Newslaya Home

अर्थ

  • ​ग्राहक ठग्ने दरबारमार्गका व्यापारीकै ठूला कुरा

    न्यूजलय शनिबार २४, भदौ २०७४

    काठमाडौं । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् । सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा सिलबन्दी गरेपछि व्यवसायीले मनोमानीमा नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका हुन् । खुल्ला बजार....

  • ​नेपालको पानीमा चिनीया लगानी !

    न्यूजलय शनिबार २४, भदौ २०७४

    काठमाडौं । चिनीया कम्पनीहरुले नेपालको पानीमा लगानी गर्न इच्छा देखाएका छन् । उर्जा लगायत विभिन्न क्षेत्रमा अफ्रिकी मुलुकमा लगानी गर्दै आएका चिनियाँ कम्पनीहरुले नेपालको खेर गईरहेको पानीमा लगानीका लागि इच्छा देखाएका हुन् । नेपाल भ्रमणमा रहेका चिनिया निर्माण कम्पनीका प्रतिनिधिहरुले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र....

  • ​महिला बचतको साधारणसभा सम्पन्न

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । महिला वचत तथा ऋण सहकारी संस्था लि.को  १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १९ वर्ष अगाडी ७५ जना महिलाहरु द्वारा रु १ लाख पुँजीवाट संचालन भएको संस्थाले १९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
    इटहरी ४ मा....

  • नेपाल-चिनबिच पारवहन सम्झौता कार्यान्वयन गर्ने सहमति

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    काठमाडौं । नेपाल र चिनबिच पारवहन तथा यातायात सम्झौतालाई कार्यान्वयनमा लैजाने सहमति भएको छ । गत वर्ष नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । 

    चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँगको भेट वार्तापछि उनले....

  • ​महेश जाजूको बिंडो थाम्दै आशीष (भिडियो अन्तरवार्ता)

    न्यूजलय बिहीबार २२, भदौ २०७४

    विराटनगर । विराटनगरका उद्योगी महेश जाजू, जाजू ग्रुपका अध्यक्ष हुन् । महेश जाजूको परिवार उनका बाबुको समयदेखि नै व्यापार व्यवसायमा संलग्न छ । उपभोक्तामाझ लोकप्रिय रमपम तयारी चाउचाउ र ध्वनी सावुन जाजूले सञ्चालन गरेका उद्योगका उत्पादन हुन् । जाजूका छोरा आशीष जाजू पनि यतिबेला बाबुकै....

  • ​पथरीशनिश्चरे नगरपालिकाको बजेट ५५ करोड ५० लाख

    न्यूजलय बुधबार २१, भदौ २०७४

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ५५ करोड ४४ लाख ५९ हजार ६५८ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत नगरपरिषद बैठकले पारित गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।
    नगरको आम्दानीतर्फ आन्तरिक स्रोतबाट दुई करोड १७ लाख....

  • अदुवा उत्पादन बढ्यो, मुल्य भने बढेन

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    तेह्रथुम । तेह्रथुम जिल्लामा यसवर्ष अदुवा उत्पादनमा बृद्धि भएको छ । यो वर्ष  २ सय ६० हेक्टर जमीनमा लगाइएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले तेह्रथुमले जनाएको छ । गतवर्षको तुलनामा यो वर्ष ६ सय ६६....

  • ​दशैका लागि नयाँ नोट भदौ २८ देखि

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    काठमाडौं । यो पटक दसैंका लागि नयाँ नोट भदौ २८ गतेबाट वितरण गरिने भएको छ । राष्ट्र बैंकले यसपालीको दसैंका लागि तीनवटा सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।
    राष्ट्र बैंकले पाँच, १०, २०, ५० र सय दरका नयाँ नोट प्रति ब्यक्ति....

  • विराटनगर महानगरको बजेट १ अर्ब ६१ करोड

    न्यूजलय सोमबार १९, भदौ २०७४

    विराटनगर । पहिलो पटक विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले १ अर्ब ६१ करोड रुपैयाँको अनुमानित बजेट अगामी भदौ २३ गते हुने विराटनगरको नगर परिषद बैठकमा सार्वजनिक गर्ने भएका छन् । 
    अहिले सम्मको ठूलोे मान्न सकिने बजेटको लक्ष्य पुग्ने महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले दाबी समेत गरेका....

  • ​यामाहा एफजी २५ स्ट्रिट फाइटर इटहरीमा सार्वजनिक (फोटो फिचरसहित)

    न्यूजलय आइतबार १८, भदौ २०७४

    इटहरी । यामाहाको नयाँ मोडल एफजी २५ बाइक इटहरीमा सार्वजनिक गरिएको छ । एमएडब्लु इन्टरप्राइजेजले बिहीबार एक भव्य समारोहबीच २५० सीसीको नयाँ मोडेलको बाइक सार्वजनिक गरेको हो । 

    नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त मोडल इटहरीमा समेत....