Newslaya Home

विविध

  • कुनै पनि कुरामा सही फैसला कसरी लिने ?

    न्यूजलय शुक्रबार २७, असार २०७६

    हामी जीवनमा प्रत्येक दिन अनेक फैसला तथा निर्णयहरु लिन्छौँ । हामीलाई थाहा हुन पनि जरुरी छ कि कुन फैसला वा निर्णय सही हो, कुन सही होइन । यदि हामीलाई यसको ज्ञान हुने हो भने हामी हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्छौँ ।

    जब हामीले कुनै....

  • यी युवती जसले २१ वर्षमा १९६ देश घुमेर विश्व रेकर्ड राखिन्

    न्यूजलय बुधबार २५, असार २०७६

    काठमाडौं । अमेरिकाकी युवती लेक्सी अल्फोर्डले २१ वर्षको उमेरमा १९६ देश घुमेर विश्व रेकर्ड बनाएकी छिन् । उनले २१ वर्षकै उमेरमा १९६ देश घुम्ने पहिलो युवाको रेकर्ड बनाएकी हुन् । उनले आफ्नो यात्राको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई बुझाइसकेकी छन् ।

    लेक्सीभन्दा पहिला सबैदेश....

  • मेट्रो रेलमा ३० पटक उठबस गरे फ्री टिकट पाइने

    न्यूजलय मङ्गलबार २४, असार २०७६

    विकसित देशहरुमा सहरी सार्वजनिक यातायातको सबैभन्दा प्रचलित माध्यम बनेको मेट्रो रेलमा अनेक खालका सुविधाहरु प्रदान गरिन्छ । रुसको मस्कोमा रहेको मेट्रो रेलले गज्जबको अफर चलाइरहेको छ, जुन सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

    मेट्रो रेलको फ्री टिकट पाउनकालागि यात्रुहरुले केवल ३० पटक उठबस गरे पुग्दछ....

  • पञ्जाबका दुई किशोरीले राष्ट्रपतिलाई आफ्नै रगतले चिठी लेखे

    न्यूजलय शनिबार २१, असार २०७६

    पन्जाब । दुई भारतीय किशोरीहरुले राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नै रगतले चिठी लेखेका छन् ।

    भारतको पञ्जाब राज्यको मोगा शहरका किशोरीहरुले आफूमाथि झूटो आरोप लगाइएको भन्दै सहयोगका लागि राष्ट्रपतिलाई चिठी लेखेका हुन् ।

    उनीहरुले चोरीको आरोपमा फसेको र डर त्रासको वातावरणमा बाँचिरहेको चिठीमा लेखेका छन् ।....

  • एउटै घोडाको मूल्य १ करोड ११ लाख

    न्यूजलय शुक्रबार २०, असार २०७६

    काठमाडौँ । भारतको राजस्थानमा एउटा घोडा १ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।

    राजस्थानको पाली जिल्लामा नारायणसिंह आकडावासले मारवाडी नश्लको प्रभात नामको घोडा १ करोड ११ लाख भारुमा किनेका छन् । ११ वर्षको उक्त घोडा भंवर सिंह राठौरले पाल्दै आएका थिए ।

    घरजग्गा....

  • यस्तो जोडी जसले पिउछन् एक अर्काको रगत

    न्यूजलय शुक्रबार २०, असार २०७६

    दुनियाँमा धेरै यस्ता जोडी छन् जो एक अर्काको लागि गरेको माया र त्यागका कारण चर्चित छन् । तर इटालीमा एउटा यस्तो जोडि छ जो प्रेम र त्यागबाट नभई उनिहरुले गरेको ब्यवहारबाट चर्चित छन् । जुन कुरा सुन्दा तपाईलाई अचम्म लाग्ला ।

    डेनिस नामक युवक र....

  • यी देश जसले आवश्यकता पर्दा भाडामा लिन्छन् सेना

    न्यूजलय शुक्रबार २०, असार २०७६

    काठमाडौं । संसारमा अमेरिकाले सेनालाई धेरै खर्च छ । अमेरिकापछि चीनले सैन्य क्षेत्रमा अत्याधिक खर्च गर्ने गरेको छ । यि त भए सेनाका लागि लगानी गर्ने देश । संसारमा त्यस्ता देशहरु पनि छन्, जहाँ सेना नै छैन् । आवश्यकता परेको अवस्था ति देशहरुले विदेशबाट सेनालाई....

  • हात नभएकी बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता

    न्यूजलय शुक्रबार २०, असार २०७६

    गरे के नहोला र ? अमेरिकाकी १० वर्षीया सारा हिनेस्ले नामक एक बालिकाको दुवै हत्केला छैनन् । तर उनी अमेरिकाको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा विजयी भइन् । उनी कृत्रिम हत्केला पनि प्रयोग गर्दिनन् तर सुन्दर अक्षर लेख्छिन् ।

    उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र....

  • बच्चाको नाम गुगल राखेपछि विश्वको ‘स्ट्रोंगेस्ट नेम’ को उपाधि

    न्यूजलय बिहीबार १९, असार २०७६

    इण्डोनेसियामा एक दम्पत्तिले भने आफ्नो बच्चाको नाम गुगल राखेका छन् । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले । तर ८ महिना उमेरको उक्त बच्चाको नाम निकै लोकप्रिय बन्नुका साथै, सबैले चिन्न पनि थालेका छन् ।

    दुनियाँमा अहिलेसम्म सायद पहिलो पटक....

  • चीनमा किन खाइन्छ कुकुरको मासु ?

    न्यूजलय बुधबार १८, असार २०७६

    चीनको युलिन शहरमा विवादित ‘डग मीट फेस्टिवल’ हुन्छ । चीनको गुवांग्शी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिस एकजुट हुन्छन् ।

    चीनमा कुकुरको मासु खाने प्राचिन परम्परा हो । दक्षिण कोरिया तथा दोस्रो एशियाली देशमा पनि कुकुरको मासु खाने गरिएको छ । जो कुकुरको....