Newslaya Home

कला

  • ​चलचित्र ‘कान्छी’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’ को शीर्ष गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ‘चरी चट्ट परी’ बोलको गीतबाट चर्चा बटुल्न सफल चलचित्र युनिटले बिहीबार शीर्ष गीत ‘यो दिल दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरेको हो । 
    दयाराम पाण्डेको शब्द र अर्जुन....

  • ​चलचित्र सेन्सर बोर्डको सदस्यमा भिलेन उमेश

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । चलचित्र सेन्सर बोर्डको बोर्ड सदस्य पदमा चलचित्रमा भिलेनको अभिनय गर्दै आएका कलाकार उमेश खड्का नियुक्त भएका छन् । 
    नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई सो पदका लागि नियुक्त गरिएको हो । २०७४/९/१७ बाट लागु हुने गरी खड्का दुई बर्षका....

  • ​‘राज्जा रानी’ हेर्न गए लालबाबु पण्डित

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । बुधबार सम्पन्न भएको ‘राज्जा रानी’ फिल्मको प्रिमियरमा फिल्मले तारिफ बटुल्न सफल भएको छ।
    नेपालको तराई क्षेत्रमा रहेको दाइजो प्रथाका कारण नारीले भोग्नुपरेको दुखमा सम्बन्धित  कथामा आधारित यस फिल्मले प्रिमियरमा राम्रो तारिफ बटुलेको हो।
    प्रिमियरमा उपस्थित भएका एमालेका चर्चित नेता सासंद लालबाबु....

  • यी हुन् शाहिद कपूरका सन् २०१८ मा रिलिज हुने फिल्महरु

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । भारितय अभिनेता शाहिद कपूर आफ्नो अभियन र लुक्सका कारण धेरै नै चर्चित छन् । शादिको ‘किलर लुक्स’ का कारण उनका फ्यानहरुको सधै भीड हुन्छ । एक छोरीका पिता भइसक्दा पनि उनलाई चाहने युवतीहरुको संख्यामा अझै कमी आएको छैन् । उनको घरमा हरेक दिन....

  • जंगली मान्छे देखी घरमान्छे सम्म ‘फिर्के’ ‘इकु’

    न्यूजलय बिहीबार २०, पुष २०७४



    इटहरी । ‘इकु’ अर्थात् सुलेमान शंकर नेपालका एक हाँस्य कलाकार हुन् । पिता गोपाल बहादुर शंकर र माता सुधा कुमारी शंकरको कोखबाट वि.स.२०४०साल मङ्सिर १० गते जन्मिएका सुलेमान् अर्थात् ‘इकु’ सानै देखि चञ्चले स्वभावका थिए । अध्ययनको शिलशिलामा २०५१ सालमा काठमाडौ....

  • ​सुनिल ग्रोवर पनि नेपाल आउँदै

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाडौं । भारतीय सुनिल ग्रोवर पनि नेपाल आउने भएका छन् । 
    बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको बेला भारतका नामी कमेडियन सुनिल ग्रोवर पनि नेपाल आउने खबर सार्वजनिक भएको छ । 
    जनवरी ५....

  • जनवरी ५ मा दीपिका र रणबिरले इन्गेजमेन्ट गर्ने

    न्यूजलय बुधबार १९, पुष २०७४

    मुम्बइ । आगामी जनवरी ५ तारिकमा दीपिका पादुकोण र रणबिर सिंहले इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार दीपिकाको जन्मदिनको दिन पारेर उनीहरुले इन्गेजमेन्ट गर्न लागेका हुन् ।  
    दीपिकाले ३२ औं वर्षको जन्मदिन श्रीलंकामा धूमधामसँग आफ्नो परिवार र रणबिरसँग मनाउने भएकी छिन् ।....

  • ​नयाँ वर्षमा विवाह गर्ने सोच बनाउँदै वरुण

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाडौं । भारतिय अभिनेता वरुण धवनले नयाँ वर्षमा विवाह गर्ने सोच बनाएको कुरा बाहिर आएको छ । उनले एक अन्तर्वार्तामा आफु विवाह गर्न चाहेको बताएका छन् । 
    ‘‘म विवाह गर्न चाहन्छु तर मेरा अभिभावकहरुले यसलाई कसरी लिनुहुन्छ । पंजाबी भएका नाताले उहाँहरु मेरो विवाह....

  • ​नायिका नीशा अधिकारी आमा बन्दै

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    काठमाडौं । नायिका नीशा अधिकारी बिहे गरेको ७ महिनामै आमा बन्ने भएकी छन् । शरद भेष्वाकरसँग नायिका नीशाले बिहे गरेको ७ महिना मात्र भयो । 
    २०७४ असार १६ गते काठमाण्डौमा नायिका अधिकारी र क्रिकेटर भेष्वाकर बिवाह बन्धनमा बाँधिएका थिए ।

    नायिका....

  • ​तिम्रै लागिु गीतको म्युजिक भिडियो सार्वजनिक

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    काठमाडौं ।  गीत तीम्रै लागीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिक्की श्रेष्ठले स्वर, शब्द र संगीत दिएका छन्। यस भिडियोमा अष्ट्रेलियाका सुन्दर दृष्यहरु समेटिएको छ ।  गीतको निर्देशन, छायाङ्कन र सम्पादन जीवन रसाइलीले गरेका हुन्।  प्रेम र बिछोडको कथा बोकेको गीतको भिडियोमा बिक्की श्रेष्ठ....