Newslaya Home

अर्थ

  • ​राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गर्यो नेपाली चिया उत्पादन

    न्यूजलय सोमबार १४, फागुन २०७४

    धनकुटा । आगामी पाँच वर्ष भित्रमा नेपाली चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।
    धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको पहिचान गराउने उद्देश्यले नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत....

  • ​क्लिन ग्रीन इन्डस्ट्रियल पार्कका लागि जग्गा अधिग्रहण सुरु

    न्यूजलय शनिबार १२, फागुन २०७४

    दमक । झापाको दमक–१० मा निर्माण हुन लागेको ‘क्लिन ग्रीन इन्डस्ट्रियल पार्क’का लागि जग्गा अधिग्रहण सुरु गरीएको छ ।
    पार्कको चार किल्लामा पर्ने ३६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो
    करिब २ हजार १ सय बिघा जग्गामा बन्न लागेको यस पार्कका लागि....

  • कार, जीप, डेलिभरी भ्यानको परिक्षाफल सार्वजनिक (सुचिसहित)

    न्यूजलय शनिबार १२, फागुन २०७४

    इटहरी । लामो समयपछि  सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै  गत पौष २५ गतेदेखी विभाग मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी  विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याएको थियो ।
    विभागले लाइसेन्सको वर्ग ‘ए’ मोटरसाइकल, ‘के’ स्कुटर , र ‘बी’ कार÷जिप....

  • ​एचएफसी रेष्टुरेन्टमा बच्चादेखी बृद्ध सम्म

    न्यूजलय शनिबार १२, फागुन २०७४

    इटहरी । पुर्वाञ्चलको ब्यापारिक केन्द्रको रुपमा स्थापित भएको इटहरीमा पछिल्लो समयमा व्यवसाय गर्नेहरुको बृद्वि भइरहेको छ । प्रदेश नं १ को केन्द्रको रुपमा समेत स्थापित इटहरीमा पछिल्लो समय व्यवसाय गर्नेहरुको होडबाजी चल्ने गरेको छ । यसरी होडबाजी चलिरहेको समयमा अक्टोवर १७ तारिकदेखि करिब २ करोडको....

  • ​अघि सारे कुलमानले ‘इनर्जी बैंकिङ प्रणाली’

    न्यूजलय शुक्रबार ११, फागुन २०७४

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जाको माग र आपूर्ति व्यवस्थापन गर्न ‘इनर्जी बैंकिङ प्रणाली’को विकल्प अगाडी बढाएको छ । बिहीबार राजधानीमा बारबरा फाउन्डेसनले गरेको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदको समयमा हुने माग धान्न बढी विद्युत् आयात गर्नुपर्ने बताउँदै इनर्जी बैंकिङ प्रणालीको विकल्प अगाडी....

  • चौधरी ग्रूपले गर्यो ओमेगा थ्री मोबाइल लञ्च

    न्यूजलय शुक्रबार ११, फागुन २०७४

    धनकुटा  ।  पूर्वी पहाडका ३ जिल्लामा सेवा दिने उद्देश्यले चौधरी ग्रूपले धनकुटाको व्यापारिक केन्द्र हिलेमा सीजी मोबाइलको ओमेगा थ्री लञ्च गरेको छ ।
    ग्रूपका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारी र इटहरीको आधिकारिक विक्रेता न्यू पाण्डे बिजनेश सेण्टरका प्रोप्राइटर लेखनाथ पाण्डेले बुधवार हिलेमा एक कार्यक्रम....

  • ​व्यापार तथा सम्वद्ध श्रमिक संघमा कोइराला

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्वद्ध श्रमिक संघ विराटनगर समितिको अध्यक्षमा रुद्रप्रसाद कोइराला (सीताराम) चयन भएका छन् । बिहीबार विराटनगरमा भएको कार्यक्रममा कोइरालाको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित भएका हुन् । 
    समितिको उपाध्यक्षमा राजेशकुमार मण्डल, सचिवमा सुरेश पासवान र....

  • ​विश्वको उत्कृट १५० होटलमा पर्यो नेपालको यो होटल

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    काठमाडौं । सौराहाको सेभेन स्टार होटलले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालीटी अवार्ड जितेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले अवार्ड दिएको हो । 
    विश्वका एक सय ५० उत्कृष्ट होटलहरुमा सौराहाको सेभेन स्टार छानीएको हो । संस्थाले गोप्य रुपमा होटलको अनुगमन गर्छ । उच्चस्तरीय सेवा....

  • ​भोजपुरमा कच्चा पदार्थको अभाव,धातु उद्योग संकटमा

    न्यूजलय बिहीबार १०, फागुन २०७४

    काठमाडौं । कच्चा पदार्थको अभाव भएपछी भोजपुरमा संचालित धातु उद्योग संकटमा परेका छन् । धातु उद्योगबाट चर्चा पाएको टक्सार बजारमा यतिवेला कच्चा पदार्थ अभाव भएको पाइएको छ । पहिला भोजपुरका रैथाने नेवारी समुदयहरुले घरै पिच्छे जस्तै धातुका उद्योगहरु सञ्चालन गरिरहे पनी हालभने करिव ७ घर....

  • ​‘मेड इन नेपाल’ चैत पहिलो सातामा

    न्यूजलय बुधबार ०९, फागुन २०७४

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले स्वदेशी उत्पादनको प्रबद्र्धनका लागि गर्दै आएको ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’को छैटौं संस्करण आगामी चैतको पहिलो साता सुरु गर्ने भएको छ । मञ्चले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चैत २ देखि ४ गतेसम्म भृकुटीमन्डपमा प्रदर्शनीको आयोजना हुने जनाएको....