Newslaya Home

कला

  • हिमाल कडरियाको ‘रातो गलबन्दी’ पूर्वमा (भिडियोसहित)

    न्यूजलय सोमबार २१, माघ २०७५

    इटहरी । मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा भुटानी शरणर्थीको  कथामा आधारित नेपाली चलचित्र ‘रातो गलबन्दी’को छायांकन शुरु भएको छ ।
    ‘रातो गलबन्दी’को छायांकन माघ ५ गतेदेखी पुर्वको झापाबाट शुरु भएको हो ।

    अनिष थापाको  निर्देशन रहेको सो चलचित्रचत्रमा केकि अधिकारी, कोशिस क्षत्री,....

  • ​क्यान्सर निको भएपछि फिल्ममा फर्किइन् सोनाली बेन्द्रे

    न्यूजलय सोमबार २१, माघ २०७५

    ​काठमाडौं । बलिउडकी नायिका सोनाली बेन्द्रेको क्यान्सर निको भएपछि लामो समयपछि फिल्ममा फर्किएकी छिन् ।शुक्रबार उनले यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी हुन् । 

    उनले क्याप्सन पनि लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु । काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ....

  • ​बलिउड अभिनेता अनिल कपुर उपचारका लागि जर्मनी जाँदै

    न्यूजलय आइतबार २०, माघ २०७५

    काठमाण्डौ । बलिउडका सबैभन्दा फिट स्टारमध्येका एक अनिल कपुर हुन् । तर कपुरले यतीबेला आफ्नो रोगबारे खुलासा गरेका छन् ।

    ६२ वर्षे अनिल कपुरले हालै आफू दायाँ काँधमा क्ल्याल्सिफिकेशनको समस्याबाट गुज्रिरहेको बताए । यसको उपचारका लागि उनी अप्रिलमा जर्मनी जाने पनि जानकारी....

  • ​‘बुलबुल’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार २०, माघ २०७५

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

    चलचित्रमा समावेश ‘जाद्रै बस्यो दिल’ बोलको गीत शनिबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीतको भिडियोमा स्वस्तिको पीडा देखाइएको छ ।

    साथमा लक्ष्मी वर्देवा, दिपक....

  • ​निःसहाय बालबालिकाको सहयोगार्थ ‘हैरान’ फिल्मको च्यारिटी शो सम्पन्न

    न्यूजलय शनिबार १९, माघ २०७५

    इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा रहेको सिनेमा हलमा विश्वकै कान्छा फिल्म निर्देशकको फिल्म प्रदर्शन गरिएकोछ । सौगात विष्ट विश्वकै कान्छा निर्देशक हुन् ।

    विश्वकै सबैभन्दा कान्छो फिल्म निर्देशक (८ वर्ष)को उमेरमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । उनै....

  • ​विश्वकै कान्छा निर्देशकको फिल्म ‘हैरान’ शनिबार इटहरीमा लाग्दै

    न्यूजलय शुक्रबार १८, माघ २०७५

    इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा रहेको सिनेमा हलमा विश्वकै कान्छा फिल्म निर्देशकको फिल्म प्रदर्शन गरिने भएको छ । सौगात विष्ट विश्वकै कान्छा निर्देशक हुन् ।

    लभ यु बाबा नामक फिल्म बनाउँदा उनी ८ वर्ष पनि पुगेका थिएनन् । विश्वकै सबैभन्दा कान्छो फिल्म....

  • ​‘क्याप्टेन’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार १८, माघ २०७५

    काठमाडौं । अनमोल केसी स्टारर ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    चलचित्रमा फुटबल खेलाडीको जीवन कथालाई प्रस्तुत गरिएको छ ।  गरेका हुन्।

    दीवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोललाई अभिनेत्री....

  • ​कलाकार बीएस राणाको निधन

    न्यूजलय शुक्रबार १८, माघ २०७५

    काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रका कलाकार बीएस राणाको निधन भएको छ । राणाको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । राणाको केही समयदेखि बिरामी थिए ।

    ७८ बर्षीय राणाको मुटुमा समस्या देखिएको थियो । कलाकार राणाले अभिनय गरेको पहिलो चलचित्र....

  • सलिन र मल्लिकाको प्रेमले भरिएको ‘यात्रा’को टिजर सार्वजनिक (टिजरसहित)

    न्यूजलय बिहीबार १७, माघ २०७५

    काठमाडौं । चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । 

    चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यही....

  • ​बलिउड निर्मात्री एकता कपुर विवाहै नगरी बनिन् आमा

    न्यूजलय बिहीबार १७, माघ २०७५

    काठमाण्डौ । टेलिभिजन र बलिउड फिल्म निर्माता एकता कपुरले छोरालाई जन्म दिएकी छिन् । उनले २७ जनवरीमा सेरोगेसीमार्फत् छोरा जन्माएकी हुन् ।

    एकताका छोरा स्वस्थ छन् र उनलाई चाँडै नै घरमा ल्याइने जनाइएको छ । तीन वर्षअघि एकताका भाइ तुषार कपुरको घरमा....