Newslaya Home

SKIP

अर्थ

  • जनप्रतिनिधि आएसँगै कर असुली दोब्बर

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    विराटनगर । जिल्ला समन्वय समिति मोरङमा अहिले कर असुली बढेको छ । कर असुली अघिल्लो वर्षको भन्दा दोब्बर बृद्धि भएको छ । जनप्रतिनिधिको निर्वाचनसँगै कर असुली बढेको हो । 
    अघिल्ला वर्षहरुको तुलनामा शतप्रतिशत सम्म बढेर ठेक्काहरु लागेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय....

  • ​करलाई वेवास्ता नगर्न चेतावनी

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    करलाई वेवास्ता नगर्न चेतावनी 
    इटहरी । करलाई बुझ्न नसके वा वेवास्ता गरे ठूलो कानुनी झमेला र आर्थिक क्षती ब्यहोर्नुपर्ने हुनसक्ने सम्बन्धित क्षेत्रका विज्ञले चेतावनी दिएका छन् ।
    सुनसरीको इटहरीमा नेप्ली मिडिया प्रालिले गरेको एक दिने करसम्बन्धि तालिममा बोल्दै सीए शेषमणि दाहालले करलाई व्यवस्थित....

  • ​संस्थानले तोक्यो खसीबोकाको मूल्य

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    काठमाडौँ । दशैंमा खसि तथा बोकाको खपत अत्याधिक मात्रामा हुने गर्दछ । मूल्य नियन्त्रण गर्नका लागि नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण समेत गरेको छ । 

    संस्थानले बोका, खसी र च्याङ्रग्राको छुट्टाछुट्टै मुल्य रहेको छ । संस्थानले....

  • ​इटहरीका दलबीच विवाद, नगर परिषद्ले ल्यायो पेश्की बजेट

    न्यूजलय बुधबार ०४, असोज २०७४

    इटहरी । सर्वसम्मत नभएपछि इटहरी उपमहानगरपालिकाले तत्कालका लागि पेश्की बजेट ल्याएको छ । सोमबार र बुधबार बसेको इटहरीको नगर परिषद्ले १ अर्ब ३१ करोड १७ लाख २५ हजारको बजेट ल्याउने भनिएपनि सर्वसम्मती हुन नसकेपछि त्यसको एक तृतप्यांश पेश्की बजेट पारित गरेको छ ।  इटहरीका कार्यकारी....

  • ‘प्रिमियरमा तालिम लिएका १२ जना ठूला होटलमा रोजगार’

    न्यूजलय बुधबार ०४, असोज २०७४

    पूर्वाञ्चलमा होटल मेनेजमेन्टको ६ महिने कोर्ष सञ्चालन गर्ने र स्तरीय तरिकाले अध्यापन गर्ने स्कुलको नाम हो, प्रिमियर होटल स्कुल । काठमाडौ तथा विदेश गएर सिक्नुपर्ने होटल मेनेजमेन्टको सिकाइलाई इटहरीमा ल्याएर पूर्वका विद्यार्थीहरुलाई विश्वस्तरीय होटलमा काम गर्नसक्ने बनाउने काममा प्रिमियरको योगदान रहेको छ । आफ्नै होटल,....

  • ​साबुन उद्योगमा आगलागी, ५० लाखको क्षति

    न्यूजलय मङ्गलबार ०३, असोज २०७४

    विराटनगर । मोरङको कटहरी ९ स्थित साबुन उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी हुँदा क्षती भएको हो ।
    अपरान्ह ३ बजे विद्युत सट भई आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ....

  • ५६ करोडको जग्गा सवा २ अर्बमा किन्न खोज्ने हाकिमको इतिवृती

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौ । जग्गा खरिद गर्दा ठूलो अनियमितता भएको समाचार बाहिरिएपछि आयल निगमका कार्यकारी निर्देशक बर्खास्त गरिएका छन् ।
    व्यवस्थापिका संसद अन्तर्गतका पाँच वटा समितिले निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न सिफारिस गरेका थिए । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त....

  • ​दशैंमा करको अनुगमन, सरकारको लागि कि खल्तीको लागि ?

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इटहरी । दशैं नजिकिँदै गर्दा पूर्वका मुख्य बजारहरुमा बजार अनुगमन बढेको छ । अघिल्लो वर्ष पनि राजस्व कार्यालयले दशैंकै मुखमा अनुगमन गरेर केही व्यापारी समातेको थियो । ती पछि सेटिङमा छुटेको चर्चा चलेको थियो । यो पटक पनि दशैंको ठिक्क अगाडि राजस्वले छापा हानेको छ....

  • ​नयाँ नोट यसरी छापिन्छ

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौं । हरेक वर्ष दशैंको समयमा नयाँ नोटको चर्चा हुने गर्छ । नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणका लागि नयाँ नोट साट्ने विशेष व्यवस्था समेत गरिदिएको हुन्छ । यो वर्ष पनि दशैं तिहारको मौकामा नेपाल राष्ट्र बैङ्कले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको १५ अर्ब....

  • ​उर्लाबारीको ४८ करोड बजेट सार्वजनिक

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    मोरङ । उर्लाबारी नगरपालिकाको ४८ करोडको बजेट सार्वजनिक भएको छ । शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको हो । 
    नगर प्रमुख खड्ग फागोले नगरसभाले यस वर्ष विशोषगरी पूर्वाधार विकासको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको बताए....