Newslaya Home

कला

  • ​बलिउड अभिनेता रणबीर कपुरकी हजुरआमा कृष्णाको मृत्यु, बलिउडले दियो श्रद्धाञ्जली

    न्यूजलय सोमबार १५, असोज २०७५

    काठमाण्डौ । बलिउडका दिवंगत अभिनेता राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको परिवारले पुष्टि गरेको छ । उनी ८७ वर्षकी थिइन् ।

    कृष्णाका जेठो छोरा रणधीरले सोमबार बिहान पाँच बजे हृदयघातका कारण आमाको मृत्यु भएको बताएका छन् ।

  • ​मेलिनाको ‘कर्के नजर’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार १४, असोज २०७५

    काठमाडौं । गायिका मेलिना राई र गायक जोसेफ शाही ठकुरीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा बनेको ‘कर्के नजर’ बोलको गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले बजारमा ल्याएको हो ।

    गीतमा संगीतकार कोशिस क्षेत्रीको संगीत तथा वासुदेव नेपालको शब्द....

  • ​‘म यस्तो गीत गाउँछु’ युटुबमा सार्वजनिक, तर नेपालीले हेर्न नपाउने

    न्यूजलय आइतबार १४, असोज २०७५

    काठमाडौं । गत बर्षको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ करिब १५ महिनापछि युट्युबमा रिलिज गरिएको छ । तर, यो चलचित्रलाई नेपालबाट भने युटुबमा हेर्न मिल्दैन ।

    बुढासुब्बा डिजिटलले रिलिज गरेको यो चलचित्र नेपाल बाहिरका दर्शकका लागि मात्र हेर्न मिल्ने बनाइएको छ....

  • धरान तताए एड्रीन र फिरोजले (फोटो फिचरसहित)

    न्यूजलय आइतबार १४, असोज २०७५

    इटहरी । एड्रीन प्रधान र फिरोज सेङदेनले शनिबार साँझ धरान तताएका छन् । झण्डै एक दशकपछि पूर्वमा यी दुवैले संयुक्त प्रस्तुती दिएका हुन् ।

    कुनै समय १९७४ एडी ब्याण्डमार्फत् युवाहरुमाझ लोकप्रिय बनेका उनीहरुले पछि उक्त ब्याण्ड छाडेका थिए । पछिल्लो समय केही....

  • ​धरानमा सेक्षको चित्रकला कार्यशालामा पर्यटन प्रवद्र्धन

    न्यूजलय आइतबार १४, असोज २०७५

    धरान । विश्व पर्यटन दिवशको अवसरमा धरानको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सेक्ष ट्राभलिङले एक दिने चित्रकला कार्यशालाको आयोजना गरेको छ ।

    युवा कला केन्द्र संगको सहकार्यमा सेक्षले आयोजना गरेको कार्यशालाको उदघाटनमा प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारी र धरानकी कार्यवाहक प्रमुख....

  • ​चलचित्र ‘अनुराग’ हेर्न मन्त्रीहरु हलमा

    न्यूजलय शनिबार १३, असोज २०७५

    काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको चलचित्र ‘अनुराग’ हेर्न नेपाल सरकारका मन्त्रीहरु कुमारी हलमा पुगेका छन् ।

    चलचित्र हेर्न कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी कुमारी हल पुगेका हुन् ।

    पत्रकार ऋषि....

  • ​धर्मराज पोखरेलको ‘मुसुमुसु हाँस्यौ’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार १३, असोज २०७५

    काठमाडौँ ।  गायक धर्मराज पोखरेलको रोईला भाकाको गीत ‘मुसुमुसु हाँस्यौ’ सार्वजनिक गरिएको छ । गीतमा धर्मराज पोखरेल,नवीन पौडेल र देबी धर्तीको समधुर स्वर रहेको छ । 

    गीतमा गायक धर्मराज र बाबुराम पन्थीको सयुक्त शब्द संङकलन रहेको छ । आरुसी मगर र सुरेशको....

  • ​हास्यकलाकार मनोज गजुरेल जेलमा

    न्यूजलय शनिबार १३, असोज २०७५

    काठमाडौं । हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागारमा आउने भएका छन् । 

    एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरमाका निम्ती उनी पूर्वका कारागारमा आउने भएका हुन् । 

    शनिबारदेखि सुरु हुने कार्यक्रम विराटनगर, झुम्का,....

  • ‘ओरिजिनल भ्वाइसमा हाम्रो गीत सुन्न चाहनेका लागि हामी एक भएका हौं’: एड्रीन प्रधान

    न्यूजलय शनिबार १३, असोज २०७५

    एडिन प्रधान नेपाली संगीत क्षेत्रको चर्चित नाम हो । कुनै समय १९७४ एडी ब्याण्डमार्फत् प्रधान फिरोज स्याङदेनसँगै नेपाली पप संगीतका पर्याय थिए । पछि दुवैले उक्त ब्याण्ड छाडेर आफ्नो एकल प्रस्तुतीमा रमाउन थाले । तर नेपाली संगीतप्रेमीहरुले एड्रीन र फिरोजलाई झन् धेरै मन पराउन थाले....

  • ​चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय शुक्रबार १२, असोज २०७५

    काठमाडौं । अभिनेत्री रेखा थापा निर्देशित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।

    शुक्रबार काठमाडौंको क्विज सिनेमाहलमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    सार्वजनिक ट्रेलरमा महिला अधिकार, महिला हिंसा र जागरणको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको....