Newslaya Home

कला

  • दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय सोमबार ३०, बैशाख २०७६

    काठमाडौं । चलचित्र ‘आप्पा’ को नयाँ गीत सार्वजनिक भएको छ । रेनेशा वान्तवा राईको नृत्य निर्देशन रहेको गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत, मेलिना राई र एसडी योगीको स्वर रहेको छ ।

    चलचित्र असार १३ गते बाट प्रदर्शनमा आउने भएको छ....

  • नायिका करिष्मा मानन्धरको घरमा चट्याङ् पर्यो (भिडियो)

    न्यूजलय आइतबार २९, बैशाख २०७६

    काठमाडौँ । चर्चित नायिका करिष्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो हावाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चट्याङ परेको हो ।

    करिष्माले भनिन्, ‘छोरी कविताको कोठा अगाडिको रुखमा चट्याङ पर्‍यो, छोरी पनि डराई, एकछिन त हामी दुवै डरायौँ ।’

    चट्याङबाट मानवीय क्षति भएको छैन ।....

  • गायक रामकृष्ण ढकालको गीत ‘आमा’ सार्वजनिक(भिडियोसहित)

    न्यूजलय आइतबार २९, बैशाख २०७६

    काठमाण्डौ । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘आमा’सार्वजनिक भएको छ । गीतमा गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने संगीत प्रकाश लेप्चाले भरेका हुन् ।

    समन अधिकारी निर्देशित म्युजिक भिडियोलाई दिपेन्द्र थपलियाले खिचेका हुन्। भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवालले अभिनय गरेका छन् ।

     

  • केकि र रोहितको अभिनय रहेको ‘कहाँ गयौं तिमी’ को भिडियो छायांकन सम्पन्न

    न्यूजलय शनिबार २८, बैशाख २०७६

    काठमाण्डौ । गायक प्रमोद खरेलको आवाज रहेको गीत ‘कहाँ गयौं तिमी’ को भिडियो छायांकन सम्पन्न भएको छ ।

    भिडियोमा नायिका केकी अधिकारि र रोहित घिमिरेले अभिनय गरेका छन् । गीतमा माया वियोग र बिछोड देखाउन खोजिएको छ ।

    गीतकार दुर्गा प्रसाद कडरिया रहेका छन् भने....

  • दिलिप र केकीको ‘बनैमा चरी’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार २८, बैशाख २०७६

    काठमाडौं । अभिनेता दिलिप रायमाझी र अभिनेत्री केकी अधिकारी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बनैमा चरी’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

    जुनु रिजाल र बिमल राज क्षेत्रीको आवाज रहेको गीतमा प्रलाद सुवेदीको शब्द र बिमल राजकै संगीत रहेको छ....

  • चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    काठमाण्डौ । चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक भएको छ ।

    अर्नभ फिल्मसको ब्यानारमा निर्माण भएको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य ,सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगानालगायतको अभिनय छ।

    चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र जेठ....

  • दिलिप रायमाझीको अभिनय रहको गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    काठमाडौं । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक भएको छ ।

    शब्द तथा संगीत भण्डारीको रहेको गीतमा स्वर विष्णु माझी र पिताम्बर जोशीले भरेका छन् । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।

    गीतको भिडियोमा नायक दिलिप रायमाझी र....

  • यस्ती छिन् नयाँ मिस नेपाल अनुष्का श्रेष्ठ (तस्वीरहरु)

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    इटहरी । अनुष्का श्रेष्ठ २०१९ की मिस नेपाल भएकी छिन् । अष्ट्रेलियामा बस्दै आएकी अनुष्काले २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिएकी हुन् । आउनुहोस् हेरौ मिस नेपाल हुनु भन्दा अघिका उनका तस्बीरहरुः

  • को हुन् चर्चीत अभिनेता महेश बाबू ? कति छ सम्पत्ति ?

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    काठमाडौं । तेलगु फिल्म इन्डष्ट्रीका चर्चित नायक महेश बाबू सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका हुन् । उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको ‘ओकाडू’ बाट सफलता मिल्यो । उनले उक्त फिल्ममा कबड्डी प्लेयरको भूमिका निर्वाहा....

  • अनुश्का श्रेष्ठ नयाँ मिस नेपाल, को हुन् अनुष्का ?

    न्यूजलय शुक्रबार २७, बैशाख २०७६

    काठमाडौं । अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

    अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर....