Newslaya Home

कला

  • नेपाअ आइडलका कलाकार सिड्नीमा धुम मच्चाउँदै

    न्यूजलय बिहीबार १४, मङि्सर २०७४

    काठमाडौं । नेपाल आइडलका  बुद्ध लामा, निशान भट्टराई र प्रताप दास तथा प्रतिस्पर्धी प्रमिला राई र कार्यक्रम प्रस्तोता शुसिल नेपाल सिड्नीमा धुम मच्चाउनका लागि त्यहाँ पुगेका छन् । 
    शुक्रबार ओलम्पिक पार्कको स्पोर्टस् सेन्टरमा आयोजना हुने नेपाली कलाकारले सांगीतिक महोत्सवका लागि उनीहरु त्यहाँ पुगेका हुन्....

  • ​चलचित्र ‘फिर्के’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय बुधबार १३, मङि्सर २०७४

    काठमाडौं । चलचित्र ‘फिर्के’ को ट्रेलर सार्वजनिक भएको छ । रवि डंगोलले निर्देशनमा बनेको उक्त चलचित्र पुस १४ गते रिलिज हुँदैछ ।
    ओमलाल गुरुङ र राजेश श्रेष्ठले निर्माण गरेको चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा मित्र गुरुङको सम्पादन रहेको छ ।
    चलचित्रमा....

  • ​विश्व सुन्दरीको अमिर खानसँग बलिउडमा डेब्यू गर्ने इच्छा

    न्यूजलय बुधबार १३, मङि्सर २०७४

    नयाँ दिल्ली । ‘ मिस वर्ल्ड २०१७’ को उपाधि जितेकी भारतकी मानुषी छिल्लरले अभिनेता अमिर खानसँग बलिउडमा डेब्यू गर्ने इच्छा व्यक्त गरेकी छन् । 
    प्रतियोगीताबाट स्वदेश फर्किएपछि मानुषीले बलिउडमा अभियन गर्ने सोच आयो भने पहिलो इन्ट्री अमिर खानसँग गर्ने बताइन् । ‘मौका मिल्यो भने....

  • ​बिष्णु ईङनामको “यो जिवन” सार्वजनिक

    न्यूजलय सोमबार ११, मङि्सर २०७४

    इटहरी । गितकार बिष्णु कुमार ईङनामको एकल गिती एल्वम् “यो जिवन” को म्युजिक भिडियो सार्वजनिक  भएको छ । बिभिन्न कथाबस्तु तथा बिषेशता बोकेका ६ वटा गितहरु समावेस गरिएको एल्वम शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काईलाले एक कार्यक्रमका बिच बिमोचन गरेका छन् ।
    ....

  • दक्षिण अफ्रिकी डेमी–ले बनिन्‘मिस युनिभर्स २०१७’

    न्यूजलय सोमबार ११, मङि्सर २०७४

    काठमाडौं । दक्षिण अफ्रिकाकी डेमी–ले नेल–पिटर्स ‘मिस युनिभर्स–२०१७’ बन्न सफल भएकी छन् ।
    अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् । ‘मिस युनिभर्स’को ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं....

  • ‘रोमियो एण्ड मुना’ फिल्मको टिजर सार्वजनिक

    न्यूजलय सोमबार ११, मङि्सर २०७४

    फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । नरेश कुमार केसी निर्दे्शित फिल्म रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छन् । फिल्मको टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ । 
    टिजर सवा एक मिनेट लामो टिजर....

  • ​‘मिस युनिभर्स’ बाट बाहिरिइन् नेपाली सुन्दरी

    न्यूजलय सोमबार ११, मङि्सर २०७४

    काठमाडौ । पहिलोपल्ट ‘मिस युनिभर्स’ मा नेपालको तर्फबाट भाग लिएकी नेपाली सुन्दरी नग्मा श्रेष्ठ  बाहिरिएकी छन् ।
    अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सुरु भएको फाइनल राउन्डमा उनी बाहिरिएकी हुन् । विश्वका ९२ सुन्दरीले भाग लिएको यस प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा थाइल्यान्डकी मारिया पुनलेर्टरार्प....

  • अष्ट्रेलियामा देखिइन् सुन्दर साम्राज्ञी

    न्यूजलय आइतबार १०, मङि्सर २०७४

    सिड्नी । अष्ट्रेलियामा चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी हुन अष्ट्रेलिया पुगेका थिए ।
    यूवी थापाले तयार पारेको रातो पहिरनमा नायिका शाह निकै हट देखिइन् । रातो पहिरन लगाएर पुगेकी....

  • बलिउड गायिका मोनाली काठमाण्डौं आउदै

    न्यूजलय आइतबार १०, मङि्सर २०७४

    काठमाडौं । ’मोनाली ठाकुर लाइभ इन नर्पाल’ नाम दिइएको सांगीतिक कार्यक्रमको लागि बलिउडकी गायिका मोनाली ठाकुर नेपाल आउने भएकी छिन् ।
    आयोजकका अनुसार ठाकुर डिसेम्बर ९ तारिखमा हुने कार्यक्रमको लागि डिसेम्बर दोस्रो साता काठमाडौं आइपुग्ने छिन् । कार्यक्रमलाई पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गरेको हो....

  • यी हिरोइन् जो चाहन्थिन् बाबा रामदेबसँग विवाह गर्न

    न्यूजलय शनिबार ०९, मङि्सर २०७४

    राखी सावन्तको आफ्नो भनाइका कारण विवाद तथा प्रतिक्रिया हुनु कुनै नया कुरा हैन । पछिल्लो दिन फिल्म पद्मावतीलाई लिएर उनको भनाइ विवादमा आएको थियो । यसअघि उनले भगवान बाल्मीकीलाई डाकू भनेका कारण चर्को विरोधको सामना गर्नु परेको थियो । 
    यस्तै अमेरिकाको शिकागो शहरमा आयोजित....