सुनचाँदीको शुद्धता जाँच्न धरानमा टन्च मेसिन
धरान । सुनचाँदी व्यवसायीहरुले सुनको खरिद बिक्रि गर्नु परेमा पुराना कसी बाट शुद्धता जाँच्ने गर्दछन् जसका कारण व्यवसायीहरु ठगिने गरेको छन् ।
सुनचाँदीको शुद्धता जाँच्ने मेसिन नहुँदा व्यवसायीहरु ठगिने गरेको घटनाहरु सार्वजनिक भईरहँदा धरानमा सुनचाँदी व्यवसायीहरुले शुद्धता जाँच्ने एक्स रे मेसिन प्रयोगमा....