Newslaya Home

कला

  • फ्यानको मोबाइल खोसेको आरोपमा सलमानविरुद्ध प्रहरीमा उजुरी

    न्यूजलय शुक्रबार १३, बैशाख २०७६

    नयाँ दिल्ली । फ्यानको मोबाइल खोसेको भन्दै बलिउड अभिनेता सलमान खानविरुद्ध प्रहरीमा उजुरी परेको छ । सलमानले एक फ्यानको हातबाट मोबाइल फोन खोसेको आरोप लगाउँदै मुम्बईको डीएन नगर प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो ।

    सलमान लिक रोडमा साइकल चलाइरहेको बेला एक जना फ्यानले उनको....

  • मिस एसइइ इटहरीको अडिसन सकियो (फोटोफिचरसहित)

    न्यूजलय बिहीबार १२, बैशाख २०७६

    इटहरी । नेक्स्ट् डोर इभेन्ट प्रालिले मिस एसइइ इटहरी प्रतियोगिता गर्ने भएको छ ।
    ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
    प्रतियोगिताको लागि दुई वटा अडिसनबाट २५ जना सहभागि छानिएका छन् । कुल ४० सहभागि मध्येबाट ती प्रतिष्पर्धी छानिएका हुन् ।

  • अनुप र आँचल अभिनित भिडियो ‘डबल माया’सार्वजनीक (भिडियोसहित)

    न्यूजलय बिहीबार १२, बैशाख २०७६

    काठमाण्डौ । युटुबमा १ करोड भ्यूज पार गरेको ‘नौटंकी माया’ को टिमले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘डबल माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा श्रृजना खत्रीको स्वर रहेको छ भने र्याप मिस्टर आरजेले दिएका छन् ।

    सृजना र आरजेको....

  • महानायक हमालको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार १२, बैशाख २०७६

    काठमाडौं । महानायक राजेश हमाल यतिबेला विभिन्न कार्यक्रम र रियालिटी शोहरुमा व्यस्त छन् ।

    यसबीच उनले पहिलो पटक आफनो श्रीमती मधु भट्टराईसंग म्युजिक भिडियोमा काम गरेका छन् । जिन्दगी बोलको गीतमा राजेशले मधुसंग काम गरेका हुन् ।

    उक्त गीतमा सुनिल सिंह ठकुरीको स्वर तथा संगीत....

  • प्रितमलाई तेस्रो पटक बोके जजहरुले, लगातार उत्कृष्ठ प्रस्तुती दिँदै इटहरीका प्रितम (भिडियोसहित)

    न्यूजलय बुधबार ११, बैशाख २०७६

    इटहरी । भारतीय गायन रियालिटी शो सारेगमप लिटल चाम्समा प्रतिष्पर्धा गरिरहेका इटहरीका बाल गायक प्रितम आचार्यलाई फेरी जजले बोकेका छन् ।

    कार्यक्रमको दौरान भएको प्रस्तुतीमा उनलाई तेस्रो पटक जजले बोकेका हुन् । उनलाई पहिलो कार्यक्रममा पनि प्रस्तुतीबाट खुसी भएर जजहरुले बोकेका थिए भने अर्को एउटा....

  • चलचित्र ‘कठपुतली’ को फस्टलुक सार्वजनीक

    न्यूजलय बुधबार ११, बैशाख २०७६

    काठमाडौं । हरर चलचित्र ‘कठपुतली’को फष्टलुक सार्वजनिक गरिएको छ ।

    चलचित्रको कथा पूर्णरुपमा काल्पनिक रहेको बताईएको छ । चलचित्रको लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्ल हुन् ।

    भिमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका कलाकारको....

  • चलचित्र ‘हजार जुनीसम्म’ को गीत सार्वजनीक (भिडियोसहित)

    न्यूजलय मङ्गलबार १०, बैशाख २०७६

    काठमाण्डौ । चलचित्र ‘हजार जुनीसम्म’ पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक भएको छ ।

    राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

    सार्वजनिक गीतको भिडियोमा कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानको....

  • गीत ‘कुटुमा कुटु’ युट्युबमा १० करोडपटक हेरिने पहिलो गीत

    न्यूजलय मङ्गलबार १०, बैशाख २०७६

    काठमाण्डौ । चलचित्र ‘२ रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतले युट्युब च्यानलमा पहिलोपटक अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज बनाएर नयाँ रेकर्ड बनाएको हो ।

    ‘कुटुमा कुटु’ युट्युबमा १० करोड पटक हेरिएको छ । यो गीत हाइलाइट्स नेपालको युट्युब....

  • ‘सारेगमप’को टप ११ मा पुगे इटहरीका प्रितम

    न्यूजलय सोमबार ०९, बैशाख २०७६

    काठमाडौँ । इटहरीका प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रशारण भएको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगेका छन् ।

    जिटिभी मा प्रशारण भइरहेको बाल गायन प्रतियोगीतामा प्रितम टप ११ मा पुगेका हुन्।

    गएको फेब्रुअरी ९ बाट शुरु भएको यो कार्यक्रममा १६ वर्ष....

  • ओहो, नायिकाको छातीको यो नम्बर कसको ? बीरध्वजको

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौ । फिल्म ‘ए मेरो हजुर ३’ मा नायिका सुहाना थापाको छातीमा एक मोबाइल नम्बर लेखिएको दृश्य समावेश गरिएको छ ।

    ९८४१००८२७७ नम्बर थापाको छातीमा लेखिएको छ । लभ यु आर्या प्रेमसमेत लेखेर उक्त नम्बर लेखिएको छ । उक्त नम्बर सजिलै देख्न सकिन्छ ।

    फिल्मको....