सरकारले तोक्यो उखुको मूल्य
काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७५–०७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको हो ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसासमेत....