Newslaya Home

कला

  • ​प्रियंका चोपडाको सम्पत्ति कहाँ कति ?

    न्यूजलय सोमबार २२, असोज २०७५

    नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् । ‘बर्फी’, ‘फेशन’ जस्ता फिल्म खेलेकी प्रियंकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पनि पाएकी छिन् ।

    सन् २००० को विश्व सुन्दरीको ताज जितेकी प्रियंकाले बलिउडमा पाइला चालेदेखि सफलतामात्र हात पारेकी छिन् ।....

  • ​चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रमा समावेश ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । 

    सार्वजनिक गीतमा कृष्ण भारद्वाजको संगीत तथा डिपी खनालको शब्द रहेको छ । लोक लयमा तयार पारिएको....

  • ‘कृ’ फिल्मकी अभिनेत्री अदितीले खेलिन हिन्दी म्युजिक भिडियो (भिडियोसहित)

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । फिल्म ‘कृ’बाट नेपाली फिल्म उद्योगमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले हिन्दी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । पछिल्लो समय मुम्बईमा बस्दै आएकी अदितिले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी हुन् ।

    मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ बोलको गीतमा....

  • ​काउली बुढीको ‘दशै र तिहार’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय सोमबार २२, असोज २०७५

    बिराटनगर । ‘काउली बुढी’ नामले परिचित सन्ध्या बुढा मोहन मगरको आवजमा नयाँ गीत सार्वजनिक भएको छ  । राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको ‘दशै र तिहार’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।  

    केदार धितालको निर्देशन रहेको गीतको भिडियोमा कमल....

  • चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जानरामा बनेको चलचित्रको ट्रेलरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । 

    दीपेन्द्र के खनालले निर्देशित चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त,....

  • प्रशन्ना र आनन्दको को ‘फूलमा देख्छु तिमी नै’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय सोमबार २२, असोज २०७५

    काठमाडौं । नवगायिका प्रशन्ना पाण्डे र गायक आनन्द कार्कीको  गीत ‘फूलमा देख्छु तिमी नै’ सार्वजनिक भएको छ ।

    गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गीतको भिडियोमा रिमा बिश्वकर्मा र कुमार रेग्मीले अभिनय गरेका छन्।

    ....

  • ​इटहरीका विकासले जिते बेस्ट म्युजिक भिडियो इडिटर अवार्ड (भिडियोसहित)

    न्यूजलय आइतबार २१, असोज २०७५

    इटहरी । बेस्ट म्युजिक भिडियो इडिटर अवार्ड इटहरीका विकास धमलाले जितेका छन् । उक्त विधाको इमेज अवार्ड धमलाले जितेका हुन् । उनले ‘तिमीलाई छुँदै’ बोलको गीतबाट अवार्ड जितेका हुन् ।

    उनले उक्त गीतको भिडियो सम्पादन गरेका थिए । इटहरीबाट केही समयअघि काठमाडौ....

  • ​‘द कपिल शर्मा शो’ पुनः सञ्चालनमा आउने

    न्यूजलय आइतबार २१, असोज २०७५

    नयाँदिल्ली । कमेडी स्टार कपिल शर्मा ‘द कपिल शर्मा शो’ लिएर पुनः टिभी स्क्रिनमा आउने भएका छन् ।

    उनले ट्वीटमार्फत आफ्नो शो एक वर्षपछि पुनः सञ्चालनमा आउने जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘म छिट्टै आउदैछु, द कपिल शर्मा शो....

  • ​ट्वीटर छोड्छु भनेकी सोनम कपूर बनीन् ट्रोल

    न्यूजलय आइतबार २१, असोज २०७५

    काठमाडौं । अभिनेत्री सोनम कपूरले शनिबार बिहान ट्वीट गर्दै आफूले ट्वीटर छोड्न लागेको कुरा आफ्ना फ्यानहरुलाई जानकारी दिएकी थिइन् । उनले यो जानकारी दिए लगत्तै उनी ट्वीटरमा ट्रोल भइरहेकी छिन् । सोनम यसरी ट्रोल भएको घटना यो पहिलो पटक भने होइन । उनी बेला बेलामा....

  • ​चलचित्र ‘हजार जुनी सम्म’मा आर्यन सिग्देल पक्का

    न्यूजलय आइतबार २१, असोज २०७५

    काठमाडौं । निर्देशक विकासराज आचार्यले नयाँ चलचित्र बनाउने भएका छन् । उनले ‘हजार जुनी सम्म’ नामक चलचित्र बनाउन लागेका हुन् । उक्त चलचित्रका लागि कलाकारको छनोट भइरहदा नायक आर्यन सिग्देल फाइनल भएका छन् । 

    यस्तै, निर्देशक आचार्यले उक्त चलचित्रका लागि नायिका स्वस्तिमा....