ग्याँस प्लान्टमा आगलागी, आगो निभाउन गएको दमकलसमेत जल्यो, दुई जनाको मृत्यु
वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगको प्लान्टमा बुधबार भीषण आगलागी भएको छ । उद्योगमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि परिचालित दमकल पनि जलेको छ। परिचालित बरुणयन्त्र जलेपछि आगलागी नियन्त्रणको थप कुनै....