Newslaya Home

अर्थ

  • ​इटहरीमा अत्याधुनिक मल सञ्चालनमा

    न्यूजलय बिहीबार २५, असोज २०७५

    इटहरी । इटहरीमा सेन्ट्रल प्लाजा नामक मल सञ्चालनमा आएको छ । यो मललाई राजधानीबाहिरकै अत्याधुनिक दावी गरिएको छ ।

    नेपालमा व्यपारीक मलहरु संचालनको क्रम बढ्दै गइरहेको समयमा पूर्वमा पनि सुविधासम्पन्न मलको आवश्यकता बुझेर मल सञ्चालन गरिएको सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए । 

  • ​चाडबाँड नजिकिदै गर्दा हरियो तरकारीको कारोबार उच्च

    न्यूजलय बुधबार २४, असोज २०७५

    धरान । चाडबाँड नजिकिदै गर्दा धरान स्थित कृषि उपज बजार स्थलमा हरियो तरकारीको कारोबार उच्च भएको छ । 

    कोशी पहाडी जिल्लाहरुमा उत्पादन भएका हरियो तरकारीको कारोबार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भएको बजारको तथ्याङकले देखाएको छ । बजारका अनुसार सोह्रश्राद्ध शुरु....

  • प्रदेश एकले सिंगो नेपाल धान्छ : मुख्यमन्त्री राई

    न्यूजलय बुधबार २४, असोज २०७५

     इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश एकले सिंगो नेपाललाई पाल्न सक्ने बताएका छन् । 

    बुधबार इटहरी स्थित समावेशी डिपार्टमेन्ट स्टोर तथा कृषि बजारको समुद्घाटन समारोहमा बेल्दै मुख्य मन्त्री राईले प्रदेश १ को माटो कृषिका लागी उर्वर रहेको भन्दै यहाँको....

  • ​धरानका मासु पसलमा कडाई

    न्यूजलय सोमबार २२, असोज २०७५

    धरान । नजिकिदै गरेको चाड पर्वलाई मध्यनजर गरि धरान उपमहानगरपालिकाले मासु पसलहरुलाई कडाई गरेको छ । 

    स्वस्थ्य मासु बिक्रि वितरणका लागि नियमित रुपमा मासु पसलहरुमा अनुगमनलाई निरन्तरता दिएको छ । हप्तामा दुई पटक सम्म मासु पसलहरुमा अनुगमन गर्दै स्वस्थ्यकर मासु बिक्रि वितरण....

  • ​इन्धनको अभाव कम गर्न निगमले राख्यो वैकल्पिक जनशक्ति

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । नेपाल आयल निगमले बेलाबेलामा चालकहरुको आन्दोलनका कारणले हुने इन्धनको अभाव कम गर्न वैकल्पिक जनशक्ति पनि तयार पार्न थालेको छ । 

    यस महिनाको सुरुमा पनि चालकहरुले अमलेखगञ्जबाट तेल नउठाउँदा १–२ दिन देशैभर इन्धनको अभाव भएको थियो । 

    निगमले....

  • ​सुनको मूल्य घट्यो

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) ५९ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। अघिल्लो....

  • ​उत्कृष्ठ बन्दै बराह सहकारी

    न्यूजलय शनिबार २०, असोज २०७५

    धरान । ‘हामी सबैको बराह, आर्थिक उन्नतीको सहारा’ भन्ने नारा सहित ९ वर्ष अघि स्थापना भएको बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतले लाभांस दिन सफल भएको छ । 

    ९ वर्षमै १ हजार ६ सय १८ जना....

  • सुविधाको ९ औं वार्षिक साधारणसभा सम्पन्न, प्रवासीले दिए शुभकामना

    न्यूजलय शनिबार २०, असोज २०७५

    इटहरी । सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा सक्रिय रुपमा सञ्चालित संस्थाले शनिबार स्थापनाको ९ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

    इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी....

  • ​विराटनगरमा पहिलो पटक प्रादेशिक पुँजीबजार प्रदर्शनी

    न्यूजलय शनिबार २०, असोज २०७५

    विराटनगर । विराटनगरमा पहिलो पटक शुक्रबारबाट प्रादेशिक पुँजीबजार प्रदर्शनी सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्डद्वारा आयोजित दुईदिने प्रर्दशनीमा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका ‘प्रादेशिक पुँजीबजार प्रदर्शनी आयोजना गरिएको हो ।

    प्रदर्शनीमा लगानीकर्ताका लागि जानकारी दिने, धितोपत्र....

  • ​जापान सरकारले नेपाललाई ३० करोड ८० लाख सहयोग गर्ने

    न्यूजलय शनिबार २०, असोज २०७५

    काठमाडौं । जापान सरकारले नेपाललाई ३० करोड ८० लाख रुपैयाँ गर्ने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यान्वयन गर्न जापान सरकारले नेपाललाई  अनुदान उपलब्ध गराउने भएको हो । 

    शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले....