Newslaya Home

कला

  • ​अभिनेत्री सृष्टि अब ‘बाँध मायाले’मा

    न्यूजलय शनिबार ०९, मङि्सर २०७४

    काठमाण्डौं ।  बलिउडमा काम गर्ने योजनासहित मुम्बई पुगेकी अभिनेत्री सृष्टि श्रेष्ठ काठमाडौं फर्केर नेपाली चलचित्रमै काम गर्ने भएकी छिन् । केही महिना बलिउडमा अभिनय सिकेकी सृष्टिले त्यहाँको एउटा फिल्ममा अतिथिको भूमिका गरेकी थिइन् । सोहि फिल्मको छायांकन काठमाडौंमै हुने भएपछि उनी काठमाडौं फर्किएकी हुन् ।काठमाडौं....

  • ​मेरो पेसालाई सम्मान गर्ने पुरुष मनपर्छ : गायिका पाण्डे

    न्यूजलय शुक्रबार ०८, मङि्सर २०७४

    पछिल्लो समय चर्चामा रहेका गायिकाहरु मध्ये एक प्राश्ना पाण्डे पनि हुन् । घरको साङ्गीतिक वातावरणले सानैदेखि नाच्न र गाउन रुचाउने उनी इलामकी रैथाने हुन् ।
    ‘मेरो आँखा देखेर भुतुक्कै’, ‘छुक छुक गुड्न थाल्यो मनहरूको रेल’लगायत केही चर्चित डान्सिङ गीतबाट चिनिएकी यी गायिका केही पहिलेको....

  • ​दुई दिनमा १३ लाखले हेरे चलचित्र ‘लुट–२ ’

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    काठमाडौँ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘लुट २’ युटुबमा सार्वजनिक भएको दुई दिनमै १३ लाख जानाले हेरेका छन् । लुट को सिक्वेलमा बनेको द्वन्द्व प्रधान चलचित्र माधव वाग्लेको निर्माणमा बनेको हो । 
    चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, कामेश्वर चौरासिया,....

  • ​रजनीको ‘पटुकी’सार्वजनिक

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    इटहरी । नायिका रजनी केसीको ‘पटुकी’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा रजनी, कलाकारहरु जेम्स विसी र म्याक्टेन कालु प्रस्तुत छन् । फिल्मलाई कालुले निर्माण गरेका हुन् ।
    राम नेपालको निर्देशन रहेको पटुकी नारी प्रधान त्यसमा पनि विदेश गएका परिवारका सदस्यले....

  • एमबिबिएसकी विद्यार्थी बनिन् ‘मिस वर्ल्ड २०१७’

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    काठमाडौं । ‘मिस वल्र्ड–२०१७’ को उपाधि जित्न सफल २० वर्षीया भारतीय सुन्दरी मानुषी चिलर एमबिबिएसकी विद्यार्थी हुन् ।
    चिकित्सक परिवारमा १९९७ मा जन्मिएकी मानुषीले यस वर्षको मिस इन्डिया उपाधि जितेकी थिइन् । उनी  ‘मिस वल्र्ड’ जित्ने छैटौं भारतीय हुन् । उनी भगतफुलसिंह मेडिकल कलेज....

  • ‘छक्का पन्जा २’ ५१ औं दिनको खुशीमा,हलमा अझै

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    इटहरी । गत असोज ११ गते फुलपातीको दिन रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले ५१ औं दिन मनाएको छ ।  टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो । चलचित्रले ५१ दिनको....

  • भारतकी मानुसीलाई विश्व सुन्दरीको उपाधि

    न्यूजलय शनिबार ०२, मङि्सर २०७४

    इटहरी । भारतकी मानुसी चिल्लरले यस वर्षको विश्व सुन्दरीको उपाधि जितेकी छन् । विश्वका १ सय १८ राष्ट्रले भाग लिएको ‘मिस वर्ल्ड–२०१७’ मा मानुसीले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । 
    २० वर्षीया....

  • ​प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको अडिसन सम्पन्न

    न्यूजलय शनिबार ०२, मङि्सर २०७४

    इटहरी । प्याब्सन सुनसरीले आयोजना गरेको प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको अडिसन सम्पन्न भएको छ । शनिबार भएको प्रतियोगितामा ४० जना विद्यार्थीले अडिसन दिएका हुन् । तेस्रो चरणको अडिसनबाट २० जनालाई चौथो चरणमा छानिएको प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले जानकारी दिए । 
    २४ गतेबाट....

  • मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ इटहरीमा

    न्यूजलय शुक्रबार ०१, मङि्सर २०७४

    इटहरी । इटहरीमा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको  ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
    बिहीबार इटहरीमा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ रँग साहित्यकार मनु मञ्जिल मदनकृष्ण श्रेष्ठ र उनको ‘महको....

  • ​८५ भाषामा गीत गाएर कीर्तिमान

    न्यूजलय बिहीबार ३०, कार्तिक २०७४

    काठमाडौं । दुबइमा बस्ने १२ वर्षया सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।
    सात कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसँग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब पाँच भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै....