Newslaya Home

SKIP

कला

  • ​अमेरिकन गायिका आइशा नेपाल आउँदै

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । अमेरिकन गायिका एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउने भएकी छन् । नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुनः नेपाल आउने जानकारी गराएकी हुन् ।
    यसअघि सन् २०१७ मा उनी नेपाल आएर काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट....

  • ‘परी’को ट्रिजरमा देखियो अनुष्काको यस्तो डरलाग्दो रूप (ट्रिजरसहित)

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । अनुष्‍का शर्माद्वारा अभिनित चलचित्र ‘परी’को ट्रिजर सार्वजनिक भएको छ । 
    चलचित्रको प्रदर्शन मिति तय गर्दै ट्रिजर सार्वजनिक गरिएको हो । ट्रिजरमा अनुष्‍का शर्मा मात्र देखिएकी छन् । ट्रिजरको सुरुवातमा सुन्दरी देखिने उनी अन्त्‍यमा पुग्दा डरलाग्दो अवतारमा देखिन्छिन् । 
    ‘परी’ुले ९ फेब्रुअरीलाई....

  • ​दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ इटहरीमा (फोटो फिचरसहित)

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    इटहरी । पुर्वका बिभिन्न शहर र गाउँलाई समेटने गरी यही मंगलबारदेखि दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ सुरु भएको छ । 

    मण्डला थिएटर नेपालको चर्चित नाटक सरजमिनको धुम्ति रंगमञ्च मार्फत पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाईलो, लेटाङ र बिराटनगरमा गरि....

  • ​किन उडे नायक आर्यन फिलिपिन्स ?

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    काठमाडौं । आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र ‘कायरा’ छायाङ्कनको लागी नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । आफ्नै होम प्रोडक्सनबाट निर्माण हुन लागेको ‘कायरा’लाई लिएर टिम सहित सोमबार राती चलचित्र युनिट फिलिपिन्स उडेको हो । श्रीमान् र टिमलाई बिदाइ गर्न आर्यनकी श्रीमती सपना भण्डारी एयरपोर्ट पुगेकी....

  • ​बलिउडकी सर्वाधिक मंहगी अभिनेत्री दिपिका

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    काठमाण्डौं । बलिउडकी नायिका दिपिका पादुकोण सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा परिचित छिन् ।
    सिनेकर्मी फोब्र्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने क्रममा दिपिका पादुकोणको नाम  प्रकाशीत गरेको छ । उनी बलिउडमा धनी सिनेकर्मी मध्ये छैटौँ स्थानमा परेकी छिन्....

  • ​बलिउडकी नायिका काजल अग्रवाल साउथ फिल्ममा व्यस्त

    न्यूजलय सोमबार २४, पुष २०७४

    काठमाडौं । बलिउडबाट डेब्यू गरेकी नायिका काजल अग्रवाल पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् । 
    साउथका अधिकांश फिल्ममा देखिने नायिका  काजल अग्रवालले सिंघम, स्पेसल २६, र दो लाफ्जोकी कहानी लगायतका बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन्  ।
    हिन्दि फिल्म क्यु हो गया ना मार्फत....

  • ​चर्चामा अल्लु अर्जुनको नयाँ फिल्मको ट्रेलर (भिडियो)

    न्यूजलय सोमबार २४, पुष २०७४

    काठमाडौं । साउथका स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘ना पेरु सूर्या ना इल्लु इन्डिया’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मको ट्रेलरलाई नेपालमा निक्कै रुचाइएको छ । 
    साउथ इण्डियन फिल्मका फ्यान नेपालमा धेरै रहेका कारण साउथका गतिविधि र स्टारलाई नेपाली दर्शक पनि फलो....

  • ​नागी डान्स सेन्टरको ‘कुर्ले ढुकुर’ (भिडियो सहित)

    न्यूजलय सोमबार २४, पुष २०७४

    इटहरी । नागी डान्स सेन्टर इटरीले नयाँ ‘कुर्ले ढुकुर’ सार्वजनिक गरेको छ । गायक पदम गुरुङ्गको स्वरमा रहेको ‘कुर्ले ढुकुर’ लाई आइतबार सङ्स् नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । गुरुङ्गको स्वरमा रहेको ‘कुर्ले ढुकुर’को भिडियोमा भने इटहरीको नागी डान्सका कलाकारहरुले अभिनय गरेका छन्....

  • तीन सय करोड क्लबमा सलमानको ‘टाइगर जिन्दा है’

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं। सलमान खान र कटरिना कैफको अभिनय रहेको फिल्म ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । गत डिसेम्बर २२ मा रिलिज भएको यो फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । अली अब्बास जफरले निर्देशन....

  • ​‘रोमियो एण्ड मुना’ को पोष्टरमा विनय र सृष्टिको प्रेम

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं । फागुन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 
    सार्वजनिक पोस्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । पोष्टरमा उनीहरुबीच एक–अर्काप्रतिको प्रेमभाव देखाइएको छ । नरेशकुमार केसी निर्देशित ‘रोमियो एण्ड....