Newslaya Home

अर्थ

  • सडक बनाउने अत्याधुनिक उपकरण नेपाल भित्रिँदै

    न्यूजलय सोमबार ०३, मङि्सर २०७५

    काठमाडौं । एमभि दुगड ग्रुपले सडक निर्माणमा उपयोगी तीनवटा अत्याधुनिक उपकरण ल्याउने भएको छ । यो उपकरणले दैनिक २५ किलोमिटरसम्म पिच गर्न सक्ने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए ।

    रोलर, भोग्लेको पेबर र रिटगनको कोल्ड मिलिङ मेसिन लगायतको अत्याधुनिक उपकरण ल्याउन....

  • ​बढ्यो सुन, चाँदीको मूल्य

    न्यूजलय आइतबार ०२, मङि्सर २०७५

    काठमाडौं । आइतबार(आज) सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • मुलुकभरका कपडा उद्योग बन्द

    न्यूजलय शनिबार ०१, मङि्सर २०७५

    काठमाण्डौ । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा देशभरका कपडा उद्योग बन्द भएका छन् । सरकारले माग पुरा नगरे भन्दै उद्योगीले आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

    करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा....

  • सुर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनी, व्यक्तीमा सिद्धार्थशमशेर

    न्यूजलय शनिबार ०१, मङि्सर २०७५

    काठमाडौं । सूर्य नेपाल प्रा. लि. नेपालमा सबैभन्दा बढी कर तिर्ने संस्था बनेको छ । आन्तरिक राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची....

  • ​खबरदार ! सक्कलीको खोलमा बजारमा नक्कली सामान

    न्यूजलय शुक्रबार ३०, कार्तिक २०७५

    काठमाडौं । राजधानीमा विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको कुरा खुलासा भएको छ । 

    बहुराष्ट्रिय कम्पनीका ‘हेड एन्ड सोल्जर’ लगायतका सामग्री उत्पादन गर्दै आएको एक नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार छापा मारेपछि यस्तो तथ्य....

  • ​नेपाल राष्ट्र बैंकले ४० करोड थान १ सयका नोट छाप्दै

    न्यूजलय बिहीबार २९, कार्तिक २०७५

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । 

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत....

  • आज पनि घट्यो सुन, चाँदीको भाउ

    न्यूजलय बुधबार २८, कार्तिक २०७५

     काठमाडौं । सुनको भाउ आज (बुधबार) तोलामा तीन सयले घटेर तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    १ गते ६० हजारमा कारोबार भएको सुनको भाउ बिस्तारै घटेको छ ।

    डलरको तुलनामा....

  • ​मध्यभोटेकोशीको सेयर खुल्यो

    न्यूजलय बुधबार २८, कार्तिक २०७५

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर आज (बुधबार) बाट बिक्रि खुला भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड १७ लाख कित्ता साधारण सेयर सञ्चयकर्ताका लागि बिक्रि खुला गरेको हो । 

    यस सेयरका लागि २०६८ मंसिर २२ मा....

  • ​नौ करोड रुपैयाको तक्मा बनाएर बाँडिने

    न्यूजलय बुधबार २८, कार्तिक २०७५

    काठमाडौं । सरकारले वर्षेनी करोडौं खर्चेर तक्मा बाँड्ने गरेको छ । 

    संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि राज्यकोषको त्यती धेरै रकम खर्च हुने भएको हो । तक्माको लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ....

  • ​फेरी घट्यो सुनको मूल्य

    न्यूजलय मङ्गलबार २७, कार्तिक २०७५

    काठमाडौं । मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९....