा नभएका कारण पनि उनीहरुले ज्यान गुमाउनु परेको छ....

  • यस्तो शहर जहाँ ४५ दिन सुर्य उदाउँदैन

    न्यूजलय बुधबार ११, असार २०७६

    ४५ दिनसम्म सुर्य नदेखिदा के होला । रुसको नोरिल्स्क शहरमा त्यस्तै हुन्छ । ६५ दिनसम्म क्षितिजमा सुर्य देखिन्छ । प्रत्येक वर्ष २७० दिनसम्म हिउँले ढाकिन्छ । १३०० दिनसम्म हिउँको आँधी नै आउँछ ।

    २१ मे देखि २४ जुलाई सम्म क्षितिजमा सूर्य देखिन्छ । ३० नोभेम्बर....

  • दुईजना वृद्धहरुले देखाए अद्भुत स्टन्ट ! (भिडियोसहित)

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    काठमाडौं । वृद्धहरूको एक जोडीले आफ्नो नाचमार्फत संसारभरि धूम मच्चाएका छन् ।

    ८० वर्षीय वृद्ध लियोन र ५४ वर्षीय एड्सन आफ्नो प्रतिभा देखाउन अमेरिकाज डट ट्यालेन्टमा पुगेका थिए । उनीहरूले डान्स गर्दा त्यहाँ उपस्थित सबैजना छक्क परे ।

    यो जोडीले लामो समयदेखि यस्तै स्टन्ट देखाउँदै....

  • धेरै मोबाइल चलाउनु हुन्छ ? सावधान टाउकोमा निस्किँन्छ सिंग !

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाण्डौ । स्मार्टफोन आविष्कार भएपछि मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् ।

    यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् ।

    हालै गरिएको एक अनुसन्धानले मोबाइलको अत्यधिक प्रयोगबाट अनौठो खुलासा गरेको छ ।

    मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको अनुसन्धानले देखिएको छ....

  • आज एकल महिला दिवस, नेपालमा पनि विभिन्न कायक्रम गरि मनाइँदै

    न्यूजलय आइतबार ०८, असार २०७६

    काठमाडौं । आज नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवस रहेको छ ।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो।

    लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र....

  • धेरै गुलियो खानाले बनाउँछ दिमागलाई कमजोर

    न्यूजलय शनिबार ०७, असार २०७६

    काठमाडौं । धेरै गुलियोको कारणले पनि मानिसको दिमागको कार्यक्षमता सुस्त हुने एक अध्ययनले देखाएको छ ।

    अध्ययनका अनुसार धेर गुलियो खानाल शरीरमा चिनीको असर देखिन थाल्छ जसकारण दिमागको कार्यक्षमता सुस्त हुन्छ ।

    न्युजील्यान्डको ओटागो विश्वविद्यालयका प्राध्यापक मेई पेङ भन्छन्, ‘हाम्रो अध्ययनले ग्लुकोजसँग सम्बन्ध भएको सुगर....

  • तौल घटाउनको लागि दूध उपयुक्त

    न्यूजलय शनिबार ०७, असार २०७६

    दूधका अनेकौँ फाइदा हरू रहेका छन् । दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । दैनिक एक गिलास दूधले पनि मानिएको तौल घटाउनलाई मद्दत गर्ने विज्ञहरुले बताएका छन् । दूधमा प्रोटिनको राम्रो स्रोत भएकाले पनि यसले तौल घटाउन विशेष भूमिका खेल्छ ।

    प्रोटिनले हाम्रो शरीरमा रहेको भोक....