Newslaya Home

अर्थ

  • ​विराटनगरबाट सञ्चालन हुने इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा जडान हुने

    न्यूजलय बिहीबार २८, असार २०७५

    विराटनगर । नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालयबाट सञ्चालन हुने इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ । 

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात गर्दा र नेपालको आन्तरिक वितरणका क्रममा बाटैमा इन्धन चुहावटको समस्या बढेपछि निगमले आईओसीसँगकै....

  • ​नगरपालिका र गाउँपालिकामा बैंकको शाखा खोल्दा अनुमती लिनु नपर्ने

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं । सरकारले बैंकहरूलाई शाखा विस्तारमा जोड दिएको छ । 

    आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को मौद्रिक नीतिमार्फत महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा शाखा कार्यालय खोल्दा अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको यो व्यवस्थापछि शाखा विस्तारमा बैंकहरु प्रोत्साहित....

  • श्रमिकको न्यूनतम तलब १३ हजार ४५०, प्रतिघण्टा ज्याला ६९ रुपैया

    न्यूजलय मङ्गलबार २६, असार २०७५

    काठमाडौं । श्रमिकको न्यूनतम तलव तोकिएकोे छ । लामो रस्साकस्सीपछि श्रमिकले मासिक न्यूनतम १३ हजार ४५० रुपैयाँ पाउनुपर्ने गरि रकम तोकिएको हो ।
    यसअघि ९ हजार ७ सय रुपैयाा रहेको न्यूनतम् पारिश्रमिकमा तीन हजार ७५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ सामाजिक....

  • युनिटिलाई ​बैकिङ कसुरमा सफाइ, ठगी मुद्धा भने जारी

    न्यूजलय सोमबार २५, असार २०७५

    काठमाडौं । युनिटी लाइफ इन्टरनेसनलले गैह्रकानुनी वित्तीय कारोबार गरेको अभियोगमा सफाइ पाएको छ । कम्पनिका सबैले सफाइ पाएका छन् । तर उनीहरुमाथी ठगीको मुद्धा भने चलिरहेको छ । 

    कम्पनी निर्माण गरी नेटवर्किङ मार्फत ठगी गरेको प्रकरणमा युनिटिका सञ्चालकहरु लामो समयदेखि मुद्धा खेपिरहेका....

  • ​मरिससले वर्षमा २० हजार नेपाली लाने संकेत दियो, पोर्चुगल र क्यानाडासँग पनि छलफल

    न्यूजलय सोमबार २५, असार २०७५

    काठमाडौं । नेपालीलाई वैदेशिक रोजगारका नयाँ नयाँ गन्तव्यको अफर आइरहेका छन् । पछिल्लो समय जापानले दक्षिण कोरियाले जस्तै नेपाली कामदार लाने प्रस्ताव गरेको थियो । 

    यसैबिच अफ्रिकी मुलुक मरिससले संस्थागत रुपमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । सोको लागि दुई पक्षीय....

  • बराहक्षेत्रको प्राथमिकता : कृषि र पर्यटन

    न्यूजलय आइतबार २४, असार २०७५

    सुनसरी । वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । 

    नगर प्रमुख खनालले सार्वजनिक, निजी सरकारी क्षेत्रहरुलाई प्रेरित गर्दै भौतिक तथा सामाजिक....

  • चिनबाट आउँछ नेपालीले लगाउने जनै

    न्यूजलय बिहीबार २१, असार २०७५

    काठमाडौं । नेपालमा अहिले वार्षिक १ अर्ब रुपैयाँको जनै विदेशबाट आयात भइरहेको छ । विशेषगरी, हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने जनै चीनबाट मात्र वार्षिक १ अर्ब रुपैयाँको आयात भइरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    केन्द्रका अनुसार भारतबाट पनि धेरै....

  • ​जीवन विकास समाज, जसले पैसा कारोबार मात्र गर्दैन

    न्यूजलय बुधबार २०, असार २०७५

    इटहरी । ‘माइक्रो फाइनान्सहरुलाई बैंकभन्दा धेरै सुविधा छ, त्यसका साथै जिम्मेवारी पनि,’ केही समयअघि इटहरी आएका तात्कालिन गभर्नर तथा अहिलेका अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए, ‘यो सुविधाको उपयोग गर्नुहोस्, नयाँ स्कीम ल्याउनुहोस् ।’

    माइक्रो फाइनान्सलाई गाउँ गाउँमा समुह बनाउने, बचत तथा ऋण....

  • ​महंगीयो डलर

    न्यूजलय मङ्गलबार १९, असार २०७५

    काठमाडौं । नेपालमा अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्रबैंकले (आज) मंगलबारका लागि अमेरिकी मुद्राको दर ११० रुपैयाँ ३८ पैसा तोकेको छ ।  यो दर अहिलेसम्मकै उच्च खरिख–बिक्री दर हो । यसअघि डलरको भाउ ११० रुपैयाँ ३८ पैसाको रेकर्ड रहेको थियो....

  • इँटाको मूल्य बढ्ने

    न्यूजलय मङ्गलबार १९, असार २०७५

    काठमाडौं । विदेशी कामदारलाई काममा लगाउँदा रोजगारदाताले सरकारलाई मासिक दस्तूर बुझाउनुपर्ने भएको छ । यस्तो व्यवस्थाले धेरै भारतीय श्रमिकहरुको प्रयोग हुने उद्योगहरु प्रभावित हुने भएका छन् । 

    नयाँ श्रम ऐनको यो व्यवस्थापछि इँटाको मूल्य बढ्ने उद्योगीहरूले बताएका छन् । हाल नेपालका इँटा....